एनएमबि बैंकले ल्यायो तीज अफर, के के छन् सुविधा ?

काठमाडौं । एनएमबि बैंकले तीज अवसर अफर ल्याएको छ । बैंकले तीजको अवसरमा आफ्ना ग्राहकहरुलाई बिशेष अवसर सार्वजनिक गरेको हो । सो अफर अन्गर्तत बैंकका ग्राहकहरुले क्यू आर कोड, पोेस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको...


नबिल ब्यालेन्सड् फण्ड–३ को १० करोड इकाई शुक्रबारदेखि बिक्री खुल्ला

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ ले भदौ २५ गते शुक्रबारदेखि इकाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फण्डले १० करोड इकाई बिक्री गर्न लागेको हो । फण्डले प्रतिइकाई १० रुपैयाँका दरले...


सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई म्युचअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिविर्आएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचअल फण्ड–२ को लाभांश सुरक्षित आजसम्म गर्न सकिनेछ । दुवै योजनाको प्रतिफल प्राप्त गर्नका लागि...


एक्सल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रदमा भदौ ३१ सम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने

काठमाडौं । एक्सल डेभलपमेण्ट बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने जनाएको हो । कम्पनीको...


एक्सेल डेभलपमेण्ट बैंकको १५ औं वार्षिक साधारण सभाको मिति तय, १२.६३ प्रतिशत लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असाजे १६ गते गते १५ औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको भदौ २२ गते साँझ बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ होटल,...


नबिल इक्वीटी र नबिल ब्यालेन्स्ड–२ फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल म्युचुल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश घोषणा गरिएको छ । नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड–२ ले लाभांश घोषणा हो । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको भदौ २२ गते जुममार्फत बसेको संचालक समितिको ९४ औं बैठकले...


स्वरोजगार लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा २५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको २२३ औं बैठकको निर्णयअनुसार नेपाल राष्ट्र बैंकको...


समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ८ बाट स्थान्नतर भई बनेपा नगरपालिका – ७ मा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । लघुवित्तको आगामी कारोबार नयाँ...


सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले हालै निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९ प्रतिशत व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । बैंकको प्रतियूनिट १ हजार मूल्य...


गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होेटल्स रिर्सोट एण्ड स्पामा छुुट

काठमाडौं । गरिमा विकास बैक र ल्याण्डमार्क होेटल्स रिर्सोट एण्ड स्पाबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नका लागि उक्त होटलसँग सम्झौता गरेको हो । उक्त सम्झौता अनुुसार बैंकका ग्राहकहरुले चेन होटल ल्याण्डमार्क होटल्स रिर्सोट...


साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज...


ज्योती विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । ज्योती विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ ब्यवसाय सम्मानित ब्यवसायी नामक अन्तरक्रिया कार्यक्रम भदौ २१ गते एक दिन संचालन गरेको थियो । सो कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हितले विभिन्न...


आज फेरि घट्यो नेप्से, ७ अर्ब ४९ अर्बको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्से ४४ अंकले घटेर २९३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर...


मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको ईजाजतप्राप्त मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा रजनीश कुमार सिंहलाई नियुक्त गरेको हो । यस वित्तीय संस्थाको रिक्त रहेको सिइओ...


तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । आज मध्यान्ह १२ः ३० बजे कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको बीमापोष्टलाई जानकारी दिएको छ। भदौ...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर भदौ १५ गते देखी भदौ २३ गतेसम्म लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...


मेगा बैंकको नयाँ एटिएम सेवा विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा उद्देश्यले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि थप एक एटिएम सेवा...


मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साउन १९ गते देखी भदौ २२ गतेसम्म १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न...


नेप्सेमा प्राइम कमर्सियल बैंंकको प्राइम डिवेन्चर २०८५ ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्से मा प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ८ दशमलव ७५ प्राइम डिवेन्चर २०८५ ऋणपत्र सूचीकृत भएको छ। बैंकको प्रति थान १ हजार रुपैयाँ दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको २४...


राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको शपथ

काठमाडौं ।कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई शपथ गराएका हुन् ।  शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो...