१००% लाभांश दिने ग्लोबल आइएमई समुन्नत योजना १ को निर्णय

ग्लोबल आइएमई समुन्नत योजना १ ले लाभांश घोषणा गरेको छ । क्यापिटलको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश घोषणा गरेको हो । ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत...


अबदेखि भाखा नाघेको ६ महिनासम्म धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने

काठमाडौं । अबदेखि कर्जाले भाखा नाघेको ६ महिनाअघि नै धितो लिलामीको सूचना कुनै पनि बैंक तथा वित्तीय संस्थाले निकाल्न नपाउने भएका छन् । राष्ट «बैंकले एक सूचना जारी गर्दै कर्जा असूली सम्बन्धमा नयाँ व्यवस्था गर्दै एक वर्षभन्दा बढी अबधिको...


शेयर बजार ओरालो लाग्दा, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता बराबरको शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आन ग्लोबल आइएमई समुन्नतका ईकइधनीको शेयरमा सर्किट लागेको छ। ईकाईको सर्किट...


नेरुडे लघुवित्तको लाभांश घोषणा

काठमाडौं ।नेरुडे लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले कुल २२ दशमलव ६१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको...


मेगा बैंकका कार्ड प्रयोगकर्तालाई विशेष फेस्टिभल अफर

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ । मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म...


निफ्राको लाभांश घटायो, कारण यस्तो

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको ८.५ प्रतिशत लाभांश संशोधन गर्दै घटाएको छ । हिजो असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांशमा शून्य दशमलव...


मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आइपीओमा ४ गुणा बढीको आवेदन

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत्को आईपीओमा आजसम्ममा साढे २१ लाखभन्दा बढीले आवेदन दिएका छन् ।कम्पनीको विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका आइतवार साँझसम्ममा उक्त कम्पनीको आईपीओमा २१ लाख ५९ हजार २६ जना आवेदकले ३ अर्ब २९ करोड ७७ लाख १७...


आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए

काठमाडौं । आज मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमा ९ दशमलव ९८ प्रतिशत सर्किट लागेको छ। जीवन विकास लघुवित्त र महिला लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज शिवम सिमेन्ट, माउन्टेन हाइड्रो...


यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । नेप्सेमा सूचीकृतमध्ये २ सय २० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन्। यो दिन महिला लघुवित्तको सर्वाधिक १८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...


नेप्से दोहोरो अंकले घट्दा १३ उपसूचक राताम्मे

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ। आज १८.५३ अंकले शेयर बजार ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २६६२.५८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.९६ अंकले घटेर ४९९.७८...


सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमा गर्ने गरी सर्त तोकिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतवार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ । बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु...


डिप्रोक्स लघुवित्तको साधारणसभा सम्पन्न, लाभांश अनुमोदन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०७७/७८ को लाभांश अनुमोदन गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव ०५३...


नेपाल बंगलादेश बैंकद्धारा लाभांश घोषणा

काठमाडौं । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ ।बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट १५ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ । जसमा बोसन १२ प्रतिशत...


मार्केट पण्डित क्यापिटलको वार्षिक साधारण सभा कात्तिक १३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ट बैंकिङले ४ औं वार्षिक साधारण सभा कात्तिक १३ हुने भएको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजे शुरु हुने क्यापिटलले जनाएको छ । क्यापिटलले असोज १९ गते बसेको संचालक...


सानिमा बैंकले १७ औं वार्षिक साधारण सभाका कात्तिक १४ गते, बुक क्लोज कहिलो ?

काठमाडौं । सानिमा बैंकले १७ औं वार्षिक साधारण सभाका लागि कात्तिक १४ गते आह्वान गरेको हो । बैंकले आम्रापाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे सभा शुरु हुने भएको छ। सभा भर्चाुअल माध्यमवाट शुरु हुने भएको छ । कम्पनीको...


महिला लघुवित्तद्धारा ५० प्रतिशत लाभांश घोषणा

काठमाडौं । महिला लघुवित्तले आर्थिक वर्ष ७७र७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी...


सिवाईसी नेपाल लघुवित्तको आइपीओले कति पायो रेटिङ ?

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न केयर रेटिङ नेपालमा रेटिङ गराएको छ । केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको जनाँउछ । लघुवित्तले...


लगानी बोर्डको बैठक सम्पन्न, करिब ७३ अर्ब बराबरको लगानी स्वीकृति

काठमाडौं ।  लगानी बोर्डका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यूको अध्यक्षतामा लगानी बोर्डको ४८औं बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब नेरु ७३ अर्ब बराबरको लगानी...


शिवम सिमेन्टले २९ प्रतिशत लाभांश प्रस्ताव सहित बोलायो साधारणसभा, यस्ता छन् अन्य एजेण्डा

काठमाडौं  शिवम सिमेन्टले वार्षिक साधारणसभाका कात्तिक १६ गतेसभा बोलाएको छ। कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैंठकले आउँदो कात्तिक १६ गते सभा हुने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


लाभांश घोषणा गरेका सात बाणिज्य बैंकहरुमध्ये कुन उत्कृष्ट ? नगद र बोनस कुनको कति ? (सूचिसहित)

काठमाडौं । नेप्सेमा सूचीकृत ७ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । न्यूनतम् आठ अर्ब चुक्ता पुँजि हुनुपर्ने क बर्गका बाणिज्य बैंकहरुले...