धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा रोकियो सात कम्पनीको हकप्रद शेयर
काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ७ वटा कम्पनीका हकप्रद रहेका छन्। बोर्डको पाइपलाइनमा दुई बीमा कम्पनी, दुई हाइड्रोपावर कम्पनी, दुई फाइनान्स कम्पनी र एउटा विकास बैंकको हकप्रद पाइपलाईनमा रहेका छन् । यी कम्पनीले कुल १ अर्ब ६५ करोड...
ज्योति विकास बैंकद्धारा द्धन्द्धपीडित अपांग समाजलाई सहयोग
काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको साँखुस्थित द्धन्द्धपीडित अपांग समाजलाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित हाम्रो विकास प्रवर्दन कोष मार्फत संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालिबालिका र ब्यक्तिका निम्ति आवश्यक औषधी...
सनराइज बैंकको साधारण सभा पुस १५ गते, बुक क्लोज कहिले ?
काठमाडौं । सनराइज बैंक लिमिटेडको १४ औं बार्षिक साधारण सभा पुस १५ गतेका लागि बोलाएको छ । सभा अम्रपाली ब्याङक्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुुनाफाबाट शेयरधनीहरुलाई...
फर्स माइक्रोफाइनान्स लघुवित्तको बाह्य लेखापरीक्षकमा पिएलआरजि एसोसिएट्स नियुक्त
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको मंसिर १६ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाको निर्णय अनुसार आर्थिक वर्ष २०७८।०७९ को अन्तिम लेखापरीक्षण लगायतका कार्यहरु गर्न लेखापरीक्षकमा पिएलआरजि एसोसिएट्स, चार्टर्ड...
नेपाल इन्भेष्टमेन्ट बैंकको संचालक र लेखारीक्षक नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकको मंसिर १७ गते सम्पन्न ३५ औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना संचालक चयन भएको हो । संचालकमा पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश...
नयाँ सारथी लघुवित्तका सिइओ खड्काले दिए राजिनामा, निमित्त सिइओको जिम्मेवारी घिमिरेलाई
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सिइओ रामबहादुर खड्काले राजीनामा दिएको जनाएको हो । खड्काले आफ्नो घरायसी कारणले सो पदमा रही निरन्तरता दिन...
सबैको लघुवित्तको पाँचौ साधारण सभा पुष ३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको बैठकले सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर,तनहुँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...
राष्ट्र बैंकबाट पैसा ल्याएर निक्षेपकर्तालाई फिर्ता गर्दै बैंक, दिन दहाडै वित्तिय अपराध हुँदा समेत राष्ट्र बैक के हेर्दैछ ?
काठमाडौं । नेपाली बैंकहरुले अनुशासनहिन काम गरेका कारण सिंगो बैंकिङ प्रणाली नै संकटमा पर्दै आएको छ । नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन नहुँदा बैंकहरुले अनिवार्य तरलता कायम नगरी सीमाभन्दा बढि ऋण प्रवाह गर्दा समस्या उत्पन्न भएको छ । मुनाफाको...
नवलपुरमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दि र २ दुम्कीवामा दुई दिन छुट्टाछुट्टै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको केन्द्रीय कार्यालयको...
थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या शुन्य
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ६ हजार ४ सय जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा र १ हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना...
पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष
पिपुल्स हाइड्रोपावर कम्पनीको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निष्काशनको लागि शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष बन्ने सम्झौता भएको छ, । कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट...
सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त
काठमाडौं । सिद्धार्थ क्यापिटल बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सिद्धार्थ क्यापिटल कम्पनीको सेयर रजिष्ट्रेशनमा नियुक्त भएसँगै रजिष्ट्रार सम्बन्धित सम्पूर्ण काम गर्ने भएको छ । यससँगै, अब बुद्धभुमी हाइड्रोको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज,...
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कमा बिशष छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले जनकपुरको होटल सिटिपार्कको सेवामा विशेष सुविधा सम्बन्भी सम्झौता भएको छ । बैंक र होटलबीच शुक्रबार बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सम्झौतापश्चात् बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास...
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न भएको छ। सभाले प्रस्तावित १६ प्रतिशत लाभांश पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको १२।६११ प्रतिशत बोनस र ३।३८९ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश...
नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा विभिन्न तीन वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयर पछिको...
एभरेष्ट बैंकका ग्राहकले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले आइएसओएन हेल्थकेयरमा बिशेष छुट पाउने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइ एस ओ एनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात बैंकका ग्राहकहरुले हेल्थ...
एक्सेल डेभलपमेण्ड बैंकको हकप्रद शेयर बाँडफाँड
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशमलव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । उक्त शेयरमा ६ हजार १८० जना शेयरधनीलाई २४ लाख ६ हजार १०६ दशमलव...
सानिमा बैंकको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १० लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन...
लुम्बिनी विकास बैंकको साधारण सभा पुष ९ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १४ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले सभा पुष ९ गते केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे अनलाईन मार्फत संचालन गर्ने...
नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कसको कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । एभरेष्ट बैंक लिमिटेड, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रमशः ६, १०.९३ र ३१.०५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज...




















