नेप्सेमा थप ६६ लाख ८४ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा महालक्ष्मी विकास बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत आज भएको हो । बैंकको आज २० प्रतिशत दरको ६६ लाख ८४...


प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्रमा आवेदन दिने भोलि (चैत ३० गते) अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमा १० लाख...


बैंकहरुबाट निजी क्षेत्रमा १२ प्रतिशतले बढ्यो प्रवाहित कर्जा, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८...


अर्थतन्त्र स्थीर अवस्थामा, ८ महिनाको वित्तीय अवस्थाले देखायो आशलाग्दो अवस्था

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले सार्वजनिक गरेको छ । नेपाल राष्ट्रले सार्वजनिक गरेको तथ्यांक बमोजिम गत बर्षको सोहि अवधिमा पनि आर्थिक तथा वित्तीय स्थितिको अवस्था यस्तै रहेको...


शोधानान्तर स्थिति साढे २ खर्ब घाटामा, चालु खाता कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय सूचांङ्क सार्वजनिक गरेको छ । उक्त सार्वजनिक तथ्याङ्कअनुसार शोधानान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोड रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधानान्तर स्थिति ६८...


मेगा बैंकले ल्यायो नयाँ वर्ष अफर, दराजबाट सामान खरिद गर्दा विशेष छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नयाँ वर्षको अवसरमा नयाँ योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न सो अफर ल्याएको हो । अब बैंकका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त...


सूर्योदय र इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था र इन्फिनीटी लघुवित्त को बोनस शेयर मंगलवार नेप्सेमा सूचीकृत भएको छ ।सूर्योदय लघुवित्त वित्तीय संस्था र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । इन्फिनीटी लघुवित्तको ८ लाख ९९ हजार ९८...


समृद्धि फाइनान्सको अवतरित हकप्रद शेयर लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर आजदेखि (चैत २९ गते) लिलामी प्रक्रियामा खुल्ला गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गर्दा वितरण हुन नसकेको ८ लाख ६७ हजार ३३६...


जीवन विकास लघुवित्तद्धारा दुईजना संचालक चयन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना नयाँ संचालक चयन गरेको छ । कम्पनीको चैत २५ गते सम्पन्न तेस्रो साधारण सभाले सर्वसाधारण समूह तर्फबाट २ जना संचालक चयन गरेको हो । लघुवित्तको संचालकमा गोकर्ण खतिवडा र अशोक...


कामना सेवा विकास बैंकको ब्राण्ड एम्बेसडरमा रबि लामिछाने नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको ब्राण्ड एम्बेसडरमा पत्रकार रबि लामिछाने नियुक्त भएका छन् । चैत २८ गते काठमाडौंस्थित अलोफ्ट होटलमा आयोजित एक समारोहमा रबि लामिछाने र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)प्रविण बस्नेतबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो...