शंखधरलाई सम्झिँदै रविले भने-सर्वसाधारण ठग्ने लघुवित्त र सहकारीलाई क्षमा गर्नु हुँदैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी र लघुवित्तहरुले गरेको ठगि अक्ष्यम्य रहेको बताएका छन् । नेपाल संवत ११४४ को अवसरमा भक्तपुरको मध्यपुर थिमिस्थित शंखधर चोकमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सहकारी र...
पाँच लघुवित्तले २९ करोडको एफपीओ ल्याउँदै, कुनले कति (सूचीसहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा थप प्राथमिक शेयर (एफिपीओ) निष्काशनका लागि पाँच वटा लघुवित्त कम्पनीहरु पाइपलाइनमा रहेका छन् । एफपीओ अनुमतिको पर्खाइमा सूर्योदय वमी लघुवित्त, महुली लघुवित्त, नयाँ सारथी, समता घरेलु र किसान लघुवित्त रहेका छन् । लघुवित्तले २९...
डिजिटल कारोबार आकर्षित गर्न ग्लोबल आइएमई बैंक आक्रामक, तिहारमा यस्तो अफर
काठमाडौं। ग्लोबल आइएमई बैंकले तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक दिने भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड भएका ग्राहकहरुले नेपालभरका पस मेसिनमा एकहजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० अथवा ५ वटा...
तिहार बिदामा पनि बैंकिङ्ग सेवा उपलब्ध, यी बैंकका शाखाले दिदैछन् सेवा (सूचीसहित)
काठमाडौं । नेपालीहरुको महान चाडपर्वका रुपमा रहेको तिहारमा विभिन्न वाणिज्य बैंकसहित विकास बैंकहरुले बैकिङ्ग सेवा उपलव्ध गर्ने भएका छन् । विभिन्न बैंकहरुले आफ्नो आधिकारीक समाजिक सञ्जालका माध्यमबाट सूचना जारी गर्दै तिहारमा पनि बैकिङ्ग सेवा उपलब्ध गराउने जानकारी दिएका हुन्...
कृषि विकास बैंकद्वारा जाजरकोट भूकम्प पीडितका लागि ५० लाख रुपैयाँ सहयोग
काठमाडौं । कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो । उक्त...
स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर मंसिरका लागि घट्यो, कुन खातामा कति ?
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाको लागि नयाँ ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुने गरी आज नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनि ब्याजदर अनुसार बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ८.९७...
कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खाताका कति ?
काठमाडौं । कृषि विकास बैंकले मंसिर महिनाका लागि ब्याजदर विभिन्न खातामा घटाएर ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिरमा व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ९.५१२ प्रतिशत कायम गरेको छ । कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.७६१९ प्रतिशत...
महान चाड तिहारको अवसरमा लक्ष्मी सनराइज बैंकको अफर सार्वजनिक
काठमाडौं । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान “लक्ष्मी सनराइज उत्सव” सार्वजनिक गरेको छ । नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन...
इन्फिनिटी लघुवित्तको प्रथम त्रैमासमा देखिएन सुधार
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्फिनिटी लघुवित्तले ३६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४३।७१ प्रतिशत थोरै हो । गत वर्ष यसले ६५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो ।...
शेयर धितो कर्जा ६.२ प्रतिशतले बढ्यो, रियल स्टेटको सुस्तता कायमै
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा यस्तो कर्जा २.३ प्रतिशतले बढेको हो । राष्ट्र बैंकले जारी गरेको पहिलो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार असोज मसान्नसम्म एक खर्ब ९...
एनआइसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदरमा भारी कटौती
काठमाडौं । एनआइसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदरमा भारी कटौती गरेको छ । एनआइसीले व्यक्तिगत मुद्दति निक्षेपमा अब अधिकतम जम्मा ८।९६८ प्रतिशतमात्र ब्याज दिने भएको छ । त्यसैगरी, संस्थागत निक्षेपकर्ताले भने ६ महिनादेखि १५ वर्षसम्मको मुद्दति बचतमा ६।९६८...
धौलागिरी लघुवित्तको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले लाभांश घोषणाको निर्णय गरेर समयमै जानकारी नदिएको भन्दै कारोबार रोक्का गरिदिएको हो । कम्पनीले कात्तिक २२ गते अपरान्ह ४ः०० बजे सञ्चालक...
तिहार विदाअघि एकै दिन ७७ कम्पनीको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । शेयर बजारमा सूचीकृत भएका र नभएका गरी ७७ वटा कम्पनीले शुक्रबार एकैदिन वित्तीय विवरण सार्वजनिक गरेका छन्। ३० गतेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने समय पाएका कम्पनीहरुले तिहारविदा अघि नै वित्तीय विवरण सार्वजनिक गरेका हुन्। यसरी एकैदिन वित्तीय...
सरकारको खातामा एक खर्ब नगद मौज्दात थपियो, राजस्व परिचालन बढ्यो
काठमाडौं । सरकारी खातामा झण्डै एक खर्ब नगद मौज्दात थपिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार असोज मसान्तसम्म राष्ट्र बैंकमा रहेका विभिन्न खातामा कुल एक अर्ब ७१ अर्ब ५१...
एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्यले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३६०औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको छ । साथै उनले आज नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २०...
अर्थतन्त्रको बाह्य स्थितिमा सुधार, यस्तो छ देशको वर्तमान आर्थिक अवस्था (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तिय स्थितीको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ को...
रेमिट्यान्स ३० प्रतिशतले बढ्यो, महँगी घट्दा उपभोक्तालाई झिनो राहत
काठमाडौं। चाडपर्वका कारण नेपालमा विप्रेषण अर्थात् रेमिट्यान्स दोहोरो अंकमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार पहिलो ३ महिना अर्थात् असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको...
बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढ्यो, विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक...
नबिल बैंकको दराजसँग इएमआई अभियान
काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड लिएका ग्राहकलाई लक्षित गरी बिना शुल्क इएमआई अभियान सुरु गर्ने भएको छ । यो साझेदारीसँगै, नबिल क्रेडिट कार्ड प्रयोगकर्ताहरूले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै पनि अतिरिक्त सेवा शुल्क बिना इएमआईमा रूपान्तरण गर्न...
एनएमबि बैंकले ल्यायो रु २०० को ‘क्यासब्याक अफर’
काठमाडौं । एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि रु २०० को क्यासब्याक अफर सार्वजनिक गरेको छ । तिहारमा विद्युतिय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पीओएस वा ई–कमर्स करोबारमा...




















