ग्लोबल र बैंक अफ काठमाण्डूको पुस २५ गतेदेखि शेयर कारोबार बन्द रहने

काठमाडौं । ग्लोबल बैंक र बैंक अफ काठमाण्डुबीच एक आपसमा गाभ्ने।गाभिने तथा मर्जर सम्बन्धी सम्झौता भई यहि पुष २५ गतेदेखि एकीकृत कारोबार हुँदैछ । दुवै बैंकले एकीकृत कारोबार गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष शेयर कारोबार रोक्का राख्न अनुरोध...


बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनश शेयर सूचिकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै बैंकको बोनस शेयर शेयरधनीले आइतवार देखि खरीद विक्री गर्न सक्नेछन्...


पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंकमा गाभिदै बैंक अफ काठमाण्डू, देशकै उत्कृष्ट बैंक बन्दै

काठमाडौ । यही पुस २५ गते एकीकृत कारोबार पश्चात ग्लोबल आईएमई बैंक देशकै उत्कृष्ट बैंक बन्दैछ । बैंक अफ काठमाण्डूलाई प्राप्तिपछि ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्ला अन्तर्गत ३८५ शाखा मार्फत ४० लाख भन्दा बढि ग्राहक माँझ आफ्नो...


महुली लघुवित्तद्धारा कर्मचारी माग, प्लस टु पासलाई समेत अवसर

काठमाडौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक र कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन...


राष्ट्रिय वाणिज्य बैंकले ५ नयाँ शाखा कार्यालय खोल्न घरबहालमा खोज्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पाँचवटा नयाँ शाखा कार्यालय संचालमा ल्याउने भएको छ । बैंकले ५ शाखा कार्यालय विस्तारका लागि घर बहालमा लिने बारे सूचना प्रकाशित गरेको छ । बैंकले सुकेधारा, मंगलबजार, भरतपुर, पाँचखाल र विदुरमा नयाँ शाखा...


निफ्राको ५ अर्बको ऋणपत्र बाँडफाँड, आधा भन्दा बढी कित्ताका लागि परेन आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ७ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । निफ्राको ‘निफ्रा उर्जा ऋणपत्र ७%–२०५८।८६’ नामक ऋणपत्र बाँडफाँड भएको हो । बैंकको प्रति ऋणपत्र १००० रुपैयाँ दरका...


एकिकृत कारोबारका लागि प्रभु बैकको बैंकिङ सेवा ५ दिन बन्द रहने

काठमाडौं । प्रभु बैक लिमिटेडको कारोबार ५ दिन सम्मका लागि बन्द रहने भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिन) गर्ने भएको हुँदा कारोबार बन्द रहने भएको हो । प्रभु बैंक लिमिटेडले आज एक सुचना प्रकाशित...


प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंकको एकिकृत कारोबार पुस २६ गते, मर्जरपछि यस्तो बन्दैछ बैंक ?

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक एक आपस मर्ज भई पुस २६ गते मंगलबारबाट एकिकृत कारोबार गर्ने भएका छन् ।मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले...


आँधिखोला लघुवित्तद्धारा साधारण सभा आह्वान, लाभांश र मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघु्विपत्तले माघ १३ गते बस्नेगरी सभा डाकेको हो । सभा होटल गाउँबेशीको सभाहल, वालिङ–८, वालिङ, स्याङ्जांमा बिहान ११ः३० बजे हुनेछ । सो सभाले संचालक...


सांग्रिला डेभलपमेन्ट बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैंक्षिक योग्यता ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले रिलेशनसिप मेनेजर पदको लागि कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि आवेदकले...


वालेट र विधुतीय् प्रदायक संस्थाले पुँजि ८० करोडसम्म पुर्‍याउनुपर्ने, आइपीओ अनिवार्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने कम्पनीहरुको लागि “भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९” जारी गरेको छ। भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट आशयपत्र प्राप्त गरेको मितिले ६ महिनाभित्र नेपाल सरकार, कम्पनी रजिष्ट्रारको...


नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने...


किन बैंक अफ काठमाण्डूको सबै कारोबार तीन दिन बन्द हुदैछ ?

काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको ३ दिन सम्मका लागि बन्द रहने भएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले आज एक सूचना जारी गर्दै एकिकृत कारोबार मिति पुस २५ गते सोमबार तय भएको जनाएको हो...


प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई क्रम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । मेरो माइक्रोफाइनान्सले १० प्रतिशत र प्रिमियर इन्स्योरेन्सले १४.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै...


नेप्सेमा एभरेष्ट बैंकको थप ४ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंकको थप शेयर सूचीकृत भएको छ । बैंकको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भई सो शेयर आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त...


अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । अर्थ मन्त्रालयका दुई सचिव हेरफेर भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे...


मौद्रिक नीति अब हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गनुपर्ने

काठमाण्डौं । नेपाल राष्ट्र बैंक वार्षिक मौद्रिक अब हरेक आर्थिक वर्ष सुरु भएको पहिलो साताभित्रै सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) सार्वजनिक गरेको छ । संशोधित कार्यविधिमा वार्षिक मौद्रिक नीति...


हालसम्म १४ लघुवित्तद्धारा लाभांश प्रस्ताव, अर्बमाथि चुक्तापुँजी रहेको डिप्रोक्स लघुवित्तले कति देला लाभांश ?

काठमाडौं । हालसम्म १४ लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेका छन् । अधिकांश लघुवित्तले साधारण सभा तथा बुकक्लोजको मिति समेत तोकिसकेका छन् । नेप्सेमा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये आधा भन्दा बढी लघुवित्त...


वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने अर्थमन्त्री पौडेलको प्रतिवद्धता

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बतमाएका छन् ।अर्थमन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भएपनि हस्तक्षेप नहुने...


ग्लोबल आइएमई बैंक छाडेर पुनः मेगा बैंकको डेपुटी सिइओ बन्दै महेश ढकाल

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भई मेगा बैंकको नामबाट एकीकृत कारोबार हुँदैछ । मर्जपछि मेगा बैंकको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा महेश ढकाल नियुुक्त हुने भएका छन् । ग्लोबल आइएमई बैंकका वरिष्ठ डेपुटी सिइओ...