पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।पाँच कम्पनीले साधारण सभा प्रयोजनको लागि...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ। सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको लाभांश सुरक्षित गर्ने भोलि अििन्तम दिन रहेको छ। पाँच कम्पनीले साधारण सभा प्रयोजनको...
पाँच कम्पनीको शेयरमूल्य समायोजन, कुन कम्पनीको कतिमा कारोबार खुल्दै ?
काठमाडौं । नेप्सेमा आज पाँच कम्पनीको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले सिद्धार्थ इन्स्योरेन्स,नबिल बैंक,महालक्ष्मी विकास बैंक,हिमालयन बैंक र बुटवल पावर कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको नेप्सेले ९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू। ५९१...
आगामी बर्ष लगानीकर्तालाई उत्कृष्ट प्रतिफल दिन्छौ, टप थ्रिमा उत्रिन्छौ: अध्यक्ष राणा
काठमाडौ । एनसीसी र कुमारी मर्जरपछिको एकिकृत कारोबार पश्चात् अध्यक्ष अमिर प्रताप राणाले आगामी बर्ष लगानीकर्ता उत्कृष्ट रिर्टन दिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा उनले यस्तो बताएका छन् । उनले एकिकृत कार्यक्रममा मर्जर...
नेपाल राष्ट्र बैंकले झुत्रा र च्यातिएका नोटबाट तयार पारेको ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्री गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले झुत्रा र च्यातिएका नोटबाट तयार फारेको ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्री गर्ने भएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर राष्ट्र बैंकले २०७८ भदौदेखि ब्रिकेट बनाउँदै आएको छ । मुख्य...
लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको छ । सो सम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत...
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकको मर्जरको अन्तिम स्वीकृति
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले अन्तिम स्विकृती प्रदान गरेको हो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति...
ग्रामिण विकास लघुवित्तमा रोजगाारीको अवसर, शैक्षिक योग्यता कति चाहिन्छ ?
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीयले रोजगारी खुलाएको छ । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी माग गरेको हो । नायब प्रमुख कार्यकारी अधिकृतको छनौट सम्बन्धि विवरण संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन...
प्रभु क्यापिटलको बीमाको सुरक्षा सहितको नयाँ डिम्याट “९९९ आजीवन डिम्याट खाता” योजना सञ्चालन
काठमाडौं । सन् २०२३ बाट प्रभु क्यापिटलले हालको ९९९ डिम्याट स्किममा थप विशेषता थपी “प्रभु क्यापिटलको ९९९ आजीवन डिम्याट खोलौ तथा बीमाको समेत सुरक्षा पाऔं” भन्ने स्लोगन सहित “९९९ आजीवन डिम्याट खाता” योजना सार्वजनिक गरेको छ । ग्राहकहरुलाई वार्षिक...
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, नामाकरणको बिषय टुंगो लागेन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले दुई बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो। अन्तिम स्वीकृति...
एभरेष्ट बैकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले केहि अवधिको लागि मार्केटिङ पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि आवेदकले स्नात्तक तह...
सिवाईसी नेपाल लघुवित्तको लाभांस सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भोलि (पौस १८) गते रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गरेकाले भोलि पुस १८ गते सोमवार...
ग्रामिण लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ग्रामिण लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दैै कर्मचारी आवश्यकता रहेको जनाएको हो । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिनको लागि...
कुमारी बैंक र एनसीसी बैंकको एकीकृत कारोबार सुरु
काठमाडौं । कुमारी बैंक र एनसीसी बैंकबीच आजबाट एकीकृत कारोबार सुरु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीचमा एकीकृत कारोबार शुभारम्भ गरिएको हो । नियामक निकाय नेपाल राष्ट्र बैंक, दुवै बैंकका अध्यक्ष, सिईओहरु उपस्थित भव्य कार्यक्रमका बीचमा कुमारी...
सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक...
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वार्षिक साधारणसभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरुको पैसा अनुत्पादक...
सन् २०२२ मा सबैभन्दा कम गुमाउने समूहमा होटेल तथा पर्यटन क्षेत्र, ओरालो लाग्नेमा समूहमा जीवन बीमा समूह
काठमाडौं । अग्रेजी बर्ष आजबाट सकिदैछ । नेप्सेको प्रावधान अनुसार बिहिबार अन्तिम कारोबार भईसकेको छ । नेप्से इन्डेक्स यो वर्ष १९.६३ प्रतिशतले ओरालो लागेको छ। योसँगै कुल बजार पुँजीकरण १७.७४ प्रतिशतले घटेको छ भने फ्लोटेड मार्केट क्याप १.६५ प्रतिशतले...
सिद्धार्थ बैंकको नयाँ मुद्दती योजना सञ्चालनमा, के छन् विशेषता ?
काठमाडौं । सिद्धार्थ बैंकले २०औं वार्षिकोत्सवको उपलक्ष्यमा श्रीवृद्धि प्लस मुद्दती योजना सञ्चालनमा ल्याएको छ। बैंकले एक करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने मुद्दती योजना सञ्चालनमा ल्याएको हो। व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजना अन्तर्गत...
राष्ट्र बैंकद्धारा नौ कार्यकारी निर्देशकको सरुवा, कसको कुन विभागमा सरुवा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नौ कार्यकारी निर्देशकको सरुवा गरेको छ । जनशक्ति व्यवस्थापन विभागले पुस १३ गतेको निर्णय अनुसार पुस १७ गतेदेखि लागु हुने गरि विभागीय प्रमुखहरुको सरुवा गरेको जनाएको छ । जस अनुसार वित्तीय संस्था सुपरिवेक्षणका कार्यकारी...
सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आईतवार अन्तिम दिन, कुनले कति दिँदैछ लाभांश ?
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन रहेको छ ।सिद्धार्थ इन्स्योरेन्स, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, नबिल बैंक, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक...




















