सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका प्रभावकारीः सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।राष्ट्रिय सहकारी महासंघ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनको...


कृषि विकास बैंकद्वारा एक कर्मचारीलाई बैकिङ्ग सेवाबाट हटाइयो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना एक कर्मचारीलाई बैंकको सेवाबाट हटाउने निर्णय गरेको छ । बैंकले शाखा कार्यालय मुसीकोटको लेखपाल पदमा कार्यरत अन्वेषण वि.सी.लाई बैंकको सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेको हो । रुकुम जिल्ला...


एनएमबि बैंकको एनएमबि डिवेञ्चरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चैत २१ गते देखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९।२०९०’ मा आज कार्यलय समयमा आवेदन दिनु पर्ने...


सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच सम्झौता

काठमाडौं । सहकारी संस्थाहरुलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बैंकबीच समझौतापत्रमा हस्ताक्षर भएको छ ।उक्त सम्झौतापत्रमा आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले हस्ताक्षर गरेका...


तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन सुरु सहकारीको स्वनियमन नारामा मात्रै सिमित नहोस्: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारीमा स्वनियमन नारामा मात्रै सिमित भएको भन्दै व्यवहारमा लागू गर्न सहकारीलाई निर्देशन दिएका छन् । सहकारीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सहकारीमा स्वनियमन अपरिहार्य भएको बताए ।राष्ट्रिय सहकारी महासंघ र भूमि...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ८।२८ अंकले बढेर १८६६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले घटेसँगै केहि कम्पनीहरुको शेयर मूल्यमा गिरावट...


दुई कम्पनीको शेयर मूल्यमा सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ८।२८ अंकले बढेर १८६६ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले घटेतापनि केहि कम्पनीहरुको शेयर मूृल्यमा सर्किट...


नेपाल राष्ट्र बैंकले खुलायो रोजगारको अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारको अवसर खुलाएको छ । केन्द्रीय बैंकले रिक्त रहेको तथ्याङ्कशास्त्री (अधिकृत तृतीय सरह) पदका लागि दुईजना करारमा कर्मचारी माग गरेको हो । उक्त पदका लागि बैंकले मान्यता प्राप्त विश्वविद्यालयबाट तथ्याङ्कशास्त्र विषयमा स्नाकोत्तर तह उत्तीर्ण...


लघुवित्तका कर्मचारीको समस्या समाधानका लागि चन्द्रौटा लघुवित्त कर्मचारी मञ्च गठन, यस्तो बन्यो ८ जनाको कार्यसमिति

काठमाडौं । लघुवित्त संस्थाका कर्मचारीहरुको हकहित, फिल्डको समस्या समाधानका लागि चन्द्रौटा लघुवित्त कर्मचारी मन्च गठन भएको छ । चन्द्रौटा कपिलवस्तुमा स्वाभिमान लघुवित वित्तीय संस्था लिमिटेडको प्राङ्गणमा भेला भइ चन्द्रौटा लघुवित कर्मचारी मन्च गठन भएको हो । लघुवित कर्मचारीहरुको हकहित,...


धौलागिरी लघुवित्तले डाक्यो चौथौं वार्षिक साधारण सभा, खप्तड लघुवित्तसँगको मर्जर प्रस्ताव पारित हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले चौथौं साधारण सभा वैशाख १६ गते धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङको सभाहल, बागलुङ नगरपालिका ४ उपल्लाचौरमा बिहान १० बजे बस्नेगरी डाकेको हो ।...


खप्तड लघु्वित्तले डाक्यो तेस्रो साधारण सभा, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले तेस्रो साधारण सभा वैशाख १६ गते शनिबार होटल नमस्ते, अत्तरीयामा दिउँसो १ बजे बस्नेगरी डाकेको हो । सो सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा...


स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुलायो रोजगारको अवसर

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एसोसियट् डिरेक्टर, डिरेक्टेड लेन्डिङका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौं उपत्यकाका लागि कर्मचारी माग गरेको हो । बैंकका अनुसार फुल टाइमका लागि रोजगारको अवसर खुलाइएको...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ८।३९ अंकले बढेर १८७५ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचुअल फण्ड १ को शेयर मूल्य...


एनएमबि बैंकद्वारा जनकपुरको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत जनकपुरधामको जानकी आँखा अस्पतालमा १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बैंकको तर्फबाट...


जीवन विकास लघुवित्तका सिइओ सञ्जय कुमार मण्डलले कति बुझ्छन् तलब भत्ता ?

काठमाडौं । धितोपत्र दोस्रो बजारमामा लगानीकर्ताहरुको रोजाइमा पर्न सफल जीवन विकास लघुवित्त वित्तीय संस्थाको चौथौं वार्षिक साधारण सभा यहि चैत ३० गते बस्दैछ । संस्थाले आफ्ना शेयरधनीहरुका लागि गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरिसकेको छ...


नेप्सेमा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको उर्जा ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामक ऋणपत्र ‘इबीएलइबी८९’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरको कुल ७ लाख ४६...


एकै दिन नेपाली बैंकिङ प्रणालीबाट छ अर्ब चुहियो, ठूला व्यापारीलाई जोगाउन ऋण रिकल गर्दै बाणिज्य बैंकहरु

काठमाडौं । हिजो मंगलबार एकै दिन नेपाली बैंकिङ प्रणालीबाट दुई अर्ब चुहिएको छ । सोमबार कूल ५४ खर्ब २६ अर्ब निक्षेप रहेको बैंकिङ प्रणालीबाट दुई अर्ब रुपैयाँ चुहिएर मंगलबार ५४ खर्ब २४ अर्बमा झरेको छ । उक्त रकम निक्षेप...


महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चैत २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको हो। बैंकले प्रतिऋणपत्र एक हजार...


महालक्ष्मी विकास बैंकले गर्यो तीन संस्थासँग सम्झौता, ग्राहकलाई विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका...


हिमालयन बैंकको नारी बचत खातामा बीमा सुविधा

काठमाडौं । हिमालयन बैंकल दुईथरीका खाता खोल्दा दिँदै आएको बीमाको रकम वृद्धि गरेको छ । बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम ५ लाख बाट बृद्धि गरी १० लाख बनाएको...