कामना सेवा विकास बैंकद्वारा हरिहर मन्दिरलाई कुर्ची हस्तान्तरण

काठमाण्डौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गोङ्गबु मार्फत काठमाडौं जिल्ला टोखा ने.पा.वडा नम्बर ०६ धापासीस्थित हरिहर मन्दिरलाई हिजो (असार ३०) गते, कुर्चीहरु हस्तान्तरण गरेको छ । उक्त कुर्चीहरुले मन्दिर दर्शन गर्न...


जिल्ला प्रशासन कार्यालय काभ्रेमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ एक्सटेन्सन काउन्टर संचालनमा

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय काभ्रेमा संचालनमा आएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५१ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन जिल्ला...


राष्ट्रिय बाणिज्य बैंकको सर्भर डाउन, हजारौं सेवाग्राही फर्किए

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सर्भर नचल्दा हजारौं सेवाग्राहीले सास्ती भोग्नु परेको छ । बैंकको आज करिब १२ बजेदेखि सर्भर डाउन भएको निक्षेप संकलनका लागि गएका एक सेवाग्राहीले बताए । बैंकको सिस्टम वा सर्भर नचल्दा हजारौं...


नेप्सेमा थप एक लघुवित्तको १७ लाख ९१ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सभाबाट पारित भएको १९ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । संस्थाले सो प्रतिशत दरका १७ लाख ९१ हजार ७००...


स्वावलम्बन लघुवित्तद्धारा शेयर रजिष्ट्रार परिवर्तन

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ । कम्पनीको यसअघि शेयर रजिष्ट्रारमा रहेको नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको शेयर रजिष्ट्रार सेवा सम्बन्धि सम्भौता असार मसान्तदेखि समाप्त हुने भएकोले उक्त स्थानमा संस्थाले हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त...


प्लस टु उत्तीर्णलाई एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, यसरी दिनुस आवेदन

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले असार २९ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । लुघवित्तले सुपरभाइजर।वरिष्ठ सहायक।(शाखा प्रमुख) र सहायकमा केही संख्यामा कर्मचारी माग...


सनराइज बैैंकको नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ दररेट

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागुुहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै उक्त कुरा जानकारी गरेको हो । कम्पनीले एलसिवाई बचत खाता अन्तरगत न्युनतम ६.०३ प्रतिशत...


लुम्बिनी विकास बैंकको निवर्तमान सिइओले नै निरन्तरता पाए, श्रेष्ठ नहुने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नरेश सिंह बोहरालाई पुनः नियुक्त गरिएको छ । कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकले असार २८ गतेको बैठकबाट सिइओमा बिजयबहादुर श्रेष्ठलाई नियुक्त गरिएको निर्णयलाई खारेज गरि उक्त...


मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव आज पारित हुँदै

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र बुद्धज्योति लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज बस्दैछन् । दुवै लघुवित्तको विशेष प्रस्ताव एकआपसमा मर्जरमा जाने अर्थात् मिर्मिरे लुघवित्तले बुृद्धज्योति लघ्ुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव रहेको छ । मिर्मिरेले असार...


नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको तेस्रो वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको केन्द्रीय कार्यालय कुश्मा, पर्वतमा दिउँसो १ बजे सभा हुँदैछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि...


नयाँ सारथी लघुवित्तको सिइओमा सरोज घिमिरे नियुक्त

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको असार ३० गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई साउन १ गतेदेखि लागू हुनेगरी सिइओमा आगामी ४ वर्ष कार्यकालका लागि नियुक्त...


मर्जरमा बैंक तथा लघुुवित्तको बेइमानी

काठमाडौं । मर्जरमा बैंक तथा लघुुवित्तको बेइमानी देखिएको छ। आर्थिक बर्ष २०७६ मा राष्ट्र बंैकले बैंकक तथा वित्तिय संस्थालाई घटाउन मौद्रिक नीतिमार्फत मर्जरमा जान आकर्षण सुविधाको आडमा केहि वाणिज्य बैंक तथा लघुुवित्तहरुले करछली गरेको प्रतिवेदनले जनाएको छ । महालेखापरिक्षकको...


ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित

काठमाडौं । सर्वाधिक नाफा आर्जन गर्ने ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज...


मिथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा मथिला लघुवित्त र आरम्भ चौतारी लघुवित्तको बोनस शेयरसूचीकृत भएको हो ।मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४.३५७५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण...


स्माटच्वाईस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकवीच सम्झौता

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त मुक्तिनाथ विकास बैंक लिमिटेडवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा प्रदान गर्नको लागि सम्झौता सम्पन्न भएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट...


राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थासहित २६ संस्थानले गरेनन् समयमा लेखापरिक्षण, संचालनको अवस्था नै आशंकापूर्ण

काठमाडौं। गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाहरुले समयमा लेखापरिक्षण गराएका छैन । महालेखापरीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको...


नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेप्सेमा दोर्दी खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ। आज कम्पनीको शेयर प्रतिकित्ता ३०७ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर नेप्सेमा असार २९ गते सूचीकृत भएको थियो। कम्पनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९...


निर्धन उत्थानको बोनस शेयरधनीको डिम्याट खातामा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हितग्राही खातामै २९ .५५ बोनस सेयर पठाइदिएको छ । कम्पनीले गत पुस १२ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । कम्पनीका अनुसार अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस...


सानिमा बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । सानिमा बैंकले असार १० गतेदेखि असार २४ गतेसम्म निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ऋणपत्र असार २८ गते मंगलवार...


मन्दाकिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले असार १ गतेदेखि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि असार १ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । स्थानीयमा जारी पूँजी रू। ५८ करोड ८० लाख...