उपकार लघुवित्तद्वारा ४ जना संचालक नियुक्त
काठमाडौं । उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले संचालक पदमा ४ जनालाई नियुक्त गरेको छ । संस्थाले संचालक पदमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट शान्ती देवी ढकाल, चन्द्र कला न्यौपाने, श्याम प्रसाद रिजाल र चेतना अर्याललाई निर्विरोध निर्वाचित गरेको हो । संस्थाको...
नेपाल राष्ट्र बैंकद्वारा जीवन विकास लघुवित्तको लाभांश संशोधन, परिमार्जनपछि बोनस र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संशोधन गरेको हो । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले...
महिला लघुवित्तको ५० प्रतिशत लाभांश आज पारित हुँदै
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज (फागुन २१ गते) आइतबार बस्दैछ । सभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग धुलिखेल काभ्रेमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...
निर्धन उत्थान लघुवितमा सबैभन्दा बढी कुन संस्था र शेयरधनीको लगानी ?
काठमाडौं । निर्धन उत्थान लघुवित्तको सेयरधनीमा विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिसहितको लगानी रहेको छ,। कम्पनीमा सबैभन्दा बढी निर्धन संस्थाको २८ करोड ४६ लाख ७ हजार ६५६ रुपैयाँको २८ लाख ४६ हजार ७६ कित्ता अर्थात १२।९७ प्रतिशत रहेको...
बैंकका कार्यालय र कर्मचारीमाथि सुरक्षा व्यवस्था कडा बनाउन गृहमन्त्रालयको निर्देशन
काठमाडौं । गृहमन्त्रालयले मातहतका सबै प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गर्दै देशैभरिका बैंक तथा वित्तीय संस्थाका शाखा र तिनमा काम गर्ने कर्मचारीहरूलाई शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउन निर्देशन दिएको छ। नेपाल बैंकर्स संघले सुरक्षा मागेपछि गृह मन्त्रालयले यसको व्यवस्था मिलाउन...
कर्जा तिर्दिनँ भनेर सुख छैन, त्यसको परिकल्पना नगर्नू: डेपुटी गभर्नर बमबहादुर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने हेतु बनाउन नपाउने बताएका छन् ।शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्त संस्थाका कर्मचारीमाथि मोसो दल्न...
बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख रुपैयाँ बराबरको आवेदन
बिपिडब्लु लघुवित्तको आइपीओमा ६९ करोड ३६ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आजसम्ममा ६ लाख २२ हजार ७२० जनाले ६९ लाख ३६ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् ।यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई...
स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार काठमाडौंमा २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त...
भोलिको विशाल विरोध सभाको पूर्वसन्ध्यामा सानिमा बैंकले घटायो ब्याजदर, बैंकर्स संघको अडान कायमै
काठमाडौं । गैर आवासिय नेपालीहरु मुख्य संस्थापक रहेको सानिमा बैंकले ऋणीलाई ब्याजदरको चर्को भार परेको भन्दै ब्याजदरमा सहुलियत दिने निर्णय गरेको छ । बैंकले प्रिमियम घटाएर ब्याजदरमा राहत दिने निर्णय गरेको हो । केन्द्रीय बैंकको नीति अनुसार चैत्र मसान्तमा...
सानिमा बैंकको सम्पूर्ण सेवा १२ घण्टा बन्द हुने, यस्तो छ कारण
काठमाडौं । डाटा सेन्टर माईग्रेसनको कारण सानिमा बैंकको सेवा आज साँझ ८ बजेदेखि बन्द हुने भएको छ। बैंकले भोलि बिहान ८ बजेसम्मका लागि सबै सेवाहरु बन्द भएको एक सूचनामार्फत जानकारी दिएको छ। बैंकको सम्पूर्ण बैंकिङ् तथा विधुतीय सेवा आज...
स्वावलम्बन लघुवित्तका डिजिएम गोविन्द चापागाईंले कति बुझे तलब भत्ता ?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज लैनचौर ब्यांक्वेट, काठमााडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १५% बोनस शेयर र ६.०५२ प्रतिशत नगद...
साना किसान विकास लघुवित्तले अधिकृत पुँजी ५ अर्ब पुर्याउने, चुक्तापुँजी झन्डै दुई अर्ब
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो अधिकृत पुँजी २ अर्ब रुपैयाँबाट बृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने भएको छ । संस्थाले सो विशेष प्रस्ताव पारित गर्न यहि चैत १० गते २१औं वार्षिक साधारण सभा डाकेको...
लाभांश र मर्जरप्रस्तावसहित आरएमडीसी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकोछ । संस्थाले २४औं सभा चैत १० गते बस्नेगरी डाकेको हो । सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभामा कम्पनीले २७.३७% लाभांश वितरण गर्ने प्रस्ताव...
एनआइसी एशिया बैंकको शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना एउटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले बहादुरगंज शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो । बैंकको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरजञ्ज कपिलवस्तुमा संचालनमा रहेको बहादुरगञ्ज शाखा फागुन २१ गते...
ग्लोबल आइएमई बैंकको यी शाखा गाभिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकै स्थानमा रहेको केही शाखा कार्यालय गाभेर संचालन गर्ने भएको छ । ग्लोबल आइएमई बैंक र साविकको बैक अफ काठमाण्डू मर्जर भएपश्चात् एकै स्थानमा संचालनमा रहेको शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई फागुन...
साना किसान विकास र आरएमडीसी लुघवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो, स्वाप रेसियो तय
काठमाडौं । साना किसान लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीइ संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुवै संस्थाले एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् । सम्झौतापश्चात् दुवै कम्पनीको एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा...
लाभांश प्रस्तावसहित कृषि विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
काठमााडौं । कृषि विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा आह्वान गरेकोछ । बैंकले सो सभा चैत १४ गते मंगलबारका दिन कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बस्नेगरी डाकेको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट...
लाभांश प्रस्ताव सहित समता घरेलु लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुदैछ बुक क्लोज ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको फागुन १२ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले सभा चैत १२ गते, हिमालयन दृश्य रिसोर्ट, धुलिखेलमा बिहान ११ बजे बस्ने भएको...
मर्जरलाई अन्तिम रुप दिन खप्तड र धौलागिरी लघुवित्तले डाक्यो विशेष साधारण सभा
काठमाडौं । खप्तड र धौलागिरी लघुवित्तले एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धी विशेष प्रस्ताव पारित गर्न चैत ६ गते विशेष वार्षिक साधारण सभा आह्वान गरेका छन् । खप्तड र धौलागिरी एक आपसमा मर्ज हुँदैछन् । दुवै कम्पनीले मुख्यरुपमा सोही...
नेपाल राष्ट्र बैंकद्वारा नेशनल माइक्रोफाइनान्सको लाभांश संशोधन, बोनस घट्यो
काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकद्वारा संशोधन भएको हो । लघुवित्तले यसअघि प्रस्ताव गरिएको ३८.५% बोनस सेयर संशोधन...




















