मनकामना स्मार्ट लघुवित्तको खुद ब्याज आम्दानी बढ्दा नाफामा उत्कृष्ट सुधार

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तद्धारा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ७३.९७ प्रतिशतले बढेर ४७ लाख ११...


निफ्राको खुद नाफा ३६ प्रतिशतले बढ्यो, इपिएस कति ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । कम्पनीले चालु आवको यस अवधिसम्ममा १९ करोड ६ लाख ७७...


पहिलो त्रैमासमा ग्रामिण विकास लघुवित्तको मुनाफा ९ करोड २० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ ।पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा ११८.८४ प्रतिशतले बढेर ९ करोड २०...


राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि गोप्य शिलबन्दी प्रस्ताव आव्हान

काठमाडौं । राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेप राख्नका लागि गोप्य शिलबन्दी प्रस्ताव पेस गर्ने आव्हान गरेको छ ।मुद्दती निक्षेपमा लागी गर्नेका लागि नेपाल राष्ट्र बैकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थालाई अनुरोध...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गते बैकिङ समयसम्मको लागि हकप्रद जारी गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरमा २४ लाख ३३ हजार...


समता घरेलु लघुवित्तको नाफामा सुधार, अन्य सूचक कस्तो ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा २.५३ प्रतिशतले...


ङादी ग्रुप पावरको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७।०७८ मा २० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत कर सहित गरी...


लुम्बिनी विकास बैंकको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांशमा संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात बैंकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो । कम्पनीले कात्तिक २६ गते बसेको संचालक समितिको बैंठकले...


कोष व्यवस्थापन कम्पनीले शेयरधनीलाई नगद लाभांश लिने खाता अद्यावधिक गर्न आग्रह

काठमाडौं । कोष व्यवस्थापन कम्पनीले आफना शेयरधनीलाई नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले गत असार २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश रकम तथा विगत वर्षका केही नगद लाभांश समेत...


चन्द्रागिरि हिल्स रिसोर्ट यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कारबाट सम्मानित

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार ‘अन्तरराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको छ । भारतको नयाँदिल्लीमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्यसभाका...


माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

काठमाडौं । माछापुच्छ्रे बैंकको २३ ‌औं साधरणसभा सम्पन्न भएको छ । सभाले ०।७० प्रतिशत नगद लाभांश र १३।३० प्रतिशत बोनश शेयर गरी १४ प्रतिशत लाभांश स्वीकृत गरेको हो । बैंकको आर्थिक वर्ष २०७७र७८को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको...


२५ प्रतिशत बोनस वितरण गर्ने प्रस्तावसहित स्वरोजगार लघुवित्तको साधारण सभा आज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १३ औं वार्षिक साधारण सभा कात्तिक २७ गते आज हुदैछ । सभा आज बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बस्ने गरी आव्हान गरेको छ । उक्त सभाले गत बषको मुनाफाबाट २५...


बैंकहरूलाई सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री शर्माको आग्रह

सडकमार्गले नछोएका दुर्गम क्षेत्रका जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई आग्रह गरेका छन् ।शुक्रबार मन्त्रालयमा राष्ट्र बैंकका गभर्नर, वाणिज्य बैंकहरूका सीईओ तथा प्रतिनिधिसँग मुलुकको वर्तमान आर्थिक अवस्थाबारे भएको छलफलमा उनले बैंकहरुलाई यस्तो जानकारी दिएका हुन्...


हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न, आइपीओ प्रस्ताव पारित

काठमाडौं । हिमालयन रि– इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा होटल अपरन्हा, ठमेल, काठमाडौंमा केहिबेर अघि साधारणसभा सम्पन्न भएको कम्पनीका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । कम्पनीको प्रथम साधारण सभाले सर्वसाधारणका लागि साधारण...


अर्थमन्त्री सहितको छलफलमा तरलता समस्याको समाधान निस्किएन, पुँजिगत खर्च बढाउन बैंकका सिइओहरुको माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै बाणिज्य बैंकहरुका सिईओहरुलाई बोलाएर बैंकिङ क्षेत्रमा उत्पन्न तरलता समस्याको बारेमा छलफल गरेका छन् । छलफलमा तरलता संकटका बारेमा निकै लामो छलफल भएपनि निकास भने निकाल्न नसकिएको एक बैंकका सिइओले बीमापोष्टलाई जानकारी दिए ।...


थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ हजार १३४ जनामा पीसीआर गर्दा २५५ जनामा र १ हजार ९३२ जनामा एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि...


सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, प्ल टु उत्तीर्णले समेत आवेदन दिन पाईने

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले जनसम्र्पक अधिकृत अन्तर्गतको असिस्टेन्ट, सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर नेपालगंज भित्रका विभिन्न शाखाहरुका लागि कर्मचारी माग गरेको हो । साथै असिस्टेन्ट लेभलका लागि प्ल टु...


सिटिजन्स बैंक र ब्ल्याक बर्ड रेष्टुरेन्टबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका कार्डबाहकहरुलाई ब्ल्याक बर्डको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यो किसिमको सेवाले बैंकका ग्राहकहरु सहज र...


रिलायन्स लाइफमा रोजगारीको अवसर

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बागमती प्रदेशको काठमाडौं क्षेत्रीय कार्यालयका लागि क्षेत्रीय प्रबन्धक माग गरेको हो । मान्य प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण वा जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त...


प्रभु बैंकले अस्ट्रेलियाको फोरेक्सबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

काठमाडौं ।  प्रभु बैंकले अस्ट्रेलियाको फोरेक्स स्र्पोट पिटियोई लिमिटेडसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले अब फोरेक्स स्पोर्टमार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई नेपालभरि रहेका प्रभु बैंकका २१४ वटा शाखा तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा...