साउनमै वाणिज्य बैंकले कमाए ८ अर्ब ७३ करोड, नबिलको नाफा सर्वाधिक

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै पौने ९ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । साउन महिनासम्म २० वाणिज्य बैंकले कुल ८ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।...


सिटिजन्स बैंकको कर्णालीमा रणनीतिक समीक्षा, केन्द्र–प्रदेश सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ सेमिनार अन “ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स २०८३/८४” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका...


मुक्तिनाथ विकास बैंकको विशेष घरकर्जा योजना, ५.७८ प्रतिशत ब्याजदरमै कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ तथा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घरकर्जा योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि आधार...


ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित...


प्रभु बैंक वित्तीय जोखिममा: इक्राले घटायो रेटिङ, खराब कर्जा उच्च बिन्दुमा

काठमाडौँ ।  प्रभु बैंकको वित्तीय अवस्थामा देखिएको तीव्र दबाबसँगै यसको ऋण तथा वित्तीय दायित्व पूरा गर्ने क्षमतासम्बन्धी मूल्यांकन थप कमजोर भएको छ। इक्रा नेपालले बैंकको जारीकर्ता मूल्यांकनलाई ‘बीबी प्लस’बाट घटाएर ‘बीबी’मा कायम गरेको छ। साथै, यसअघि कायम रहेको नकारात्मक...


राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज २ गते)देखि ५० रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकार तथा रङमा नयाँ ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याइएको हो । नयाँ नोटमा...


गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको आज असोज २ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समतिको १६८औं बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई हालको...


लाभांश पारित गर्न निफ्राले असोज २३ गते बोलायो साधारणसभा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो आठौं वार्षिक साधारणसभा असोज २३ गते बोलाएको छ। बैंकको सञ्चालक समितिको १९३औं बैठकको निर्णयअनुसार सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वेटमा बिहान ९ बजे शुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३...


कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने कार्डियो मोनिटर र सक्सन मेसिन सहयोग गरेको छ। बैंकको दमक शाखामार्फत उपलब्ध गराइएको उक्त उपकरण आकस्मिक स्वास्थ्य उपचारका लागि उपयोगी...


सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा रणनीतिक वृद्धि तथा बजेट समीक्षा सम्बन्धी सेमिनार सम्पन्न गरेको छ। ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु–सुदूरपश्चिम प्रोभिन्स...


नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै

काठमाडौं । आज असोज १ गतेदेखि असोज ४ गतेसम्म काठमाण्डौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा...


कारोबार समयमा विकास हाइड्रोपावरद्वारा लाभांश घोषणा

काठमाडौं । कारोबार समयमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले हाल कायम चुक्तापुँजी ९० करोड ९१ लाख रुपैयाँको १० प्रतिशत...


सिद्धार्थ बैंकद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ। सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापूँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस...


एभरेष्ट बैंकको शेयरमूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले ५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजनपछि बैंकको...


सिटिजन्स बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २०औं वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज भदौ ३१ गते बुधबार बसेको ५२१औं सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट...


राष्ट्र बैंक नेतृत्वको कार्यकाल अब ३ वर्ष, कार्यसम्पादनका आधारमा पुनः नियुक्ति

काठमाडौँ ।  अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक समिति सदस्यको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने प्रस्ताव पारित गरेको छ। नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक २०८३ माथि बुधबार भएको छलफलमा समितिले उक्त...


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंमा पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२९ मैतिदेवी बस्ने ३६ वर्षीय हिमान्सु भुवनिया रहेका छन्। जिल्ला अदालत जलेश्वरबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका...


लाभांश प्रस्ताव पारित गर्दै कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार...


नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सञ्चालन हुँदै आएका   दुवै कार्यक्रमका...


राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकले समितिले तयार पारेको प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो। बैठकमा समितिका सभापति डा....