मुक्तिनाथ विकास बैंकद्धारा सिसिटिभि क्यामेरा सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सिसिटिभि क्यामेरा सहयोग गरेको छ । बैंकले सामाजिक उक्तरदायित्त अन्तर्गत नेपालगञ्ज स्थित बागेश्वरी मन्दिर गुठी ब्यवस्थापन समितिलाई सिसिटिभि क्यामेराहरु लागि सहयोग गरेको हो । बैंकले उक्त समितिलाई लाई ८ थान सिसिटिभि क्यामेराहरु एक...


महिला लघुवित्त सहित चार कम्पनीको बोनस शेयर सूचिकृत

काठमाडौं । महिला लघुवित्त सहित ४ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । महिला लघुवित्त, सिभिल लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त र नेपाल इन्भेष्टमेण्ट बैंको बोनस शेयर सूचिकृत भएको हो । महिला लघुवित्तको ४ लाख ७५ हजार, सिभिल लघुवित्तको ४...


ग्लोबल आइएमई बैंकको एक्सटेन्सर काउन्टर चित्रेपोखरीमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप नयाँ एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बैंकले गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा न ५ चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरको हो । बैंकको ५० औं एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका...


शिव श्री हाइड्रोपावर १८ करोड रुपैयाँ नोक्सानीमा

काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । कम्पनीले प्रकाशन गरेको विवरण अनुसार कम्पनी नोक्सानमा रहेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १० करोड ३३ लाख रुपैयाँ...


विन लघुवित्तको खुद नाफा १७ लाख ४४ हजार रुपैयाँ, अन्य सूचक कस्तो ?

काठमाडौं । विन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा गत वर्ष भन्दा घटेको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ८५ लाख ९४ हजार रुपैयाँ...


सामुदायिक लघुवित्तको खुद नाफा ४६१ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफा आकाशिएको छ । गत वर्ष यसै अवधिमा ४५ लाख ९३ हजार रुपैयाँ कमाएको कम्पनीले चालु...


सुपर लघुवित्तद्धारा करारमा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवेदन माग गरेको छ । संस्थाले करारमा सिइओ पदका लागि आवेदन माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड...


नारायणी डेभलपमेण्ट बैंकद्धारा ब्रान्च म्यानेजर माग

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले ब्रान्च म्यानेजर माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा...


सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १४३ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मुल्य अकिंत...


छयाङ्दी हाइड्रोपावरले निष्कासन गरेको ८ लाख ९३ हजार कित्ता हकप्रद शेयर मध्य ६५ प्रतिशत मात्र आवेदन

काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयरमा ६५ दशमलव २२ प्रतिशत मात्र विगेको छ । कम्पनीले माघ ११ गतेदेखि आज (फागुन २ गते) सम्म ३० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्वनीले १० कित्ता शेयर बराबर नयाँ...


आधा दर्जन बैंकहरु आगामी वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा, यस्तो छ २७ बाणिज्य बैंकको सिसिएआर रेसियो

काठमाडौं । प्राथमिक पुँजी र तलरता अनुपातमा ह्रास आएसँगै आधा दर्जन वाणिज्य बैंकहरु आगामी आर्थिक वर्षमा पनि लाभांश दिन नसक्ने अवस्था पुग्ने भएका छन् । माछापुच्छ्रे बैंक, प्रभु बैंक, लक्ष्मी बैैंक, सिद्धार्थ बैंक र कुमारी बैंक र एनआइसी एसिया...


नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीन जनाको नाम सिफारिस

काठमाडौं । लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि तीन जनाको नाम सिफरिस गरिएको छ।बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो। समितिले छनौट...


बैंकहरुले बढाएको ब्याजदरलाई पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरमको आग्रह

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले बैंकहरुले बढाएको ब्याजदरलाई पुनरावलोकन गर्न आग्रह गरेको छ। नेपाल इन्भेष्टर्स फोरमले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। पूँजी बजारको दिगो विकासले मात्रै देशको अर्थतन्त्र, उद्योग कलकारखाना व्यापार विस्तार हुने भएकोले बैंक...


नेशनल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयरपछि हकप्रद जारी गर्न साधारण सभा आव्हान

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा फागुन ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले...


सिटिजन्स बैंक र एसईईडी ल्याबमा बिशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एसईईडी ल्याब प्रालि बुटवलबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुले ल्याबमा ३० प्रतिशत छुट पाउने समझादारी भएको हो । बैंकका कार्डबाहकहरुले उक्त ल्याबमा ३० प्रतिशत छुट प्राप्त गर्ने सक्नेछन् । यो...


बोनस र हकप्रद प्रस्ताव सहित एजीएम बोलाएको नेशनल हाइड्रोपावर सहित यी कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं साताको दोस्रो दिन नेप्से झिनो अकंले हरियो छाएको छ ।आईतबार १०० अकंले घटेको नेप्से सोमबार भने ०.०८ प्रतिशतले बढेबेमा हो पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर किनबेच भएको छ । आज झिनो...


शेयर बजारमा सामान्य सुधार आँउदा कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं साताको दोस्रो दिन नेप्से झिनो अकंले हरियो छाएको छ ।आईतबार १०० अकंले घटेको नेप्से सोमबार भने ०.०८ प्रतिशतले बढेबेमा हो पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर किनबेच भएको छ । आज झिनो...


आज हाईड्रोपावर र लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेप्से आज झिनो अकंले बढेको छ । साताको पहिलो दिन भारी अकंले गिरावट आएको नेप्सेमा साताको दोस्रो दिन भने ०.०८ अकंले बढेको हो । आज पूँजी बजारमा सूचिकृत २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर...


शेयर बजारमा झिनो सुधार

काठमाडौं । आईतबार ब्याजदर वृद्धिको प्रभावको १ सय अंकले घटेको शेयर बजारमा आज झिनो अंकले सुधार देखिएकोछ । नेप्से आज ०।०० अंकले वृद्धि भएर २७००। ९८ को विन्दुमा कायम भएको छ । २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९...


नागरिक लगानी कोषको खुद नाफा ३८ करोड ९४ लाख

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त, विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३२ करोड २५ लाख ९६ हजार रुपैयाँ...