पिपल्स पावरसहित ६४ कम्पनीलले सर्वाधिक गुमाए, कुनले कति ?

१५ आश्विन २०८०, सोमबार १५:१७

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दाहोरो अंकले घटेको शेयर बजार आज ५ दशमलव १९ को अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ ।

सोमबार शेयर बजार बढेतापनि आज पिपल्स पावरसहित ६४ कम्पनीहरुले आज सवैभन्दा बढी गुमाएका छन् । जसमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, एनआइसी एशिया फ्लेक्सी क्याप र एशियन हाइड्रोपावरको शेयर सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*