आदर्श लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन
काठमाडौं । आदर्श लघुवित्तले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।२ करोड रुपैयाँ कम्पनीले जारी पूँजी पूँजी लघुवित्तले ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणका लागि आइपीओ...
इसेवा र एमबैंकबीच सम्झौता, एमबैंकसँग आबद्ध ४ सय ५० बढि सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने
काठमाडौं । इसेवा र सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय...
ज्योति लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई दियो ११ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका अवसरमा दुर्घटनाबाट मृत्यु भएका आफ्ना तिनजना बिमितको परिवारलाइ ११ लाख ७७ हजार ४ सय त्रिचालीस रुपैया हस्तान्तरण गरेको हो । पर्वतको कुशमा ...
स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । स्वावलम्बन लघुवित्तले शेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६ प्रतिशत नगद लाभांश करसहित र १९ प्रतिशत बोनस शेयर गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...
बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले (https://iporesult.cdsc.com.np/) सञ्चालनमा...
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदैछ । यसपछि लगातार चाडपर्वहरु भएको कारण कम्पनीले यो साता नै बाँडफाँड गरेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ। कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८...
नेप्सेमा सूचीकृत १५ लघुवित्तहरुको लाभांश घोषणा, कुन कम्पनीको लाभांश कति ?
काठमाडौं । नेप्सेमा सूचीकृत १५ लघुवित्त कम्पनीहरुले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १५ ओटा कम्पनीले गत आव मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेका छन् । ...
सहकारीहरूले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री शर्मा
काठमाडौं । सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्छ । त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहन्छ । सरकारले लगानी गर्दैन, व्यवस्थापन गर्छ । संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो । संविधानमा व्यवस्था गरिएको कुराहरू...
मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष...
सनराइज बैंकले गर्यो वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग
काठमाडौं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको बाल मन्दिरलाई सहयोग गरेको छ। बैंकले आफनो बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको हो । नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँड हुने, २० लाख बढीको हात खाली
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदैछ । यसपछि लगातार चाडपर्वहरु भएको कारण कम्पनीले यो साता नै बाँडफाँड गरेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ। कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८...
बीओके र आईएमएस नेपालबीच ब्याजदर सम्बन्धी सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डू र सामसुङ फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालिबीच सम्झौता भएको छ । दशैं तिहार नेपाल संवत् तथा छठ पर्वको अवसरमा शून्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन स्मार्ट बाच तथा ट्याबलेटस् सरल किस्ताबन्दीमा खरिद...
केएल टावरको “टिभिएस रमाइलो दशैँ तिहार योजना” हरेक हप्ता उपहारै उपहार
काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजना...
विश्व बैंकद्धारा यस वर्ष सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण, यस्तो छ प्रतिवदेन विस्तृत
काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण राखेको छ। बैंकको प्रतिवेदन अनुसार नेपालको चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ। बैंकले बिहीवार ‘साउथ एशिया इकोनोमी...
डिप्रोक्स लघुवित्तको साधारणसभा असोज २३ गते, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा असोज २३ गते बोलाएको छ । उक्त सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुने भएको छ। सभा प्रयोजनको लागि कम्पनीले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज...
माछापुच्छ्रे बैंक बन्यो यो बर्षको पहिलो साधारणसभा बोलाउने बैंक, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । माछापुच्छ्रे बैंकले २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले आगामी कात्तिक २६ गते शुक्रबार भर्चुअल माध्यमबाट सभा डाकेको हो । योसँगै माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा साधारणसभा बोलाउने पहिलो बैंक बन्न सफल भएको छ । बैंकलाई शेयरधनीलाई...
स्वरोजगार लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत पदमा २ जना, सहायक अधिकृत, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक...
हिमालयन बैंकको आकर्षक लाभांश घोषणा, नगद र बोनस कति?
काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षकोबैंकका शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव...
आज पनि आरटीजीएस प्रणाली सुचारु हुने
काठमाडौं । आरटीजीएस प्रणाली आज दसैँको घटस्थापनाको दिन पनि सुचारु रहने भएको छ। घटस्थापनामा सार्वजनिक बिदा हुने गर्छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली आज (बिहीबार) पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४...

















