विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको करिब डेढ घण्टामा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कारोबारमा आएका २२१ कम्पनीमध्ये विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।...


मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५० हजार ७६६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैैंकका विद्यमान संस्थापक शेयरधनी शान्ता कुमारी कंडेलको नाममा रहेको १० हजार कित्ता, लक्ष्मण...


लक्ष्मी लघुवित्तको खुद ब्याज आम्दानीमा उल्लेख्य बृद्धि, नाफामा सामान्य सुधार

काठमाडौं( । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार संस्थाको खुद नाफामा सामान्य सुधार देखिएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ९ करोड २४ लाख ४२ हजार...


चालु आवको पुष मसान्तसम्ममा सबैको लघुवित्तको खुद नाफा ८७ प्रतिशतले बृद्धि

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा उल्लेख्य खुद नाफा आर्जन गरेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार ५ करोड ७१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन...


गुराँस लघुवित्तद्धारा शेयरधनीको डिम्याट खातामा बोनस शेयर जम्मा गर्न सुरु

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक २२ गते सम्पन्न छैठौं साधारण सभाले पारित गरेको १६ दशमलव ९० प्रतिशत बोनस शेयर जम्मा गरेको हो । कम्पनीले कात्तिक...


हिमालयन बैंकको खुद नाफामा सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको हो । पुस समान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफा १३.८० प्रतिशतले बढेर ७४ करोड ३४...


मिर्मिरे लघुवित्तको खुद नाफा सवा १२ करोडमाथि, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा आकर्षक सुधार गरेको छ । दोस्रो त्रैमासम्ममा कम्पनीको खुद नाफा ६१.८७ प्रतिशतले बढेर १२ करोड १६...


एक सातामा बैंकिङ प्रणालीबाट १७ अर्ब बेपत्ता, तरलता समस्या झन बढ्दै

काठमाडौं । माघको पहिलो सातामै वाणिज्य बैंकबाट १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । खासै कर्जा प्रवाह नभएको मौकामा बैंकिङ प्रणालीबाट १३ रुपैयाँ हराएको हो । पहिलो साता विदेशबाट आएको चार अर्ब सहित कूल १७ अर्ब रुपैयाँ एक सातामा...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको हकप्रद खरीदका लागि शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरिएकोमा माघ १२ गतेसम्मको मिति थप गरिएको हो । कम्पनीले...


नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा भोलिसम्म आवेदन दिन पाईने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिनका लागि थप भएको अवधि भोलि सकिदैछ । कम्पनीको हकप्रद खरीदका लागि शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरिएकोमा माघ १२ गतेसम्मको मिति थप गरिएको हो ।...


थप १२ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौ । आज थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण बाट आज ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार...


एक सातामा बैंकिङ प्रणालीबाट १७ अर्ब चैट, तरलता समस्या झनै बढ्दै

काठमाडौं । माघको पहिलो सातामै वाणिज्य बैंकबाट १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । खासै कर्जा प्रवाह नभएको मौकामा बैंकिङ प्रणालीबाट १३ रुपैयाँ हराएको हो । पहिलो साता विदेशबाट आएको चार अर्ब सहित कूल १७ अर्ब रुपैयाँ एक सातामा...


स्वरोजगार लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्सेमा) लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत हो । कम्पनीको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार १ सय ९८ दशमलव २४ कित्ता सेयर...


स्वरोजगार लघुवित्तद्धारा शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर बापतको रमक जम्मा गर्ने शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको कात्तिक २७ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह...


ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ३८ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफा घट्न पुगेको छ । बैंकले पुष मसान्तसम्मको सार्वजनिक गरेको अपरिकृष्ट वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३८.६९ प्रतिशतले घटेको हो । गत आवको यसै अवधिसम्ममा बैकले २९...


राष्ट्रिय वाणिज्य बैंकद्धारा डोटीमा पहिलो पटक क्युआर कोडबाट रकम भूक्तानी दिन सुरु

काठमाडौं । सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले क्युआर कोडबाट रकम भुक्तानी गर्ने सुरु गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ भएका ग्राहकको सहजताका लागि जिल्लामै पहिलो पटक उक्त सेवाबाट भुक्तानी दिन...


आशा लघुवित्तको खुद र संचालन नाफामा उत्साहजनक प्रगति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रौ त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य बृद्धि गरेको छ । कम्पनीले चालु आवको पुष मसान्तसम्ममा ८ करोड ७३ लाख ८४ हजार...


सेन्ट्रल फाइनान्सद्धारा शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन सुरु

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडद्धारा नगद लाभांश वितरण सुरु गरेको छ । बैंकको पुस ३० गते सम्पन्न २५ औं वार्षिक साधारणबाट गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्मनीले आजेदेखि...


आइपीओ निष्काशनको पखाईमा रहेको सीवाइसी नेपाल लघुवित्तको यस्तो देखियो दास्रो त्रैमासको वित्तीय विवरण

काठमाडौ । आइपीओ निष्काशनको पखाईमा रहेको सीवाइसी नेपाल लघुवित्त वित्तीयले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६० प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । पुस मसान्तसम्म ५ करोड ८१...


आरम्भ चौतारी लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसारका संस्थाको खुद नाफा घट्न पुगेको छ । पुष मसान्तसम्ममा संस्थाले ४ करोड ३५ लाख ३५ हजार रुपैयाँ खुद...