नेपालको आर्थिक वृद्धिदर ३.९ % हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । आयात प्रतिबन्ध हट्दै जानु, पर्यटन क्षेत्र पुनरुत्थानतर्फ जाँदै गर्नु र मौद्रिक नीति विस्तारै खुकुलो बन्दै जानुले चालु आवमा सन्तोषजनक आर्थिक वृद्धि हुन...


गभर्नर महाप्रसाद अधिकारीकै कारण डुब्दै अर्थतन्त्र, चैत्र २३ गतेसम्म लगानीकर्ताले राहत नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै कारण देशको अर्थतन्त्र डुब्ने अवस्थामा पुगेको छ । माफियासँगको सेटिङमा ठूला ऋणिहरुलाई कहिल्यै ऋण तिर्नु नपर्ने गरी उन्मुक्ति दिई साना ऋणीहरुको घाँटी निमोठ्ने कार्यमा उद्यत भएका गभर्नर अधिकारीले अर्थमन्त्रीको निर्देशन समेत...


नेपाल बैंकको सीईओ पद रिक्त, जागिर खान को-को छन् दौडमा ?

काठमाडौं । नेपाली बैंकिङ इतिहासमा सबैभन्दा ज्येष्ठ नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद रिक्त भएको छ । नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी ४ वर्षे कार्यकाल पूरा गरी बैंकबाट औपचारिक रुपमा विदाई भएपछि नेपाल बैंकमा सीईओ पद रिक्त भएको...


अनलाइन बैंकिङ्ग सेवा प्रयोग गर्दा सचेत हुन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै वित्तीय सेवा प्रयोग गर्दा सजग हुन सचेत गराएको हो । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल...


कुमारी बैंकलाई ५ अर्बको ऋणपत्र ल्याउन बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप एक बैंकलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले कुमारी बैंक लिमिटेडलाई पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन अनुमति दिएको हो । सेबोनको अनुमतिसँगै अब कुमारी बैंकले १ हजार रुपैयाँ...


पिपल्स पावरसहित ६४ कम्पनीलले सर्वाधिक गुमाए, कुनले कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दाहोरो अंकले घटेको शेयर बजार आज ५ दशमलव १९ को अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । सोमबार शेयर...


सयपत्री हाइड्रोपावरको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट, अन्य कुलले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दाहोरो अंकले घटेको शेयर बजार आज ५ दशमलव १९ को अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ । सोमबार शेयर...


ग्लोबल आइएमई बैंकले यी स्थानको घरजग्गा बिक्री गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना स्वामित्वमा रहेको गैह्र बैंकिङ सम्पत्ति (घर, जग्गा) हरु लिलाम मार्फत बिक्री गर्ने भएको छ । बैंकले उक्त सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने जनाएको छ ।...


राष्ट्र बैंकले १८ अर्बको ट्रेजरी बिल नवीकरण गर्ने, आजै बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार (असोज १६ गते) जारी हुने...


प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीले ३५ दिन भित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन...


मर्जर प्रस्तावसहित सामुदायिक लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । लघुवित्तले असोज ३० गते मंगलबार, होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा विशेष साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुने...


एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारणसभा कहिले ?

काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै बैंकले मंगलबार भोलि (असोज १६ गते) बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकका लगानीकर्ताहरुले लाभांश हात पार्नका लागि शेयरधनी...


साउन महिनामा वाणिज्य बैंकका शेयरधनीहरुले कति गरे आम्दानी ? (सूचीसहित)

काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एभरेष्ट बैंकको देखिएको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४४ पैसा रहेको छ।साउनमा एभरेष्टले ३६ करोड ७६ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।...


कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना सार्वजनिक

काठमाडौैं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । यस अवसरमा बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ...


एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । दुवै बैंकले मंगलबार (असोज १६ गते) बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकका लगानीकर्ताहरुले लाभांश हात पार्नका लागि शेयरधनी बन्ने...


राष्ट्रिय वाणिज्य बैंक मार्फत अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक मार्फत अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी हुने भएको छ । बिश्वका जुनसुकै देशहरुमा रहनुभएका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने...


सयपत्री हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३ दशमलव २० अंकले घटेर १९७१ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि सयपत्री हाइड्रोपावरको शेयरमा सकारात्मक...


सिटिजन लाइफ र एनआईसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३ दशमलव २० अंकले घटेर १९७१ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेसँगै आजदेखि दोस्रो बजारमा कारोबारमा...


एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको एकै दिन बुक क्लोजको मिति तय

काठमाडौं ।  एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको एकै दिन बुक क्लोज हुने भएको छ । दुवै बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकको लाभांश हात पार्नका लागि सेयरधनी बन्न अब आइतबार...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको लागि विभिन्न समयमा विद्यमान संस्थापक शेयरधनीलाई विभिन्न सूचना प्रकाशित गरिसकेको छ । उक्त...