राष्ट्र बैंकबाट साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत, कुन बैंकमा कति ?

काठमाडौं। गत असार मसान्तसम्म साढे २ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ ।गत आर्थिक बर्षको अन्त्यसम्ममा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रूपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेको हो । असार मसान्तसम्म विभिन्न ५६ बैंक तथा वित्तीय...


खप्तड लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यतिबेला कम्पनीको आइपीओले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज कति पाउला भन्ने कौतुहलताको विषय बनेको छ । लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज १०१ रुपैयाँ ७ पैसादेखि...


एफपीओ निष्काशनको लागि सेबोनको पाईपलाइनमा पाँच लघुवित्त, कुनको कति?

काठमाडौं । ५ वटा लघुवित्त वित्तीय संस्था लिमिटेड एफपीओ निष्काशनको तयारीमा रहेको छ । किसान, मिर्मिरे, युनिक नेपाल, उन्नती सहकार्य र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेका छन् ।...


प्रभु क्यापिटलले खुलायो रोगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । क्यापिटलले इन्भेष्टमेन्ट एसोसिएट पदमा १ जना कर्मचारी र इन्भेष्टमेन्ट म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ ।...


गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई नियुक्त भएका छन् । यसअघि सो पदमा रहेका गौरव बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाई संचालक समितिको संचालक सदस्यमा मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएकोमा भदौ २० गते बसेको...


कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । कुमारी बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिन म्याद थप भएको छ । बैंकले भदौ १७ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको हो । बैंकले वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत केबिएल...


राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको दुई अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव...


वाणिज्य बैंकहरुको निक्षेपमा सुधार

भदौको तेस्रो साता लागेसँगै वाणिज्य बैंकहरुको निक्षेपमा सुधार देखिएको छ। एक साताको अन्तरालमा वाणिज्य बैंकहरुले ११.३० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन्।भदौ १७ गतेका दिनसम्म वाणिज्य बैंकहरुसँग ४४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ। जुन अघिल्लो साताको अन्त्यअर्थात् भदौ...


एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपालपेको क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । सहज एवं सबल बैंकिङको मूल रणनीतिअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकको मोबाइल बैंकिङलाई नया अनुरुप दिने...


राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा अध्ययन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाको प्रभावकारिताका बारेमा अध्ययन गराउने भएको छ। परामर्शदाताबाट राष्ट्र बैंकले सहुलियतमा गएको कर्जाको प्रभावकारिता अध्ययन गराउने भएको छ। जसको लागि राष्ट्र बैंकले परामर्शदातालाई आव्हान गरेको छ। राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने...


दशैंको नयाँ नोट साट्ने व्यवस्था कहिलेदेखि ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ २२ गते बुधबार निर्णय गर्ने भएको छ ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले विभागले दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको हो । यो वर्ष सहज रूपमा नयाँ नोट वितरण गरिने मुद्रा व्यवस्थापन विभागले...


सातवटा बैंकद्धारा सी–आस्वा सेवा निःशुल्क गर्ने घोषणा, कुन–कुन बैंकबाट आइपीओ भर्दा चार्ज लाग्दैन ?

काठमाडौं । हालसम्म ७ वटा वाणिज्य बैंकहरुले सी–आस्वा सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डले भदौ ५ गतदेखि लागूहुनेगरी बैंकहरुले सी–आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेसँगै बैंकहरुले धमाधम सी–आस्वा सेवा निःशुल्क गर्न थालेका...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । संग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको पचास हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त शेयर खरिद...


सिद्धार्थ बैंकद्धारा सि–आस्वा सेवा निःशुल्क गर्ने निर्णय

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आइपीओ भर्दा सि–आस्वा शुल्क नलिने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सि–आस्वा सेवा निःशुल्क गरिदिएको हो । सो अनुसार अब सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुले आइपीओ भर्दा सि–आस्वा सेवा तिर्नु पर्ने छैन...


आरम्भ चौतारी लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

काठमाडौं । आरम्भ चौतारी लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले सहायक महाप्रबन्धक पदमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, विभागिय प्रमुख, अनुुगमन...


सेन्चुरी बैंकका २०० जना कर्मचारीको बढुवा

काठमाडौं । सेन्चुरी बैंकमा कार्यरत २०० जना कर्मचारीको बढुवा गरिएको छ । सेन्चुरी बैंकले गत साता मात्रै कर्र्मचारीहरुको बढुवा गर्ने निर्र्णय गरेको हो । बैंकले योग्यता पुगेका, बढुवा नगरी नहुनेहरुलाई मात्रै बढुवा गरिएको जनाएको छ । योग्यता, कार्यक्षमता र...


खप्तड लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, कति जनाले पाउछन शेयर ?

काठमाडौं । खप्तड लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदैछ। कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि कम्पनीको कार्यालय कमलादी काठमाडौंमा सोमबार बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्री अलोटमेन्ट बिहीबार सम्पन्न भइसकेको छ । यता,...


एनआईसी एशिया बैंकको चाडपर्वमा मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना

काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।...


प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकले मर्जरको लागि पायो सैद्धान्तिक स्वीकृत

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई राष्ट्र बैंकले मर्जर स्वीकृति दिएको छ । पारम्भिक सम्झौता गरिसकेको दुई बैंकलाई राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक स्वीकृत दिएको हो । मर्जरमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गरर्ने सहमतीका साथ...


बाणिज्य बैंकको नयाँ लाइसेन्स खुलाउन लागिएको हो ? राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले किन दिए यस्तो अभिव्यक्ति ?

काठमाडौं । घुस सेटिङमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्न लागेको सरकारले घुस सेटिङमै अर्को स्टक एक्सचेन्ज खोल्न लागेकोछ । यसैबीच, घुस सेटिङमा नयाँ बाणिज्य बैंकको समेत लाइसेन्स खोल्न लागेको तथ्य सार्वजनिक भएको छ । शनिबार नेपाल आर्थिक पत्रकार...