बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक २३ अंकले बृद्धि हुँदा...
उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलियो हुँदैन : अर्थमन्त्री शर्मा
ककनी । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन् । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका छन् । निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उनले भने...
घोडीघोडा लघुवित्तको अधिकाशं सूचकमा देखियो गिरावट
काठमाडौैं । घोडीघोडा लघुवित्तले चालु आर्थिक बर्ष पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा लघुवित्तका अधिकाशं सुचक घाटामा रहेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आउँदा ७ लाख ५० हजार रुपैयाँ नोक्सामा रहेको छ...
छिमेक लघुवित्तका अध्यक्ष ऋषिराज जोशीको कार्यकाल थप
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक ऋषिराज जोशीको कार्यकाल थप गरिएको छ । कम्पनीले सर्वसाधारण शेयधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेको संचालक जोशीको कार्यकाल थप गरेको हो । कम्पनीको कात्तिक १५ गते बसेको संचालक समितिको २६७ औं बैठकले संचालक...
महालक्ष्मी विकास बैंकको नाफा ४४.२८ प्रतिशतले बढ्यो
काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ४४.२८ प्रतिशतले बढेर २३...
मेगा बैंकले कास्कीका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कास्कीका महिला उद्यमीलाई सहुलियपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रबर्द्धन गर्ने उद्देश्यले बैंक र महिला उद्यमी संघ नेपाल कास्कीबीच सम्झौता भएको...
रैराङ हाईड्रोपावरको १८ औ वार्षिक साधारण सभा बस्ने स्थान परिवर्तन
काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १८ औं वार्षिक साधारण सभा गर्ने स्थान परिवर्तन गरेको छ । कात्तिक १७ गते हुने वार्षिक साधारण यस अगाडि कम्पनीको सभाकक्ष ट्रेड टावर थापाथली काठमाडौंमा हुने भनिएकोमा स्थान परिवर्तन गरी होटल ल्याण्डमार्क...
नेरुडे लघुवित्तको करिब साढे १ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४०० तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा...
एक्सल डेभलपमेन्ट बैंकको संचालकमा अमित कुमार अग्रवाल नियुक्त
काडमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले सो पदमा अमित कुमार अग्रवाललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । कम्पनीको संचालक समितिको कात्तिक १५ गते बसेको २६४ औं बैठकको निर्णयअनुसार बैंकको संस्थापक...
नेपाल बैंकर्स संघमा नयाँ नेतृत्व चयन हुने, कृषि विकास बैंकका उपाध्याय अध्यक्ष बन्दै
काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन हुने भएको छ । संघमा नयाँ नेतृत्वको लागि यसै साता निर्वाचनको मिति तय गरेर उम्मेदवारी दर्ता खुल्ला गरिसकिएकोेछ । प्रायः सर्वसम्मत नयाँ नेतृत्व चयन हुने संघको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृषि विकास बैंकका...
ग्लोबल आइएमई लघुवित्तका स्वतन्त्र संचालक जोशीको कार्यकाल समाप्त
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक विजयराज जोशीको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक जोशीको ४ वर्षे कार्यकाल समाप्त भएको जनाएको हो ।
मनकामना स्मार्ट लघुवित्तले १६ प्रतिशत बोनस वितरण गर्ने
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको ६६ औं बैठकले आर्थिक वर्ष...
२७.३७ प्रतिशत लाभाश पारितका लागि लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर १० गते काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट बस्ने गरी आब्हान गरेको हो । उक्त सभाले २७ दशमलव ३७ प्रतिशत...
सामलिङ्ग पावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । सामलिङ्ग पावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...
सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । आज ८ः३० बजे क्यापिटलको मुख्य कार्यालयमा आइपीओ बाँडफाँड गरिने कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले बीमापोष्टलाई जानकारी दिएको छ । कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख...
वाणिज्य बैंकहरुको खुद नाफा २४ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेपको वृद्धिदर उल्लेख नभए पनि ऋण लगानीमा उल्लेख्य वृद्धि हुँदा वाणिज्य बैंकहरुको नाफामा वृद्धि देखिएको हो ।...
सामलिङ्ग पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने, २२ लाख आवेदकको हात खाली
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ भोलि बाँडफाँट हुने भएको छ ।कम्पनीले विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ अनुसार मंगलवार बिहान ८: ३० बजे शेयर बाँडफाँट गर्ने भएको हो । कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २...
विन नेपाल लघुवित्तको संचालक समिति गठन
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै ७ जनाको संचालक समिति गठन भएको जनाएको हो । नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभ्ने कार्यको लागि...
पुर्व मन्त्रीहरुसँग युवा तथा खेलकुद मन्त्रीको छलफल खेलाडी तथा विकासका लागि बजेट बढाउन सुझाव
काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुर्व मन्त्रीहरुसँग राय परार्मश लिनुभएको छ । बिभिन्न समयमा खेलकुद मन्त्रालय सम्हालेका पुर्व मन्त्री तथा राज्यमन्त्रीहरुसँग सुझाव लिनकालागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा “राय परामर्श कार्यक्रम” आयोजना गरीएको थियो ।...
समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठकमडमैं । समता घरेलु लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को नाफाबाट कुल २५ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको आज सम्पन्न संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २८ करोड ५६ लाख २० हजारको आधारमा २० प्रतिशत बोनस शेयर...



















