ऋण लिने सोचमा हुनुहुन्छ? यी बैंकले असोजका लागि घटाए ब्याजदर

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकले असोजका लागि नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहे पनि कर्जाको मागमा अपेक्षाअनुसार वृद्धि हुन नसकेपछि अधिकांश बैंकले निक्षेपको ब्याजदरलाई भदौकै स्तरमा राखेका छन् भने केही बैंकले...


बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम...


लाभांश पारितका लागि नबिल बैंकले बोलायो साधारण सभा, अन्य के के छन् एजेण्डा ?

काठमाडौँ । लाभांश पारितसहितका एजेण्डा बोकेर नबिल बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले असोज २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ। सभाले...


माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार कित्ता शेयर बिक्रीमा, ककस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्था समूह तर्फको १ लाख ९३ हजार ३९८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन...


कुमारी बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको बैठकले उक्त अवधिका लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण...


लाभांश पारितका लागि सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले असोज २२ गते साधारण सभा बोलाएको छ । बैंकले सभा एलिस रिसेप्सन, गैरीधारा, काठमाडौँमा २२औं वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४...


नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा मीनबहादुर बोहरा नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मीनबहादुर बोहरा नियुक्त भएका छन् । संस्थाको भदौ ३० गते बसेको सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको...


गरिमा विकास बैंकले बोलायो साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले असोज २६ गते, सोमबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बीसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको...


प्राकृतिक विपद्मा प्रभु बैंकको मानवीय पहलः सातै प्रदेशबाट ३२१ पिन्ट रगत संकलन

काठमाडौँ । देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बैंकले सातै प्रदेशमा नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरेको छ । सातै प्रदेशमा रहेका बैंकका शाखा कार्यालयहरु ः बाग्मती...


आइसीएफसी फाइनान्सको रेटिङ ‘ट्रिपल बी माइनस’मै सीमित, कर्जामा बढ्दो जोखिमले चिन्ता

काठमाडौँ । आइसीएफसी फाइनान्स लिमिटेडको कर्जा गुणस्तरमा दबाब बढ्दै गएको देखिएको छ। कम्पनीको समग्र निष्क्रिय कर्जा अनुपात उद्योगको औसतभन्दा कम रहे पनि पछिल्लो समय प्रारम्भिक चरणका बक्यौता कर्जामा वृद्धि भएपछि आगामी दिनमा कर्जा बिग्रिने जोखिम बढेको हो। यही अवस्थाबीच...


घरजग्गामा फर्कियो चहलपहल: कारोबार ७ खर्ब नाघ्यो, राष्ट्र बैंकको रिपोर्टमा के के छ ?

काठमाडौं । नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा...


किस्पाङ अध्यक्ष तामाङविरुद्ध ९ करोडको बिगो, बैंकिङ कसुर र ठगीका १० मुद्दा

काठमाडौं । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सिंहदरबारमा गरेको छलफलमा सहभागी भएका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनीविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ। अरुण अर्यालको जाहेरीका...


नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का नियुक्त

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का नियुक्त भएका छन्। कम्पनीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अध्यक्ष रविन सिजापति बैंकबाट अलग भई अर्काे वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि...


एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थापक शेयरधनी कमल सिं भाटको नाममा रहेको २४ हजार १५५ कित्ता संस्थापक शेयर बिक्रीमा राखको छ। शेयर खरिद–बिक्रीमा बैंकका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले बैंकले इच्छुक संस्थापक शेयरधनीका लागि सूचना जारी गरेको...


जग्गाको बैनाबापत ३२ लाख लिई ठगी, सिंहदरबार गेटबाटै यसरी पक्राउ परे गाउँपालिका अध्यक्ष

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारको गेटबाटै पक्राउ परेका छन् । प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रधानमन्त्रीसँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा...


अब एटीएमबाटै पाइनेछ १०० रुपैयाँको नोट

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक हजार र ५०० रुपैयाँ दरका नोटसँगै १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। राष्ट्र बैंकले एक पत्रमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई एटीएमबाट १०० रुपैयाँ...


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख ७२ हजार...


नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था वा निकायबाट आवेदन माग गरेको हो। बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक...


माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (करसहित) गरी ६ प्रतिशत लाभांश दिएको हो...


शनिबार रातिदेखि ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकका सम्पूर्ण डिजिटल बैंकिङ सेवा करिब ८ घण्टाका लागि अवरुद्ध हुने भएका छन् । बैंकले डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म...