केबिएल सेक्युरिटिजले डाक्यो विशेष साधारण सभा, ब्रोकर लाइसेन्सको लागि पुँजी बृद्धि गर्ने मुख्य प्रस्ताव
काठमाडौं । कुमारी बैंकद्धारा संचालित केबिएल सेक्युरिटिजले विशेष साधारण सभा आह्वान गरेको छ । असोज ५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सेक्युरिटिजले ब्रोकर लाइसेन्स प्राप्त गर्न पुँजीबृद्धि आवश्यक रहेकाले सोही प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको...
सिद्धार्थ बैंकको ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसर पारी ग्राहक महानुभावहरुलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले यहि आश्विन ८ गते देखि लागु हुने गरी उक्त...
हाथवे इन्भेष्टमेन्ट नेपालद्धारा लाभांश दिने घोषणा
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले १०% लाभांश दिने घोषणा गरेको छ ।कम्पनीको (असोज ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% नगद लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै, यसले असोज २८ गते साधारण सभा...
एनसीसी र कुमारी बैंकबीच मर्जरबारे छलफल
काठमाडौं । एनसीसी र कुमारी बैंकको मर्जरका लागि सम्झौताको लागि गृहकार्यमा दुवै संचालकहरुले छलफललाई तिव्रता दिईरहेको छ। यसअघि माछापुच्छ्र्रे बैंक र अन्य बैंकसँग छलफल भएपनि कुमारी बैंकसँग भने सम्भावना रहेको एनसीसी बैंकका संचालकले बताएका छन् । नेपाल राष्ट्र बैंकले...
चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्नेलाई बैंकको तर्फबाट आकर्षक दक्षिणा
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरु ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । सहज एवं सबल...
ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दति योजना
काठमाडौं । । ग्लोबल आइएमई बैंक लिमिटेडले २ वर्षमै २ गुणा हुने मुद्दति योजना ग्लोबल आइएमई धनवृष्टि मुद्दति योजना’ सार्वजनिक गरेको छ। यस मुद्दति निक्षेप योजनाअन्तर्गत ग्राहकले २ वर्षमै आफ्नो मुद्दति निक्षेप दोब्बर गर्न सक्नेछन्। यस योजनाअन्तर्गत मुद्दति निक्षेप...
एभरेष्ट बैैंकको २० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ऋणपत्र आज नेप्सेमा ‘इबिएलडि८५’ सिम्बोलबाट सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका कुल २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।...
अभियान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एभिवाइएएन’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता आइपीओ सूचीकृत भएको...
नेप्सेद्धारा एभरेष्ट बैंकको अग्राधिकार शेयर सूचीकरण खारेज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयर सूचीकरण खारेज गरेको छ । बैंकले जारी गरेको २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता ७ प्रतिशत लाभांश दरको अग्राधिकार शेयर असोज १३ गते पाँचौ तथा अन्तिम पटक...
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा
काठमाण्डौं । एनआईसी एशिया बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ। हाल बैंकका १४ लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता रहेका छन्। मोबाइल बैंकिङ एप प्रयोगकर्ताले मोबाइल...
सानिमा बैंकको ५१ लाख कित्ता शेयर बिक्रीमा
काठमाण्डौं । सानिमा बैंकले ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो। विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरुले यो...
निफ्राको लाभांश घोषणा, कति दिँदैछ नगद लाभांश ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट करसहित ४।२१०५५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति...
राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर परिमार्जन, कुन खातामा कति?
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ब्याजदर परिमार्जन गरेको छ । बैंकले असोज १ गते लागू हुनेगरी भदौ ३१ गते बढाएर नयाँ ब्याजदर प्रकाशन गरेको थियो । बैंकहरुले प्रकाशन गरेको ब्याजदरमा राष्ट्र बैंकले तोकेभन्दा बढी भएको भन्दै...
समीट लघुवित्तको २२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन पेश गरेकोमा संस्थाले सो शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।...
सिवाइसी नेपाल र आँधिखोला लघुवित्तको विशेष साधारण सभा आज बस्दै, मर्जर प्रस्ताव पारित हुने
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा मर्जरमा जाने विशेष प्रस्ताव पारित गर्न आज विशेष साधारण सभा बस्दैछन् । आँधिखोला लघुवित्तको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सभा आज (असोज...
राष्ट्र बैंकद्धारा अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदा तयार, सुझाव मागियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदामा सुझाव दिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले विनियमावलीको मस्यौदा तयार भएको भन्दै बैेंक ऐन, २०५८ को दफा ५ को उपदफा (१)...
एनसीसी बैंक र फोन पेबीच क्यासब्याक सम्झौता, क्यूआरबाट भुक्तानी विभिन्न सुविधा पाईने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी...
नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित
काठमाडौँ । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट...
ब्याजको लोभमा बैंकमा मात्रै पैसा थुपार्ने काम नगरौं, उत्पादनमूलक क्षेत्रमा जोड दिऔंं: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय बैंकहरुले बढाएको ब्याजदरलाई लिएर बैंकमा मात्रै पैसा डिपोजिट गरेर अर्थतन्त्र चलायमान नहुने बताएका छन् । आज भृकुटीमण्डपमा आयोजित नाडा इभि अटो एक्स्पोको कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले भने,...
मेगा बैंकद्धारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान सञ्चालन
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी रुपमा एकमहिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। मेगा बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। यो अभियानअन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका ६–६...



















