सानिमा बैंकले वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा आज हुने भएको छ । बैंकले सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा सभा बोलाएको छ । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर...
सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, नगद लाभांश पारित
काठमाडौं । सनराइज क्यापिटलको साधारणसभा सम्पन्न भएको छ। सभामा प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित भएको छ ।शुक्रबार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का...
कात्तिक २८ गतेदेखि गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्ने
काठमाडौं । गरिमा विकास बैंकले साहारा विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरी कात्तिक २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।गरिमा विकास बैंकको भदौ १५ गते सम्पन्न साधारण सभा र सहारा विकास बैंकको भदौ १२ गते बसेकोसभामार्फत दुवै कम्पनीले प्राप्ति...
सांग्रिला डेभपलमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर (सुपरभाइजर।जुनियर अफिसर।अफिसर) पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले सो पदका लागि स्नातक तह उत्तीर्ण रहेको हुनुपर्ने जनाएको छ ।...
ग्लोबल आइएमई बैंकद्धारा महानगरी प्रहरीलाई एलइडी टेलिभिजन हस्तान्तरण
काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगर प्रहरी परिषद ललितपुरको नवनिर्मितत स्मार्ट कन्ट्रोल रुमका लागि १० थान एलइडी टिभी हस्तान्तरण गरेको छ । उक्त टेलिभिजन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई टेलिभिजन...
४० प्रतिशत लाभांश पारित गर्दै सनराइज क्यापिटलको ११ औं सभा सम्पन्न
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले ११ औं वार्षिक साधारण सभा हिजो (कात्तिक १२ गते) सम्पन्न गरेको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम चुक्तापूँजीको ४० प्रतिशतका दरले हुन आउने ८ करोड...
१४ वाणिज्य बैंकले गरे शेयरधनीलाई लाभांश दिने घोषणा, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरिसकेका...
राष्ट्र बैंकले हटायो ५० हजार डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लाग्ने बन्देज , कुन उपशिर्षकमा कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लाग्ने बन्देज हटाएको छ ।केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको हो।...
ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरीलाई एलइडी टेलिभिजन हस्तान्तरण
काठमाडौं । ग्लोबल आइएमई बैंकले महानगरीय प्रहरी परिषद ललितपुरको नवनिर्मितत स्मार्ट कन्ट्रोल रुमका लागि १० थान एलइडी टिभी हस्तान्तरण गरेको छ । उक्त टिलिभिजन बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगर प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई टेलिभिजन...
राष्ट्र बैंकको आरटिजिएस प्रणाली आज पनि सुचारु हुने, कति बजेसम्म पाईन्छ सेवा ?
काठमाडौं । नेपाल राष्ट्र बैंककोे आरटिजिएस प्रणाली भोलि (कात्तिक १३ गते) आज पनि सुचारु हुने भएको छ । शनिबार विकास ऋणपत्र २०८० ख र २०८२ क को ब्याज भूक्तानी प्रयोजनका लागि आरटिजिएस चालु रहने भएको हो । भोलि बिहान...
सानिमा बैंकको १७ औंं वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा भोलि हुने भएको छ । बैंकले सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा सभा बोलाएको छ । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर...
नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन प्रतिवेदन प्रकाशित
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार विषयक अध्ययन सम्पन्न गरी यो प्रतिवेदन प्रकाशन गरेकोछ । अध्ययनले नेपालमा विदेशी विनिमयमा आधारित डेरिभेटिभ बजारको प्रचलित अभ्यासहरूको समीक्षा गर्दै डेरिभेटिभ उपकरणसम्बन्धी कानुनी एवम् नियमनकारी ढाँचाको अवस्था र बजारको...
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको शुक्रबार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६...
नबिल बैंकद्धारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासगँ दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेको छ । बराहताल गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल...
राष्ट्र बैंकको आरटिजिएस प्रणाली भोलि पनि सुचारु हुने
काठमाडौं । नेपाल राष्ट्र बैंककोे आरटिजिएस प्रणाली भोलि (कात्तिक १३ गते) शनिबार पनि सुचारु हुने भएको छ । शनिबार विकास ऋणपत्र २०८० ख र २०८२ क को ब्याज भूक्तानी प्रयोजनका लागि आरटिजिएस चालु रहने भएको हो । भोलि बिहान...
एनएमबि लघुुवित्तको शेयर रजिष्ट्रार नियूक्त
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्ट्रारका रुपमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो । संस्थाको हिजो (कात्तिक ११ गते) बसेको संचालक समितिको बैंकले शेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।
समता घरेलु लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीाय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले केन्द्रिय कार्यालय र शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले अधिकृ/बरिष्ठ अधिकृतका तहका लागि विभागीय प्रमुख (सामान्य प्रशाससन/जनशक्ति/आन्तरिक लेखापरीक्षक/योजना विकास तथा...
एनएमबि लघुवित्तद्धारा लाभांश घोषणा, कति दिँदै छ शेयरधनीलाई बोनस ?
काठमाडौं । एनएमबि लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुल २२ दशमलव ६३ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको कात्तिक ११ गतेको सम्पन्न संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५३ करोड ९८ लाख ४ हजारको आधारमा २१ दशमलव ५० प्रतिशत बोनस...
मेगा बैंकको २०१ औं शाखा कपिलवस्तुको चन्द्रौटामा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको हो । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट...
नेपालगन्जमा एनआईसि एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । एनआईसि एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजनामा कार्तिक ११ गते बाँके जिल्लाको नेपालगन्ज उप महानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष...


















