समस्याग्रस्त सहकारीका विषयमा मन्त्री श्रेष्ठलाई समितिले बुझायो प्रतिवेदन
काठमाडौं । मस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई आज समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरु मध्ये ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत...
बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै, कुन प्रदेशको कति ?
काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ। तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/०७९ को वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशत हुने प्रक्षेपण गरेको हो। तथ्याङ्क विभागले...
लगातार दुई दिन जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से ३७ ।०६ अंकले घट्दा २२३८।६२ अंकमा कायम भएको छ । हिजो सर्किट लेभलमा कारोबार भएको जालपा लघुवित्तको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआईसी एशिया सेलेक्ट फन्ड ३०, आरएमडिसी...
सनराईज बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उद्देश्यका साथ अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरेबापत छुट पाउने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।...
नबिल बैंकद्धारा विशेष साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । नबिल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको संचालक समितिको आज बसेको बैठकले सभा आउँदो जेठ ७ गते बस्ने निर्णय गरेको हो । उक्त सभाले नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण...
नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैकको आज ८ लाख ५६ हजार ७८३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । एभरेष्ट बैंकले माघ ३ गतेबाट माघ १७ गतेसम्म ८ वर्ष अवधिको ८.५...
आइपीओ जारी गर्ने तयारीमा रहेको अभियान लघुवित्तको यस्तो छ वित्तीय अवस्था
काठमाडौं । आइपीओ निष्काशन गर्ने तयारीमा रहेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा...
खराब कर्जा बढेसँगै एनएमबी लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिना अवधिसम्म १० करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा १६.७५ प्रतिशतले घटेको हो...
आइपीओ निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था
काठमाडौं । साधारण शेयर (आइपीओ)निष्काशनको तयारीमा रहेको आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लघुवित्तको...
संचालन मुनाफामा गिरावट आउँदा गणपति लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी १९% बृद्धि
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार संस्थाको नाफामा गिरावट आएको छ । चालु आवको चैत मसान्तसम्ममा संस्थाले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...
माहुली लघुवित्तको बोनस शेयर सूचीकृत
काठमाडौं । माहुली लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बिहीबार संस्थाको सो मात्रा अर्थात ५ लाख ८२ हजार २५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
मञ्जुश्री फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी विकास राज शाक्यलाई
काठमाडौ । मञ्जुश्री फाइनान्स लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी विकास राज शाक्य दिइएको छ् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा शाक्यलाई कम्पनी सचिवमा चयन गरेको जनाएको हो । कम्पनीको वैशाख २२ गते बसेको संचालक समितिको बैठकले कम्पनीको प्रबन्धक शाक्यलाई आजकै...
नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको आयोजनामा हस्ताक्षर
काठमाडौं । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि वित्त’ विकास नीति ऋण सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ...
निर्यात मुलक उद्योगलाई सहज पुनर्कजा र निर्यात कर्जाको बीमा आवश्यक छ :रवि शैजुँ
काठमाडौं । नेपालको निर्यात क्षमता विस्तार र यसको सदुपयोग गर्न सरकारको भूमिका नै कमजोर रहेको निर्यात व्यवसायीहरुले औल्याएका छन् । नाफिजले बुधबार राजधानीमा आयोजना गरेको विदेशी मुद्रा आर्जनमा निर्यात उद्योगहरुको भूमिका विषयक नाफिज संवादमा सहभागी निजी क्षेत्र र पूर्व...
जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
काठमाडौं । नेप्से ३१ अंकले घट्दा २२७५।६८को विन्दुमा कायम भएको छ। आज जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीका लगानीकर्ताले ९।९९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, वरुण हाईड्रोपावर, एनआईसी एशिया सेलेक्ट फन्ड, सानिमा डिभेञ्चर २०८७, सिद्धार्थ ग्रोथ...
लेखा परिक्षण मर्यादित र व्यवसायिक हुनुपर्छ: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखा परिक्षण हुनुपर्ने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही...
सिद्धार्थ बैंकको ‘प्लाटिनम प्लस बचत खाता’ संचालनमा, यस्ता छन् सुविधा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले नयाँ वर्षलाई लक्षित गर्दै ‘प्लाटिनम प्लस बचत खाता’ संचालनमा ल्याएको हो । उक्त खाता अन्तर्गत ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ । साथै आकर्षक...
अर्थतन्त्र ट्रयाकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता हो: पूर्वअर्थमन्त्री खतिवडा
काठमाडौं । निर्यात प्रर्वद्धनका लागि दिर्घकालिन नीति बनाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको भ्रातृसंस्था युथ चेम्बरले काठमाडौंमा आज आयोजना गरेको नेपालको विद्यमान आर्थिक अवस्था तथा यसका चुनौती र समाधान विषयक कार्यक्रमका सहभागीले निर्यात प्रवद्र्धन र...
जाल्पा सामुदायिक लघुवित्तको प्रधान कार्यालय स्थानान्तरण
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रधान कार्यालय स्थानान्तरण हुने भएको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयको स्थान परिवर्तन गर्न नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको थियो । राष्ट्र बैंकबाट संस्थाले गत वैशाख १३ गते केन्द्रीय कार्यालय...
चालु आवको तेस्रो त्रैमाससम्ममा स्वरोजगार लघुवित्तको यस्तो देखिया वित्तीय अवस्था
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १६.९७ प्रतिशले बढेको हो । गत आवको...




















