कुमारी बैंकको सूचना सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय प्रमाणिकरण
काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओरआईईसी २७००१: २०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । यसमा मूलतः ९३ वटा...
माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति, लाभांशदर कति ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न स्वीकृति दिएको हो । अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता...
एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर
काठमाडौँ । एनआईसी एशिया क्यापिटलले टेलिमार्केटिङ पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले जारी गर्दै व्यवस्थापन विषयमा स्नातक तह अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्। वित्तीय बजार र लगानीसम्बन्धी उपकरणबारे आधारभूत जानकारी अनिवार्य रहेको छ। इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको...
ग्लोबल आईएमई बैंकभित्र करोडौं भ्रष्टाचार, राष्ट्र बैंकले सिईओलाई बोलाएर सोध्यो स्पष्टिकरण
काठमाडौं । सर्वसाधारणको खर्बौ रुपैयाँ निक्षेप रहेको ग्लोबल आईएमई बैंकभित्र करोडौं रुपैयाँ नियम विपरित खर्च गरेर चरम भ्रष्टाचार भइरहेको तथ्य फेला परेको छ । सार्वजनिक कम्पनीमा कार्यरत कर्मचारीको नाममा फर्जी कम्पनी खडा गरी सञ्चालक तथा सिईओ समेतको संलग्नतामा भ्रष्टाचार...
स्थानीय व्यवसाय र प्रतिभालाई प्रोत्साहन: महालक्ष्मी विकास बैंकको फोटोग्राफी प्रतियोगितामा पुरस्कार वितरण
काठमाडौँ । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम फागुन १ गते सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक...
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई एभरेष्ट हस्पिटलमा विशेष छुट
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल...
ग्लोबल आईएमई बैंकको कोर बैंकिङ सफ्टवयरमा त्रुटी, चुक्ता भइसकेको कर्जा ब्यूताउँन सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त ग्लोबल आईएमई बैंकको कोर बैंकिङ सफ्टवयरमा गम्भिर त्रुटी मात्रै देखिएको छैन उक्त बैंकबाट ऋण लिएका ऋणीहरुले सचेततापूर्वक आफूले पनि हिसाब किताब हेर्नुपर्ने भएको छ । बीमापोष्टलाई प्राप्त...
नेपाल राष्ट्र बैंक ऐन संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
काठमाडौं । अर्थ मन्त्रालयले केन्द्रीय बैंकसम्बन्धी कानुनी ढाँचामा सुधारको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ संशोधन गर्न तयार पारिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला निकाय तथा व्यक्तिहरूसँग सात दिनभित्र राय–सुझाव माग गरेको हो ।...
एनआईसी एशिया, इन्भेस्टमेन्ट मेगा र ग्लोबल आइएमई बैंक राष्ट्र बैंकको कारबाहीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारवाही गरेको छ । एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै राष्ट्र बैंक कारबाही गरेको हो । एनआईसी एसिया बैंकले राष्ट्र बैंकबाट...
माइक्रोफाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ४ अर्ब ७९ करोड, कुनको कति ?
काठमाडौँ । नियामक निकायको लचिलो नीतिका कारण माइक्रोफाइनान्स कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । आर्थिक मन्दी, कारोबारमा आएको सुस्तता र विभिन्न आन्दोलनको प्रभावलाई छल्दै लघुवित्त क्षेत्र क्रमशः स्थिरतर्फ उन्मुख भइरहेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको...
एनआईसी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा
काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना अन्तर्गत...
राष्ट्रिय वाणिज्य बैंकका सीईओ र ऋणीबीच कार्यालयमा नै लफडा, तथानाम गालीगलौज
काठमाडौँ । भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखाबाट लुटिएको सुनको विषयलाई लिएर बैंकका ऋणी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालबीच चर्को विवाद भएको छ । बैंकको केन्द्रीय कार्यालयमै पुगेर ऋणी र सीईओबीच तथानाम...
ओम मेगाश्रीको कमजोर वित्तीय चित्रः आईपीओपछि थप संकटमा, नाफा ४ करोड ऋणात्मक
काठमाडौं । भर्खरै आईपीओ निष्कासन गरेर पुँजी बजारमा प्रवेश गरेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको वित्तीय अवस्था कमजोर देखिएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले निराशाजनक चित्र प्रस्तुत गरेको हो। पुस मसान्तसम्म आइपुग्दा कम्पनी...
एनआईसी एशिया बैंकका शेयरधनीको हात रित्तो, लाभांश वितरण नगर्ने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीको हात रित्तो पार्दै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी...
नबिल बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?
काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको ५० हजार कित्ता र जश श्रेष्ठको २५ हजार कित्ता शेयर बिक्रीमा...
नेपाल बैंकमा ५८ जना कर्मचारी माग
काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा ५८ जनाका लागि दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र...
कृषि विकास बैंकले खुलायो ठूलो संख्यामा विज्ञापन
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको छ। बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता...
राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशमा माग्यो कर्मचारी (सूचना सहित)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। यसका लागि कम्तीमा प्लस टू गरेको र...
गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत
काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएको छ । यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक...
निरन्तर ओरालो लाग्दै वाणिज्य बैंकको ब्याजदर, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ हेर्दा फागुन महिनामा बैंकहरूको अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतविन्दुमा रहेको...



















