कालिका लघुवित्तलले खुलायो रोजगारीको अवसर, शैक्षिक योग्यता कति?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेले रोजगारको अवसर खूलाएको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएको हो । लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जनाका दरले...
धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज (साउन २९ गते) अन्तिम दिन रहेको छ । साउन २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेका लघुवित्तको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले जारी पूँजी १०...
सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्म छुुट
काठमाण्डौं । सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारले १० प्रतिशत सम्मको छुट दिनेभएको छ । सिद्धार्थ बैंक लिमिटेड र पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिबीच बैंकका ग्राहकलाई केबल कारको टिकटमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा सिद्धार्थ बैंकका...
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकाको कार्यालयमा
काठमाण्डौं । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्। कार्यक्रममा...
सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको प्रभु बैंकमा एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा
काठमाडौं । प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ। प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो। हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन्। तीमध्ये १ हजार...
इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न
इमर्जिङ नेपालले एकदिने ‘प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप’ सम्पन्न गरेको छ। कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौको आकामा होटेलमा बिहीबार एकदिने प्राइभेट इक्विटी एन्ड भेन्चर क्यापिटल वर्कसप आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता इमर्जिङ नेपालका सञ्चालक समितिका अध्यक्ष लालमनी...
मिर्मिरे लघुवितद्धार्रा फिल्ड कर्मचारीहरुलाई तालिम
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश प्रादेशिक कार्यालयमातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरु साउन २३ र २४ गते एक चरण तथा साउन २४ र २५ गते अर्को चरण गरी दुई चरणमा कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी...
मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ गज्जब मुद्दती’योजना, निक्षेपको दोब्बर तेब्बर रकम पाइने
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुले उच्च प्रतिफल भएको मुद्दती योजना ल्याउने क्रममा विकास बैंकहरुले पनि मुद्दती योजना ल्याउन थालेका छन् । सिन्धु विकास बैंकले ‘सिन्धु महा धमाका योजना’ ल्याएसँगै मुक्तिनाथ विकास बैंकले पनि ‘मुिक्तनाथ गज्जब मुद्दती’योजना संचालमा ल्याएको...
आइएमई पेमा बैंक खाता लिङ्क गर्दा एक लाख सम्मको बीमा सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले एक लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना बीमा पाउने भएका छन् । बैंकका ग्राहकले आफ्नो खातालाई डिजिटल भुक्तानी माध्यम आइएमई पेमा लिङ्क गर्दा १ लाख रुपैयाँ सम्मको निशुल्क दुर्घटना बीमा पाउने भएका हुन ।
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ८९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । बैंकका संस्थापक शेयरधनीहरु विकास खनालले...
कामना सेवा विकास बैंकद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंक ले चिफ बिजनेस अफिसर अन्तर्गत म्यानेजर, सिनियर म्यानेजर, एसिस्टेन्ट जनरल म्यानेजरमा केहि संख्यामा कर्मचारी माग...
मानुषी लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा खुद नाफामा उल्लेख्य सुधार गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार लघुवित्तले सो अवधिसम्म २ करोड ४० लाख ३६...
डेढ अर्ब आम्दानी गरेको स्वावलम्बन लघुवित्तको नाफामा सुधार, चुक्तापुँजी अर्ब नाघ्यो
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न...
सिन्धु विकास बैंकले ल्यायो ‘सिन्धु महा मुद्दती धमाका’ योजना, १० गुणासम्म प्रतिफल
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले ‘सिन्धु महा मुद्दती धमाका’ योजना संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ मुद्दती योजना संचालनमा ल्याएको हो । ‘सबै भन्दा अब्बल पैसा हुन्छ डब्बल’ भन्ने नाराका साथ ल्याएको यस...
एनएमबि बैंक र आईएफसीबीच सहकार्य, नेपालमा साना तथा मझौला कर्जा लगानी प्रवर्द्धन गर्न सहज सिईओ केसी
काठमाडौं । एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य आईएफसीबाट श्री आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कजा लगानी भित्र्याएको छ ।एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कपोरेशनको दक्षिण एशिया क्षेत्रिय निर्देशक...
यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयरबजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...
राष्ट्र बैंकको नीतिले १५ प्रतिशतसम्म व्याज बढ्दा ऋणीहरु मर्कामा: नेपाल चेम्बर
काठमाडौं । नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, बित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ...
कोषको आकार बढाउँदा उन्नति सहकार्य लघुवित्तको नाफा घट्यो
काठमाडौं । उन्नति सहकार्य लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकशित गरेको गत आवको चौथा त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा ह्वात्तै घट्न पुगेको हो । यस अवधिसम्ममा...
नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच सम्झौता, विद्यार्थीले पाउने भए यस्ता सुविधा
काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रिय विभागबीच अनुसन्धान सम्बन्धि कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रिय विभागमा अध्ययनरत बिद्यार्थीहरुले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउनेछन भने सो...
अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने, झण्डै २० लाखको हात खाली हुने पक्का !
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ यहि सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार आइपीअो सोमबार कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँड हुनेछ । लघुवित्तको आइपीओमा अन्तिम...




















