ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२९ श्रावण २०७८, शुक्रबार १३:५३

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै ३ पदका लागि कर्मचारी मागेको हो ।

बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि विभिन्न शाखा कार्यालयलाई कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इच्छुुक योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित भदौ ४ गते शुक्रबार साढे २ बजे भित्र बैंकको वेबसाइट https://www.collegenp.com/news/global-ime-bank-online-application-form-for-vacancy/मा गई आवेदन सक्नेछन् ।

 

3 thoughts on “ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Kalpana Rayamajhi says:

    Education padheko le pani from varna milx ?

  2. Shova Kumari Bhandari-khadka says:

    MA ni xu hai Sir mam 2 barsa bank MA kam gareki

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*