एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

काठमाडौं । एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बिहीबार बसेको बैंक संचालक समितिको बैठकले डा. वैद्यलाई अध्यक्षमा नियुक्त गरेको बताइएको छ । डा. वैद्य यसअघि बैंकका संचालक सिमितिका सदस्य रहेका थिए । बैंकको अध्यक्षमा नियुक्त...


होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक...


धौलागिरी लघुवित्तको १५% लाभांश घोषणा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीले २०७९।८० को नाफाबाट १३ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजीमा १४.२५% बोनस सेयर र कर तिर्न ०.७५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।...


लघुवित्तको खराब कर्जाका असर मुनाफामा, गत वर्षको तुलनामा ८३ प्रतिशतले घट्यो नाफा

काठमाडौं । लघुवित्तको खराब कर्जाका असर मुनाफामा देखिएको छ । १५ लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा चालु आवमा ८३.८४ प्रतिशतले नाफा घटेको हो । विवरण अनुसार डिप्रोक्स लघुवित्तले सर्वाधिक नाफा आर्जन गरेको छ ।...


नेपाली बैंकहरू खराब कर्जा व्यवस्थापन गर्न सक्ने तहमा छन् : एबीए अध्यक्ष इयुजेन

काठमाडौं । नेपाली बैंकहरूले खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमा रहेको  एबीएका अध्यक्ष इयुजेन आसेभेडोले बताएका छन् । उनले  ऋणीहरूलाई समेत ऋण तिर्न समस्या भइरहेको र थप नयाँ लगानी लिन समेत नचाहिरहेकोले विश्वभरका मुलुकहरूमा समेत खराब कर्जा बढेको देखिएको...


तिहारमा फजुल खर्च कम गरौं, यी बैंकको शेयरमा सजिलै लगानी गरौ (सूचीसहित)

काठमाडौं । तिहार अघि आम लगानीकर्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...


सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बृद्धि, कुनले कति कमाए ?

काठमाडौं । तिहार अघि आम लगानीकर्र्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...


अर्थतन्त्रले माथिल्लो तहको एकल अंककै वृद्धि गर्न सक्छ र ढिलो चाँडो हामी १०औं खर्ब डलरको अर्थतन्त्र बन्न सक्छौंः गभर्नर

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपाल पनि १० खर्ब डलरको अर्थतन्त्र बन्न सक्ने दाबी गरेका छन्। नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको दुई दिने एशियाली बैंकरहरूको सम्मेलनको बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । ’१० वर्षयता हाम्रो अर्थतन्त्र औसत ४...


सोनापुर मिनिरल्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । तिहार अघि आम लगानीकर्र्ताहरुलाई निराश बनाउदै शेयर बजार बन्द भएको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य रुपले बढेको शेयर बजार आज घटेको हो ।...


हाइड्रोपावर क्षेत्रमा लगानी गर्न एसियाली क्षेत्रका बैंकरहरुलाई अर्थमन्त्री महतको आग्रह

काठमाडौं । अर्थमन्त्री डा‍. प्रकाशशरण महतले एसियाली क्षेत्रका बैंकरहरुलाई नेपालको हाइड्रोपावर क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। सोल्टी होटलमा एसियन बैंकर्स एशोसिएशन र नेपाल बैंकर्स एशोसिएशनले संयुक्तरूपमा आयोजना गरेको एबीए ३१औं सम्मेलनमा अर्थमन्त्री डा. महतले एसियाली क्षेत्रका बैक सीईओहरुलाई...


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ३ लाख ९९ हजार ७१० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर...


एनआईसी एशिया लघुवित्तले गर्यो भूकम्प प्रभावित सदस्यलाई सहयोग

काठमाडौं । एनआईसी एशिया लघुवित्तले जाजरकोट भूकम्प प्रभावित सदस्यहरुलाई नगद सहयोग गरेको छ । कम्पनीले कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित सो क्षेत्रका सदस्यहरुलाई नगद सहयोग गरेको हो ।...


वाणिज्य बैंकहरुमा सस्तिँदै कर्जाको व्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुमा कर्जाको व्याजदर सस्तो हुन थालेको छ । अर्थतन्त्रको वाह्य क्षेत्रमा आइरहेको सुधार र विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्सको बढोत्तरीले बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको पर्याप्तता बढेसँगै व्याजदर सस्तिँन थालेको हो । राष्ट्र बैंकको तथ्याङक अनुसार...


निष्क्रिय कर्जा बढेसँगै निर्धन उत्थान लघुवित्त नोक्सानीमा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड नोक्सानीमा रहेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको असोज महिनासम्ममा संस्था ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ ।...


विजय लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । विजय लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको ९३ हजार २७२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक...


गणपति लघुवित्तको नाफा झण्डै ६० प्रतिशतले घट्यो

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको हो । चालु आर्थिक वर्षको असोज...


आरम्भ चौतारी लघुवित्तको नाफामा सामान्य गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । समीक्षा अवधिमा लघुवित्तले २५ लाख ४४ हजार...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको...


महालक्ष्मी विकास बैंकद्वारा भूकम्प पीडितलाई १० लाख रुपैयाँ सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार...


सानिमा बैंकको दराजसंग ‘दराज ११.११’ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । उक्त योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ...