निर्घन उत्थान लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाण्डौं । निर्घन उत्थान लघुुवित्त वित्तीय संस्थाले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले कनिष्ठ अधिकृत र जुनियर सहायक पदमा केहि कर्मचारी माग गरेको छ । उक्त...
आरएसडीसी लघुवित्तको खुद नाफामा उत्कृष्ट सुधार, रिभर्जको आकार ४१ प्रतिशतले बृद्धि हुँदा प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाले गत आर्थिक वर्षमा १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत...
असार मसान्तमा प्रवाह भएको २२ अर्ब कर्जा झूठो, रिकल गरेर खराव कर्जा जोगाउँदै बैंक
काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा राष्ट्र बैंकको प्रभावकारी नियमन हुन नसक्दा असार अन्तिम साता मात्रै बैंकहरुले २२ अर्ब रुपैयाँ रिकल गरेर बैंकको अवस्था चुस्तदुरुस्त देखाउने प्रयत्न गरेका छन् । असारको पहिलो सातादेखि नै बैंकहरुमा कडा इन्स्पेक्सन गरेको राष्ट्र बैंकले...
आयातमा रोक लगाएको वस्तुको एलसी नखोल्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । सरकारले केही समयका लागि आयातमा रोक लगाएको वस्तुहरुको एलसी (लेटर अफ क्रेडिट) नखोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ । राष्ट्र बैकले एक सूचना जारी गर्दै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो । विदेशी मुद्रा सञ्चितिमा निरन्तर दबाब...
सामाजिक सुरक्षा कोषको सापटी निर्देशिका २०७९ स्वीकृत, योगदानकर्ताले अब होम लोनको सुविधा पनि पाउने
काठमाडौं । सामाजिक सुरक्षा कोष (सासुु कोष) का योगदानकर्ताले होम लोन लिन पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित योगदानकर्ता सापटी निर्देशिका २०७९ स्वीकृत गरेसँगै यस्तो कर्जा लिन बाटो खुलेको हो...
नेप्सेमा आदर्श लघुवित्तको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एडिबिएल’ सिम्बोलबाट सूचीकृत भएको हो । संस्थाको अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार...
पोखरामा सनी सेक्यूरिटिजद्वारा आयोजित शेयर तालिम सफलताका साथ सम्पन्न
काठमाडौं। सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्यमा २०७९ साल, आषाण ३२ गते शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म इन्फोम्याक्स कलेज अफ इन्फर्मेशन टेक्नोलोजी एण्ड म्यानेजमेण्ट, पोखरामा आधारभूत शेयर तालिम...
सरकारलाई सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीको लिस्टमा ५ वाणिज्य बैंक, कसले कति तिरे ?
काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ मा सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीहरको लिस्टमा ५ वटा वाणिज्य बैंकहरु पनि परेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार २०७९ असार ३२ गतेसम्ममा धेरै कर तिर्ने कम्पनीहरुको लिस्टमा एनआइसी एशिया बैंक, नबिल...
सिद्धार्थ बैंकको नयाँ मुद्दती खाता संचालनमा, १० गुणासम्म प्रतिफल पाइने
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि निक्षेप रकमको १० गुणासम्म प्रतिफल पाइने ‘सिद्धार्थ श्रीबृद्धि मुद्दती खाता’ संचालनमा ल्याएको हो । बैंकका अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी...
एक खर्ब एक अर्ब निक्षेप संकलन गर्न सफल सेञ्चुरी बैंक, सीडी रेसियो ८८ प्रतिशतमा कायम
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ मा कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले निक्षेप संकलन...
मिर्मिरे लघुवित्तको विशेष साधारण सभा सम्पन्न, बुद्धज्योति लघुवित्तलाई प्राप्ति र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा गत असार ३१ गते संस्थाका अध्यक्ष टेक बहादुर बोहराको अध्यक्षतामा होटल सारथी, धुलिखेल नगरपालिका–८, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।...
सानिमा बैंकको शेयर विक्रीमा, २०० रुपैयाँमा जोकोहिले आवेदन दिन पाउने
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीको नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर सर्वसाधरणका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेक इच्छुक व्यक्ति वा संस्थाले न्युनतम...
कामना सेवा विकास बैंकको डिसिइओमा विनय दाहाल नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ)मा विनय दाहाललाई नियुक्त भएका छन् । दाहालसँग करिब ३ दशक लामो बैकिङ्ग कार्यानुभव छ । उनी विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा समेत रहदै आएका थिए...
नेप्सेमा थप ४ लाख ८४ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाले सो...
सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रिमा
कामठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। लघुवित्तले संस्थापक समूह तर्फको ५६ हजार १४ कित्ता शेयर बिक्री गर्ने लागेको हो । लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले...
सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर विक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको ५६ हजार १४ कित्ता संस्थापक शेयर संस्थाका संस्थापक शेयरधनीका लागि विक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयरमा इच्छुक...
एनआईसी एशिया बैंकको मुद्दती निक्षेपमा १० गुणा प्रतिफल दिने स्किमको म्याद थपियो, साउनभर निरन्तरता
काठमाडौं । एनआईसी एशिया बैंकको मुद्दती निक्षेपमा १० गुणा प्रतिफल दिने स्किमको म्याद थपेको छ । ग्राहकहरुको सकारात्मक प्रतिकृया आएसँगै बैंकले साउनभर उक्त स्किमलाई नै निरन्तरता दिने जनाएको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै...
चालु आर्थिक बर्षभित्र २८ कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति
काठमाडौं । २८ कम्पनीहरुले चालु आर्थिक वर्षमा नेपाल धितोपत्र बोर्डबाट आईपीओ जारी गर्ने अनुमति पाएका छन् । चालु आवमा आईपीओ निष्कासनको अनुमति पाउनेमा अधिंकाश जलविद्युत कम्पनी र लघुवित्त कम्पनी छन्। बाँकि अन्य कम्पनीहरु पनि आईपीओ पाइपलाईनको प्रकृयामा रहेका छन्...
चालु आर्थिक वर्षमा १० खर्ब ३५ अर्ब रुपैयाँ राजस्व सङ्कलन
काठमाण्डौं । नेपाल सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । महालेखा नियन्त्रणका अनुसार हालसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन भएको छ । उक्त कार्यालयका अनुसार १० खर्ब ६७...
नेष्डो समृद्ध लघुवित्तको साधारण सभा सम्पन्न, सर्वसाधारणबाट २ जना संचालक निर्वाचित
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सम्पन्न भएको छ । सभा आज (असार ३१ गते) कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा कम्पनीकी अध्यक्ष साबित्री खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त सभामा संस्थाका प्रबन्ध...



















