राष्ट्रिय वाणिज्य बैंकको २५७ औं शाखा रावाबेसीमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप एक शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका १ हरमटामा २५७ औं शाखा कार्यालयको शुभारम्भ गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गरेका...


सांग्रिला इनर्जीको साधारण सभा पुस २७ गते, के-के छन् एजेण्डा ?

काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २७ गतेका लागि बोलाएको छ । सभा साँझ ४ बजे कम्पनीको मुख्य कार्यालय नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिको...


लाभांश प्रस्ताव पारित सहित बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं ।  बिन्ध्यवासीनि हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पाँचौँ साधारणसभाले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । कम्पनीले शेयर धनीहरूलाई प्राप्त रकम निर्माण भईरहेको खिम्ती–२ (४८.८) मेगावाटमा (स्वेच्छिक) शेयर लगानी गर्ने अवसर प्रदान...


एनआईबीएल एस क्यापिटलको अन्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले अन्तक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको उक्त क्यापिटलले नेपालगन्जमा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस ३...


एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामीमा शेयरमा आवेदन दिने भोलि (पुस ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखी २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा नबिकेको सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर...


समता घरेलु लघुवित्तको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा ?

काठमाडौं । समता घरेलु लघुवित्तको आठौं वार्षिक साधारण सभा भोलि (पुस ७ गते) बस्ने गरी बोलाएको छ । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद भोलिदखि निष्काशन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर भोलि (पुस ७ गते) देखी निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । बैकले हाल कायम चुक्तापूँजीको १०० प्रतिशतले हुने १३ करोड...


आजसम्म कायम शेयरधनीले मात्र नेपाल एसबिआई बैंकको लाभांश पाउने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलेको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । बंैकले पुष ७ गतेदेखि पुष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णयगरेबमोजिम लाभांश सुरक्षित गर्न आजसम्म कायम हुनुपर्नेछ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको...


आइसिएफसि फाइनान्सद्धारा बाह्य लेखापरीक्षक नियुक्त

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष ५ गते सम्पन्न अठारौं वार्षिक साधारण सभाले कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको...


इन्फिनिटी लघुवित्तको साधारण सभा पुष २७ गते, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैंठकले सभा पुष २७ गते होटल द नारायणी गैँडाकोट, नवलपरासीमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।...


सिभिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिभिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले आव २०७७।०७८ को मुनाफाबाट हालको चुक्तापूँजी ८ अर्ब...


समृद्धि फाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले कात्तिक ४ गतेदेखि ४ हजार ६१८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएकोमा उक्त खरिद नभएको शेयर कम्पनीले पुनः लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न आजसम्म कायम हुनुपर्नेछ । यी तीन कम्पनीले साधारण सभा...


स्वालम्बन लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । लघुवित्तको अघिल्लो दिन कायम १३१० रुपैयाँका आधारमा नेप्सेले...


नेपाल एसबिआई मर्चेण्ट बैंकिङको छैठौं वार्षिक साधारण सभा आज

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित...


आइसीएफसी फाइनान्सको वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौं ।  आइसीएफसी फाइनान्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज सम्पन्न संस्थाको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित गरेको छ। आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा...


कृषि बिकास बैंकका नवनियुक्त अध्यक्षद्धारा शपथ ग्रहण

काठमाडौं । कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष केसीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् । संचालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा मन्त्रालय मात्तहतमा...


मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम नछर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा पर्न थालेको भनी भइरहेको प्रचारलाई ‘नियोजित हल्ला’ को संज्ञा दिएका छन् ।सोमवार अर्थ मन्त्रालयमा आयोेजित पूँजीगत खर्च सम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्रका सूचकहरुमा संकट आएको भनी भ्रम छर्न...


अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न भुक्तानी प्रदायक संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुका लागि नयाँ निर्देशिका ल्याएको छ। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको...


ग्रामिण विकास लघुवित्तको अध्यक्षमा धन बहादुर बरुवाल नियुक्त

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा धन बहादुर बरुवाल नियुक्त भएका छन् । कम्पनीको पुष ४ गते बसेको संचालक समितिको बैठकले नेपाल सरकार, अर्थ मन्त्रालयबाट संचालकमा प्रतिनिधित्व गर्ने बरुवालाई उक्त कम्पनीको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको...