मानुषी लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार, अधिकांश सूचक सकारात्मक

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा...


खराब कर्जा बढेसँगै समता घरेलु लघुवित्तको नाफा घट्यो, चुक्तापुँजी ४९% ले बृद्धि

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आज प्रकाशित चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा १८.७५ प्रतिशतले घटेको हो ।...


एनसीसी बैंकको लिलामी शेयरमा आजदेखि आवेदन खुल्यो, प्रतिकित्ता १३० रुपैयाँ

काठमाडौं । एनसीसी बैंक लिमिटेडले आज (वैशाख २१ गते) बाट १ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । उक्त लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीले सो शेयरको...


महिला लघुवित्तको नाफा ५५ प्रतिशतले बृद्धि, इपिएस ९० रुपैयाँ ४२ पैसा पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले चालु आज प्रकािशत गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा ५५.७० प्रतिशतले बृद्धि...


७३% लाभांश वितरण गरेको जीवन विकास लघुवित्तको नाफा ५७ करोड रुपैयाँ माथी, इपिएस कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ५७ करोड ७५ लाख रुपैयाँ...


एनसीसी बैंक अवकाश कोषद्धारा संचित बचतको ७६% लाभांश वितरण

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेड अन्तर्गतको अवकाश कोषद्धारा संचित बचतको लाभांश वितरण गरेको छ । एनसीसी बैंक अन्तर्गत रही राष्ट्र बैंक र नेपाल सरकार आन्तरिक राजश्व विभागबाट स्वीकृति लिई विगत १९ वर्षदेखि छुट्टै युनिटको रुपमा...


एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७ औं वार्षिक साधारण सभा आज हुँदैछ । उक्त सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे हुने भएको छ । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको...


एनएमबी र सेञ्चुरी बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला, कसको ब्याजदर कति ?

काठमाडौं । दुई कमर्सियल बैंकले आज (वैशाख २१ गते)देखि ऋणपत्र जारी गर्दैछन् । एनएमबी बैंक लिमिटेड र सेञ्चरी कमर्सियल बैंक लिमिटेडले आजदेखि ऋणत्र निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो । एनएमबी बैंक एनएमबि बैंक लिमिटेडले आजदेखि पुनः उर्जा...


नयाँ सारथी लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीको वैशाख १० गते सम्पन्न १३औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न...


मुक्तिनाथ विकास बैंकको सिइओमा प्रद्युमन पोख्रेल पुनः नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रद्युमन पोखरले पुनः नियुुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो । संचालक समितिले उनलाई आगामी जेठ १ गतेबाट लागू हुनेगरी नियुक्त...


सिभिल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी सुरज अधिकारी र बोध प्रसाद त्रिपाठीको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको हो । संस्थापक शेयरधनी अधिकारीको १५ हजार र...


खराब कर्जा ह्वात्तै बढ्दा गुराँस लघुवित्तको नाफा ४८ प्रतिशतले घट्यो

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाको नाफामा उच्च गिरावट आएको हो...


खराब कर्जा घटेसँगै आँधिखोला लघुवित्तको नाफा १९ प्रतिशतले बृद्धि, रिजर्भको आकार ३७% बढयो

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफामा सुधार देखिएको हो ।...


विन नेपाल लघुवित्तको खुद नाफा ५३ लाख ९४ हजार रुपैयाँ, अन्य सूचक कस्तो?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ५३ लाख ९४ हजार रुपैयाँ...


अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललालई आर्थिक सहयोग गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललालई आर्थिक सहयोग गर्ने भएको छ । आगामी २ वर्षभित्र नेपाललाई २८२।४ मिलियन डलर९३४ अर्ब० सहयोग गर्ने भएको छ । आईएमएफले उक्त रकम ७ चरणमा नेपाललाई सहयोग गर्न लागेको हो । राष्ट्र बैंकका...


अमरलती चोकमा कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार काठमाडौं । कामना सेवा विकास बैंक नयाँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा...


नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता बोनस शेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । यी दुई कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस...


नेपाल फाइनान्सको शेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले कायम चुक्तापुँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएसँगै बुकक्लोज गरेकाले नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार बन्द हुुनुभन्दा अघि कम्पनीको...


नबिल बैंकको चन्द्रागिरि दहचोकमा शाखा विस्तार

काठमाडौं । नबिल बैंकले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा शाखा विस्तार गरेको छ। यो सँगै बैंकको शाखा संख्या १४८ पुगेको छ । सो बैंकले यस वर्ष १ सय ५४ शाखा पुर्याउने लक्ष्य राखेको छ । चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत...


जालपा लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं। नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा कायम भएको छ । शेयर बजारले ओरालो यात्रा तय गरेको हुँदा जालपा लघुवित्त बाहेक अन्य कम्पनीका लगानीकर्ताहरुले सामान्य कमाएका छन् । जालपा लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक कमाउन सफल भएका छन् ।...