पाँच वाणिज्य बैंकसहित ३० कम्पनीको लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)
काठमाडौं । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । हालसम्म कुल ३० कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट पाँच वाणिज्य बैंक, ६ वटा क्यापिटल, एक वटा होटल, १५...
राष्ट्र बैंकलाई सेयर धितो कर्जामा कायम एकल ग्राहक कर्जा सीमा संसोधन गर्न चौतफी दबाब, आगामी साता अन्तिम निर्णय गर्ने तयारी
काठमाडौं । आगामी साता हुने राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सेयर धितो कर्जामा कायम एकल ग्राहक कर्जा सीमा संसोधन गर्ने देखिएको छ ।राष्ट्र बैंकलाई सेयर धितो कर्जामा कायम एकल ग्राहक कर्जा सीमा संसोधन गर्न चौतफी दबाब भएको कारण यो...
एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
काठमाडौं । एनएमबि बैंकले बुद्ध एयरसँगको सहकार्यमा एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । राजधानीमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले एनएमबि बुद्ध भिसा डेबिट कार्ड...
विकास ऋणपत्रद्वारा रु. १० अर्ब आन्तरिक ऋण उठाउने तयारीमा सरकार, बोलकबोल कहिले ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने उद्देश्यले विकास ऋणपत्र २०८५ ‘ञ’ जारी गर्ने भएको छ । बैंकले असोज ७ गते ५ वर्ष समयावधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागेको हो । उक्त...
हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा विशेष छुट
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो ग्राहक माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना सम्पूर्ण ग्राहकलाई काठमाण्डौ, पोखरा, चितवनलगायतका देशका विभिन्न १६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ । बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटेल,...
सन नेपाल र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन ४ अंकले बृद्धि भएको शेयर बजार आज ४४.३४ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ । नेपाल राष्ट्र बैंकले १२ करोडको...
डिजिटल वित्तीय कारोबार बढ्दै, मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ३ करोड कट्यो
काठमाडौं । चालु आवको पहिलो महिनामा मात्रै विद्युतीय माध्यमबाट हुने डिजिटल भुक्तानमा मोबाइल बैंकिङको मात्रै ३३ प्रतिशत प्रयोग भएको पाइएको छ । विद्युतिय माध्यमबाट हुने कारोबारमा मोबाइल बैंकिङको प्रयोग सर्वाधिक हुनेगरेको तथ्यांकले देखाएको छ । नेपालमा विद्युतीय माध्यमबाट कारोबारका...
निक्षेप र कर्जा दुबै घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०र८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक...
इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सिईओमा बस्याल नियुक्त
काठमाडौं । इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा हेमन्त बस्याललाई नियुक्त गरेको छ । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको निर्णयले सीईओमा बस्याललाई नियुक्त गरेको हो । उनलाई असोज ७ गतेदेखि लागु हुनेगरी सीईओ पदमा नियुक्त...
माछापुच्छ्रे बैंकको बुक क्लोजको मिति तय
माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३।३० प्रतिशत बोनस र कर प्रयोजनका...
एनआईसी एसिया बैंकको संस्थापक शेयर बिक्रीमा, जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन पाउने
एनआईसी एसिया बैंकले संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।र्बैंकले आजदेखि बिकि खुल्ला गरेको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६० रुपैयाँ तोकिएको...
चार वाणिज्य बैंक उत्कृष्ट लाभांश घोषणा गर्ने अन्तिम तयारीमा, कुनले कति दिँदैछन्? (लाभांश इतिहाससहित)
काठमाडौं । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । सबैभन्दा बढी मुनाफा आर्जन गरेको नबिल, स्ट्याण्डर्ड चार्टट, नेपाल एसबिआई र कृषि विकास बैंकले लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । हाल सम्म...
स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न दिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घट्दै
बैंकाठमाडौं । बैंक क तथा वित्तीय संस्थाले एक बैंकबाट अर्को बैंकसँग लिने सापटीको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार बुधबारसम्ममा अन्तरबैंक ब्याजदर २।९९ प्रतिशतमा झरेको छ। एक साता अघिसम्म यस्तो ब्याजदर साढे ६ प्रतिशतभन्दा माथि...
दोस्रो बजारमा कारोबार सुरु भएदेखि समाज लघुवित्तको शेयर मूल्य बढ्न सकेन, एक सय रुपैयाँपनि पुगेन
काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएपनि समाज लघुवित्त वित्तीय संस्थाको शेयरको भाउ आईपीओको मूल्य बराबर पनि पुग्न सकेको छैन । लघुवित्तको शेयर गत साउन १ गते सोमबारदेखि दोस्रो बजारमा नियमित रुपमा कारोबार हुन सुरु गरेको हो । भदौ...
सात वाणिज्य बैंकलाई ऋण दिन सकस, कतिले कायम गरे सिडी रेसियो? नबिल बैंक र हिमालयन बैंक बोर्डर लाइनमा
काठमाडौं । ‘क’ वर्गका बैंकहरुले नेपाल राष्ट्र बैंकको नीति विपरीत कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्छ । सात वाणिज्य बैंकहरुको सीडी रेसियो ८५ प्रतिशतमाथि छ।...
ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त
ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। श्रवणलाल मास्केले राजीनामा गरेपछि बैंकको सिनियर डेपुटी सिइओ पद खाली थियो। उक्त पदमा उनी नियुक्त भएका हुन् । यसअघि उनी बैंकको डेपुटी सिइओ थिए। रेग्मीसँग ३४ वर्ष लामो...
कर्जा चुक्ता नगरे ग्लोबल आईएमई बैंकले यी सम्पत्ति लिलाम गर्ने
काठमाडौं । उल्लेखित ऋणीहरुले ३५ दिनभित्र बैंकको कर्जा चुक्ता नगरे ग्लोबल आईएमई बैंकले धितो लिलाम गर्ने भएको छ । बैंकले पटकपटक तरताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित सूचना जारी गरेको बैंकले जनाएको छ । उक्त समयावधिभित्र...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि...
एनएमबि बैंकको डिजी स्टेशन सञ्चालनमा
काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक ‘डिजि स्टेशन’ को सुरुवात गरेको छ । ‘डिजि स्टेशन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो । उक्त डिजि स्टेशनमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट,...
संविधान दिवसको अवसरमा अन्तर बैंक फुटसल टुर्नामेण्ट २०८० आयोजना हुने
काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तरबैंक फुटसल टुर्नामेण्ट – २०८० हुने भएको छ । संविधान दिवस २०८० को अवसरमा आयोजित टुर्नामेण्ट असोज ३ देखि ६ गते सम्म संचालन हुनेछ । काठमाण्डौंको धनयन्तरी फुटसल हव...




















