बीमा समितिले २ सय जना सर्भेयरलाई तालिम दिँदै, भदौ १४ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने भएको छ । समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन लागिएको सूचना मार्फत जानकारी गराएको छ । समितिले २ सय सर्भेयरहरुलाई उक्त...


कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते, हकप्रद शेयर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो । कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ...


मानुषि लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्टलाई नियुक्त गरको छ । संस्थाले भदौ ७ गते सोमबार देखि शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । नियुक्त पश्चात लघुवित्तको शेयर...


साना किसान विकास लघुवित्तको सिइओमा कोइराला पुनः नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा डा. शिवराम प्रसाद कोइरालालाई पुनः नियुक्ति गरेको हो । कम्पनीको संचालक समितिको भदौ ८ गते मंगलबार...


मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘मुक्तिनाथ डिबेन्चर /ऋणपत्र २०८४/०८५’ कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पूर्ण...


एनएमबि सरल बचत फण्डको १० करोड इकाई भदौ १७ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्डको १० करोड इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले भदौ १७ गतेदेखि उक्त इकाई निष्काशन गर्ने भएको हो । क्यापिटलका अनुसार सो इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा...


डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी बिष्णु प्रसाद पाठकको नाममा रहेको शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूह तर्फको पाठकको नाममा रहेको जम्मा ३५ हजार कित्ता शेयर प्रति...


मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहतर्फको न्यूनतम मुल्य प्रति शेयर ५८० रुपैयामा ५ लाख ८३ हजार ५९८ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो...


कालिका लघुवित्तद्धारा ७ पदका लागि कर्मचारी माग, एसइई उर्तिणलाई अवसर

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले केन्द्रिय कार्यालय तथा शाखा कार्यालयका लागि ७ पदमा कर्मचारी माग गरेकोे हो । संस्थाले बरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत,...


मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सको लिलामी शेयरमा आज बैंकिङ् समयसम्ममा आवेदन दिन पाउनेछ । फाइनान्सले साउन १४ गतेदेखि १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो...


ज्योति लाइफ इन्स्योरेन्सद्धारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । कम्पनीको विर्तामोड शाखाले मृतकको घरमै गएर उक्त बीमा दाबी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक आईतमाया मगरको नाममा ३...


एक्सेल डेभलपमेन्ट बैंकको खुद मनाफामा आयो सुधार

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकले चौथो त्रैमाससम्म १३ लाख ७० लाख रुपैया खुद मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकको...


शुभलाभ बचतको वार्षिक साधारण सभा भदौ २७ गते, कोषको बाँडफाँड तथा लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भदौ २७ गते दखि भदौ ३१ गते सम्म साधारण सभा डाकेको हो । संस्थाको भदौ ४ गते बसेको संचालक समितिको...


मिर्मिरे लघुवित्तको साढे १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५...


मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ४३ जनाको आवेदन रद्द

काठमाडौं । मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका...


मानुषी लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । मानुषी लघुवित्तको आईपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com ,...


मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?

काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज हुँदैछ । उक्त आइपिओकाे प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । आइपिओकाे बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलकाे कार्यालयमा आज बिहान ८ः ३० बजे...


ग्रामिण विकास लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । संस्थाले छैठौ वार्षिक साधारण सभा हिजो सम्पन्न गरेको छ । कम्पनीको साधारण सभा प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे बसेको थियो । उक्त सभाले मर्जर...


हिमालयन क्यापिटलद्धारा वार्षिक साधारण सभा आह्वान

काठमाडौं । हिमालयन क्यापिटलले भदौ २५ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटकाे साउन ३१ गते बसेको संचालक समितिको बैठकले आफ्नै रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । कोभिड १९ को...


राष्ट्र बैंकले भोलि पनि आरटिजिएस प्रणाली पूर्णकालीन सेवा दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाईजात्राको अवसरमा पनि आरटिजिएस प्रणालीमा पूर्णकालीन सेवा दिने भएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणली विभागले सार्वजनिक बिदाको अवसरमा पनि आरटिजिएस प्रणलीमा पूर्णकालीन सेवा दिने भएको हो ।