कर्जा चुक्ता नगरे ग्लोबल आईएमई बैंकले यी सम्पत्ति लिलाम गर्ने

२ आश्विन २०८०, मंगलवार १६:४०

काठमाडौं । उल्लेखित ऋणीहरुले ३५ दिनभित्र बैंकको कर्जा चुक्ता नगरे ग्लोबल आईएमई बैंकले धितो लिलाम गर्ने भएको छ ।

बैंकले पटकपटक तरताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि ३५ दिने म्यादसहित सूचना जारी गरेको बैंकले जनाएको छ । उक्त समयावधिभित्र पनि कर्जा चुक्ता नगरे धितोमा रहेको सम्पत्ति लिलाम गर्नुका साथै ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने तथा अन्य आवश्यक कानुनि कारवाही समेत गर्ने बैंकले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*