सीवाईसी नेपाल लघुवित्तको नाफामा गिरावट, खराब कर्जा १८.४८ प्रतिशत

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनासम्म नाफामा गिरावट आएको हो। गत आवको ६ महीना अर्थात पुस मसान्तसम्म...


समता घरेलु लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । गत आवको पुस मसान्तसम्म खुद घाटा बेहोरिरहेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले त्यसको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा कमाउन सफल भएको छ। कम्पनीले आजै सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत...


डिप्रोक्स लघुवित्तले कमायो ४४ करोड २९ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ६ महीनाको अवधिमा ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यसै कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म अर्थात ६ महीनाको अवधिमा २४ करोड ५६...


स्वावलम्बन लघुवित्तको नाफा दोब्बरले बृद्धि, अधिकांश सूचकमा प्रगति

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पुस मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफामा दोब्बरभन्दा बढीले वृद्धि भएको हो। कम्पनीले गत आवको पुस मसान्तसम्म ८ करोड ७ लाख...


आशा लघुवित्तको आम्दानीसँगै नाफामा उछाल, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा कम्पनीको आम्दानीसँगै नाफामा उछाल आएको हो। कम्पनीले गत आवको पुस मसान्तसम्म २...


एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न...


कामना सेवाको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँड

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ को बाँडफाँड माघ २१ गते सम्पन्न भएको छ। बाँडफाँड प्रक्रिया एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंको प्राङ्गणमा सम्पन्न गरिएको हो। बैंकले ३५ करोड बराबरको...


५ अर्ब रुपैयाँको लगानीमा निर्माणाधीन सभाखोला ‘बी’ आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ। सभाखोलाको पानी उपयोग गरी निर्माण भइरहेको २१.५ मेगावाट क्षमताको यस आयोजनाको ४ हजार ११० मिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो। एक कार्यक्रमकाबीच अर्विट...


विश्व बैंकद्वारा साना तथा मझौला उद्यम विकासका लागि ९ करोड ५० लाख अमेरिकी डलर स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच वृद्धि गर्न र रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न ९ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ। वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले जारी गरेको...


गणपति लघुवित्तद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय गोबरडिहा दाङद्वारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ १९ गते सोमबारका दिन गढवा गाउँपालिका वडा नं. ०३ का वडा सदस्य बिमल कुमार चौधरीको प्रमुख आतिथ्यतामा गोबरडिहामा सम्पन्न भएको छ ।...


प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकका माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो । आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार...


प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो । हाल बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका...


बालबालिकाको खाता खोली बचत गर्ने बानी बसालौंः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले अभिभावकले सानै उमेरदेखि आफ्ना बालबालिकाको बैंक खाता खोली बचत गर्ने बानी बसाल्न आग्रह गरेको छ। सानै उमेरदेखि बालबालिकालाई बचत महत्त्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरूको नाममा नै...


आरम्भ चौतारी लघुवित्तको आम्दानी र नाफामा उछाल, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा आम्दानीसँगै नाफामा उछाल आएको हो। गत आर्थिक...


प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीद्वय रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता र यदुनाथ घिमिरेको नाममा रहेको...


मर्जर प्रस्ताव सहित युनिक नेपाल लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १३ गते बाँके, कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्त विरोधी गतिविधिका कारण कर्जा असुलीमा...


६ महिनामा नेपालको अर्थतन्त्र: रेमिट्यान्स, विदेशी लगानी र निर्यातले देखायो मजबुत स्थिति

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालको अर्थतन्त्रले सुधार र स्थिरताको संकेत देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म रेमिट्यान्स, चालु खाता, विदेशी विनिमय सञ्चिति, निर्यात–आयात, प्रत्यक्ष वैदेशिक लगानी, र मुद्रास्फीति लगायतका...


बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा ३.६ प्रतिशतले बढ्यो कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?

काठमाडौं । सरकारले नीजी क्षेत्रमा ३.६ प्रतिशतले कर्जा प्रवाह बढाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत (रु.१९७ अर्ब ४७ करोड) ले बढी रु.५६९५ अर्ब १७...


निरन्तर घट्दै महङ्गी, पुसमा उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत

काठमाडौँ । २०८२ पुस महिनामा वार्षिकविन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ भनेगैर–खाद्य तथा...


६ महिनामा १ खर्ब ४२ अर्ब निर्यात हुँदा आयात ९ खर्ब ३९ अर्ब, व्यापार घाटा चुलिंदै

काठमाडौँ । आर्थिक वर्ष २०८२।८३ को छ महिनामा कुल वस्तु निर्यात४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र...