कर्जा बराबरको रकम बीमा अनिवार्य, बैंकास्योरेन्स परेन

६ श्रावण २०७९, शुक्रबार १७:००

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । जसमा कर्जा बराबरको रकम बीमा अनिवार्य हुने व्यवस्था गरिएको छ। त्यस्तै, यस मैद्रिक नितिमा भने बीमा समिति दिएको बैंकास्योरेन्स सुझाव स्वीकार नभएको कारण समावेश छैन ।

केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुले कर्जा सुरक्षाको लागि बीमा गराँउदा बीम दाबीले कर्जा रकम थाम्ने गरि बीमा गराउनुपर्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*