एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खाता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर शेयरधनीहरुका हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकको असोज १६ गते सम्पन्न १५ औं वाषिक साधारण सभाले पारित गरेको १२ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो...


बेगनास तालका २२० डुंगा व्यवसायीलाई सिभिल बैंकको क्युआर कोड

काठमाडौं । सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीलाई क्युआर कोड वितरण गरेको छ । बैंकले ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ नगदरहित अभियानलाई निरन्तरता दिँदै डुंगा व्यवसायीहरुलाई क्युआर कोड उपलब्ध गराएको हो...


आरटिजीएस प्रणाली शनिबार पनि सुचारु हुने

काठमाडौं । आरटिजीएस प्रणाली भोलि (चैत १९ गते) पनि सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना सार्वजनिक गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारु हुने जनाएको हो । राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि...


मेगा बैंकद्धारा १ लाख ४९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ लाख ४९ हजार २०१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका १० जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका आवेदन...


एनआईसी एशिया बैंकको साधारण सभा आइतबार हुदै, यस्ता छन् एजेण्डा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आइतबार (चैत २० गते) बस्दै छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो । बैंकका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन्...


गरिमा क्यापिटलकोे छैटौं साधारण सभा बैशाख ९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा बैशाख ९ गतेका लागि बोलाएको छ । चैत १४ गते बसेको संचालक समितिको बैठकले सभा पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ काठमाडौंमा दिउँसो २ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले...


कामना सेवा विकास बैंकको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ हजार १२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक शेयरधनी दिपकलाल बटाजुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


स्वाभिमान लघुवित्तद्धारा बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीको पुस ८ गते सम्पन्न पाँचौ साधारण सभाबाट पारित भएको ३२ दशमलव ३० प्रतिशत शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।...


रिभर फल्स पावरले चैत २७ गतेदेखि स्थानीयका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र...


१६ प्रतिशत लाभांश पारितका लागि गरिमा विकास बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा आज (चैत १८ गते) बस्दैछ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत...