नेप्सेमा महिला लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको ४७.५० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । ४७.५० प्रतिशत दरका कुल ७ लाख...


शेयरबजारमा सामान्य अंकको गिरावट, सात उपसूचकमा छायो हरियाली

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ६ अंकले घटेर १८६५ को विन्दुमा कायम हु्न पुगेको छ । नेप्सेमा सूचीकृत २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता शेयर किनबेच हुँदा ९१...


ग्रीन डेभलपमेन्ट बैंकका संचालक विश्व मोहन अधिकारीद्वारा राजिनामा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका संचालक विश्व मोहन अधिकारीले राजिनामा दिएका छन् । बैंकका सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक अधिकारीले आफ्नो ब्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको चैत २० गते बसेको संचालक समितिको...


महालक्ष्मी विकास बैंकको ४ वटा शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटमेडको शाखा कार्यालयरु स्थानान्तरण हुने भएको छ । बैंकले आफ्ना चारवटा शाखा कार्यालयहरु स्थानान्तरण गरेको हो । बैंकले चन्द्रनिगाहपुर शाखा, सातदोबाटो, प्रसौनी र महिलबार शाखा कार्यालय स्थानान्तरण गरेको हो । जसमा चन्द्रनिगाहपुर शाखा १००...


नेपाल राष्ट्र बैंकद्वारा विदेशी विनिमय कारोबार गर्ने निकायलाई एकीकृत परिपत्र २०७९ जारी (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई एकीकृत परिपत्र–२०७९ जारी गरेको छ । केन्द्रीय बैंकले विदेशी विनिमय ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ ले दिएको अधिकार...


सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले करिव १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने ल्याएको हो । कम्पनीको चार जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ९८ हजार ६८३ कित्ता संस्थापक सेयर...


स्थिर सम्पत्ति लिलाम गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंक लिमिटेडले स्थिर सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले शाखा कार्यालय सुन्धारा (साविक सिभिल बैंक लिमिटेडको प्रधान कार्यालय) मा रहेको लिजहोल्ड तथा फर्निचर फिक्स्चर लगायतको सम्पत्तिहरु लिलाम गर्न लागेको हो । उक्त सम्पत्तिहरु जे जस्तो...


प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले आज (चैत २१ गते) देखि ९ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको...


एनएमबि बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आज (चैत २१ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९।२०९०’ निष्काशन गर्न लागेको हो ।   बैंकले प्रतिऋणपत्र एक...


राष्ट्र बैंकले सार्वजनिक गर्यो क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन

काठमाडौं र नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।केन्द्रिय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले क्रिप्टोकरेन्सी सम्बन्धी जोखिम विश्लेषण सार्वजनिक गरेको हो । क्रिप्टोकरेन्सीमा लगानी हुँदा विदेशमा लगानी भई पुँजी पलायन हुन जाने, विप्रेषण...


नेपाल लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले मधेश प्रदेश अन्र्तगत सिराहाको लहानमा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम समपन्न गरेको छ । नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवको सभापतित्वमा सुरु भएको कार्यक्रमा प्रमुख अतिथि प्रतिनिधि सभा सासंद एवं पुर्व...


एक कम्पनीको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबारको दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १६।९१ अंकले घटेर १८७१ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेसँगै प्रभु बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको...


तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक १६.९१ अंकले घटेर १८७१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज कारोबार रकम समेत घटेर ९१ करोडमा सीमित हुन पुगेको छ ।...


थप चारवटा शाखा कायालय स्थानान्तरण गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना थप ४ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले यहि चैत २६ गतेदेखि संचालन हुनेगरी चार शाखा स्थानान्तरण गर्न लागेको हो । बैंकले जोरपाटी–२, कालीमाटी, किर्तिपुर–२ र वीरगंज–२ को शाखा कार्यालयहरु...


मर्जर र लाभांश प्रस्तावसहित नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा

काठमण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा धादिङको धादिङबेसीस्थित धादिङ क्रिक रिसोर्टमा बिहान ११...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । किसान लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ६५५...


मनकामना स्मार्ट लघुवित्तद्वारा संचालक नियुक्त

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकमा २ जना नियुक्त गरेको छ । संस्थाले सन्दिप कुमार अग्रवाल र किरण खेतानलाई संचालकमा नियुक्त गरेको हो । संस्थाको चैत १६ गते बसेको संचालक समितिको बैठकको निर्णयले अग्रवाल र खेतानलाई...


महालक्ष्मी विकास बैंकले ल्यायो आवास र व्यवसायिक कर्जा योजना, सुलभ ब्याजदरमै कर्जा पाइने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ बर्षको अवसर पारेर सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुक ग्राहकहरुलाई आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकहरुलाई...


ग्रीन डेभलपमेन्ट बैंकको संचालकमा सुुर्य प्रसाद लम्साल नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संचालक पदमा सुुर्य प्रसाद लम्साललाई नियक्त गरेको छ । बैंकको चैत १७ गते बसेको संचालक समितिको बैठकको निर्णयले रिक्त रहेको पदमा लम्साललाई नियुक्त गरेको हो ।  


लघुवित्तहरुको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकद्वारा सुझाव पेश गर्न आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको वर्तमान समस्या समाधान गर्न आवश्यक सुझाव पेश गर्न अनुरोध गरेको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै लघुवित्त संस्थाहरुको समस्या समाधान गर्न चाल्न पर्ने कदमहरुका बारे सुझाव...