सानिमा बैंकको सम्पूर्ण सेवा १२ घण्टा बन्द हुने, यस्तो छ कारण

१९ फाल्गुन २०७९, शुक्रबार १७:०४

काठमाडौं । डाटा सेन्टर माईग्रेसनको कारण सानिमा बैंकको सेवा आज साँझ ८ बजेदेखि बन्द हुने भएको छ। बैंकले भोलि बिहान ८ बजेसम्मका लागि सबै सेवाहरु बन्द भएको एक सूचनामार्फत जानकारी दिएको छ।

बैंकको सम्पूर्ण बैंकिङ् तथा विधुतीय सेवा आज बेलुका ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मको लागि बन्द हुने जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*