खर्च बढेसँगै सर्पोट लघुवित्तको नाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको छ । गत आवको चौथो त्रैमाससम्ममा लघुवित्तले २ करोड १० लाख १३ हजार रुपैयाँ...


एनआइसी एशिया बैंकले खुलायो ठूलो संख्यामा रोजगारको अवसर

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ठूलो संख्यामा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो । बैंकले ग्राहक इन्गेजमेन्टका, ओम्नी च्यानेलका लागि एक–एकजना म्यानेजर, वेब च्यानल एण्ड इमेल मार्केटिङ्ग,...


वेष्ट फाइनान्सको खुद मुनाफा शतप्रतिशतले बढ्यो, अन्य वित्तिय सूचक कस्तो ?

काठमाडौं । वेष्ट फाइनान्सले गत आर्थिएक बर्षएको चौथौ त्रैमासको वित्तिय विववरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमाससम्ममा यस फाइनान्सको खुद नाफामा भारी वृद्धि भएको छ । खुद नाफा १०२.९६% ले बढेर १६ करोड ७२ लाख १ हजार रुपैयाँ पुगेको...


एक वर्षमा सिद्धार्थ बैंकको खुद नाफा सवा ३ अर्ब, लाभांश क्षमता ३७ प्रतिशत

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको नाफा १२.७८ प्रतिशतले बृद्धि...


नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा साढे एक अर्ब

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ६३ करोड ८२...


एभरेष्ट बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक डिबेञ्चर निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब...


कुमारी बैंकको नाफा २ अर्ब ८३ करोड रुपैयाँ, लाभांश क्षमता १९ प्रतिशत

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको असार मसान्तसम्म बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन...


खराब कर्जा बढेसँगै आरम्भ चौतारी लघुवित्तको नाफामा गिरावट, इपीएस कति ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ करोड ३ लाख रुपैयाँ खुद नाफा आजर्न गर्न सफल भएको छ । लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक...


स्वाभिमान लघुवित्तको नाफामा सामान्य सुधार, चुक्तापुँजी ३२ प्रतिशतले बृद्धि

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ५ करोड २७ लाख...


हिमालयन बैंकको खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा बढ्दा लगानीकर्तालाई फाइदा

काठमाडौं । हिमालयन बैंकको खुद नाफा उल्लेख्य मात्रामा घटेको छ । बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तिय विवरण अनुसार बैंकको खुन नाफा १७.२२ प्रतिशतले घटेको छ । बैंकको रिजर्भ कोषबाट योगदान दिएपछि बैंकको वितरणयोग्य मुनाफा भने...


अभियान लघुवित्तको आइपीओ आजदेखि निष्काशन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न लागेको...


सञ्चालन खर्च बढ्दा प्राइम बैंकको प्रतिशेयर आम्दानी घट्यो, लाभांश दिन सक्ने क्षमता १२.५७ प्रतिशतमा सीमित

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । प्रतिशेयर आम्दानी...


राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवल उपमहानगरपालिकाको कार्यालयमा

काठमाण्डौ । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औँ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ। एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन्। कार्यक्रममा...


मेलम्ची खानेपानी आयोजनामा फसेको डेढ अर्ब रुपैयाँ हिमालयन बैंक र बिओकेले फिर्ता पाउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा फसेको डेढ अर्ब रुपैयाँ हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले फिर्ता पाउने भएका छन् ।चीनको हेनान प्राप्तको अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ...


२१ लघुवित्तको वित्तीय विवरण: अर्ब क्लबमा छिमेक लघुवित्त, अन्य लघुवित्तको मुनाफा कति ? (तथ्याङ्क सहित)

काठमाडौं । असार मसान्त सकिएसँगै लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको प्रारम्भिक वित्तीय विवरण धमाधम प्रकाशित गर्न थालेका छन् ।हालसम्म नेप्सेमा सूचीकृत २१ वटा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । विवरण प्रकाशित गर्ने लघुवित्तहरुको औसत...


नेप्सेमा नबिल बैंकको ४ करोड ३३ लाख शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । नबिल बैंकको साविकको नेपाल बंगलादेश बैंक लिमिटेडलाई १ः०.४३ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ४ करोड ३३ लाख...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सगरमाथा इन्स्योरेन्स र एनएमबि माइक्रोफाइनान्सको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सगरमाथा इन्योरेन्सको २० प्रतिशत दरका २२...


मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, १६ सय जनाको आवेदन रद्द

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले साउन ९ गतेदेखि साउन १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख...


नेशनल लाइफद्धारा साढे दुई लाखको बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित हृदयराम ढकालको बीमा दाबी भुक्तानी एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका ११ का मृतकको दाबी भुक्तानी बापतको २ लाख...


साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्ने धौलागिरी लघुवित्तको यस्तो देखियो चौथो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । यही साउन २४ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद घट्न पुगेको छ...