आशा लघुवित्तको मुनाफा १७२% ले बृद्धि, अन्य सूचांकमा सकारात्मक प्रगति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफामा १७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश सूचांकहरु सुधार भएको देखिएको छ । गत असार मसान्तसम्ममा आशा लघुवित्तले १२...


नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम अब सोझै बैंक खातामा आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम अब सोझै बैंक खातामा आउने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी वा हकवालाहरुलाई निवृत्तिभरणबापतको रकम आईपीएसमार्फत सोझै निजको बैंक...


कूल बजार पुँजिकरण ४२ खर्ब ८४ करोड नाघ्यो, पुँजिकरणमा नबिल बैंक र नेपाल पुनर्बीमा सबैभन्दा ठूलो

काठमाडौं । यो साता शेयर बजारमा कुल बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक ४२ खर्ब १६ अर्ब १० लाख रुपैयाँ बराबरको कुल बजार...


मैलुङ खोला जलविद्युतको आइपीओमा साढे ११ लाख बढीको आवेदन

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा आज दोस्रो दिन साढे ११ लाख बढी आवेदन परेका छन्।कम्पनीको आइपीओमा ११ लाख ५८ हजार ५ सय ८५ जना आवेदकबाट एक अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड...


नेपाल इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल इन्स्योरेन्सले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स कम्पनीमा दावी भएको दुर्घटना बीमालेख अन्तर्गतको रकम भुक्तानी गरेको हो ।कम्पनीमा बीमा गरेका स्व.राजदेव यादवको मृत्यु दावी वापतको रकम २५ लाख रुपैयाँको चेक हस्तान्तरण...


फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलामीमा दिने साउन १७ गते अन्तिम दिन

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलामीमा आवेदन दिने आइतवार अन्तिम दिन रहेको छ। लघुवित्तले साउन १३ गते १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ४५ तोकिएको हुँदा...


सुपर माई हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीले भदौ ५ गते साधारण सभा आह्वान गरेको छ । उक्त सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय बानेश्वरमा हुने भएको छ। कम्पनीको साउन १२ गते सम्पन्न संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको...


माछापुच्छ्रे बैंकले न्युरो अस्पताल बासवरीमा वृक्षारोपण

काठमाडौं । माछापुच्छ्रे बैंकले न्युरो अस्पताल बासवरीमा वृक्षारोपण गरेको छ ।महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । कार्यक्रममा बैंकको तर्फबाट सिईओ सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष...


मेगा बैंकले एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपालले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको...


एनआइबिएल म्युचुअल फण्ड अन्तर्गतका ३ योजनाको न्याभ घट्यो

काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको ३ योजनाले असार मसान्तको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । एनआइबिएल सहभागिता फण्ड, एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ ले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।...


मध्य भोटेकोशी जलविद्युतको आईपीओ भर्ने म्याद थप, कहिलेसम्म दिन पाईन्छ आवेदन?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावितस्थानीलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) भर्ने म्याद थप गरेको छ । आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि कम्पनीले फेरि म्याद थपेको हो...


तीन कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनीले...


ग्रामिण विकास लघुवित्तको छैठौं साधारण सभा भदौ ५ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौ वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको सभा आउँदो भदौं ५ गते हुने भएको हो । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा...


महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा नौ करोडमाथि

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड रुपैयाँ भन्दा बढि मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३५५% ले बृद्धि भएको देखिएको...


खराब ऋण असुल हुँदा डिप्रोक्स लघुवित्त मालामाल, मुनाफ १५९% ले बृद्धि

काठमाडौं । खराव ऋण असुल भएका कारण डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु यस गत आर्थिक वर्षको वित्तीय विवरणबाट धेरै लाभांश पाउने भएका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै...


समता घरेलु लघुवित्तको छलाङ, मुनाफा १११ प्रतिशतले बृद्धि

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार समता लघुवित्तले छलाङ मार्न सफल भएको छ । सो कम्पनीको मुनाफा १११.११ प्रतिशतले बृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...


आरएमडिसी लघुवित्तको अधिकांश सूचांक निराशाजनक, नाफा र आम्दानी दुवै घट्यो

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको मुनाफासहितका अधिकांश सूचांकहरु घटेको निराशाजनक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सो वित्तीय संस्थाले गत आवको अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार असार मसान्तसम्ममा आरएमडिसीको मुनाफा,...


सिटिजन्स बैंकले एक अर्ब ५७ करोड मुनाफा वितरण गर्न पाउने, गत असारसम्मको वित्तीय विवरणमा यस्तो देखियो बैंक

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा आर्जिक मुनाफाबाट एक अर्ब ५७ करोड रुपैयाँ भन्दा बढि मुनाफा शेयरधनीहरुलाई वितरण गर्न पाउने भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो तथ्याङ्क...


प्रिमियर स्टिललाई ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाण

काठमाडौं । प्रिमियर स्टिलले नेपाल गुणस्तर प्रमाण पाएको छ । स्टिलले ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाण प्राप्त गरेको हो । नेपालले ३० एमएसको छड भारत बाट आयात गर्न भए पनि अब भने आयात गर्नु पर्न अबस्था अन्त्य भएको...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन शुक्रबार (आज) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन...