सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी कार्यसमितिका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई प्रदान गरिएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष पदबाट दिनुभएको राजीनामा स्वीकृत भएसँगै सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो।...


सिटिजन्स बैंकको मधेशमा ‘हाइ–भोल्युम ग्रोथ’ अभियान, गुणस्तरीय कर्जा र बजार नेतृत्वमा जोड

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल...


फाइनान्स कम्पनीमा गाभ्ने–प्राप्तिको शृङ्खला, कुन संस्था कोसँग गाभिए?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको वित्तीय संस्था गाभ्ने तथा प्राप्ति सम्बन्धी विवरणअनुसार नेपालमा विभिन्न वित्तीय संस्थाबीच गाभिने तथा प्राप्ति हुने क्रम लामो समयदेखि जारी रहेको देखिएको छ। विवरणमा वर्ग ‘ग’ का...


विकास बैंकहरूमा मर्जरको लहर, कोसँग को गाभिए?

काठमाडौं । हाल सञ्चालनमा रहेका नौं वटा विकास बैंक विगतमा विभिन्न संस्थासँग मर्जर तथा प्राप्ति गरेर हालको स्वरुपमा आएका हुन् । मर्जर र प्राप्तिले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउँदै पुँजीगत आधार र व्यावसायिक क्षमता विस्तारमा सहयोग गरेको देखिन्छ...


दुईदेखि २१ संस्थासम्म गाभिएर बनेका १५ वाणिज्य बैंक, कुनले कसलाई समेट्यो ?

काठमाडौँ ।  नेपालको बैंक तथा वित्तीय क्षेत्रमा भएको गाभ्ने र प्राप्ति गर्ने प्रक्रियाले पछिल्लो डेढ दशकमा बैंकहरूको आकार र स्वरूप नै बदलिदिएको छ। नेपाल राष्ट्र बैंकको विवरणअनुसार विभिन्न चरणमा बैंक, विकास बैंक र वित्त कम्पनीहरू एकअर्कामा गाभिँदै तथा प्राप्ति...


बाढी पिडितका लागि २ करोड दिइसकेको प्रभु बैंकले फेरी दियो राहत सामग्री

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले आर्थिक सहयोग गरेको छ । आज भदौ २५ गते बैंकले थप सहयोगस्वरुप १०० थान...


राष्ट्र बैंकको रिपोर्टले खोल्यो फाइनान्सको दर्दनाक अवस्थाः बढ्यो कर्जा जोखिम, जानकीदेखि पोखरासम्म संकट

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा कर्जा असुलीको समस्या गहिरिँदै जाँदा त्यसको प्रत्यक्ष असर फाइनान्स कम्पनीहरूमा परेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणले अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बनेको...


५.९९% स्थिर ब्याजमा घर र गाडी कर्जा, सिटिजन्स बैंकको नयाँ योजना सार्वजनिक

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा...


प्रभु बैंकले बन्द गर्दै दुई शाखा कार्यालय

काठमाडौं । प्रभु बैंकले काठमाडौं र वीरगञ्जमा सञ्चालनमा रहेका दुई शाखालाई अन्य शाखामा गाभ्ने भएको छ । बैंकका अनुसार काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी शाखालाई टेकु शाखामा समायोजन गरिनेछ । त्यसैगरी वीरगञ्ज महानगरपालिकामा रहेको लिंकरोड शाखालाई वीरगञ्ज शाखामा गाभिने भएको...


एडीबीको ‘अग्रणी साझेदार बैंक’ बन्यो नबिल

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नबिल बैंक लिमिटेडलाई ‘नेपालमा अग्रणी साझेदार बैंक’ अवार्डबाट सम्मानित गरेको छ । एडीबीको १२औँ वार्षिक व्यापार तथा आपूर्ति शृङ्खला वित्त कार्यक्रमअन्तर्गत आयोजित पुरस्कार समारोहमा नबिल बैंकलाई नेपालमा अग्रणी साझेदार बैंकका रूपमा सम्मान गरिएको...


न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच सम्झौता, मारुती सुजुकी गाडी किन्दा १ लाख ७५ हजारसम्म छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले मारुती सुजुकीका गाडी खरिदमा विशेष नगद छुट पाउने भएका छन् । यसका लागि प्रभु बैंक र मारुती सुजुकीका आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालिबीच विशेष...


कुलेश्वर माविलाई कामना सेवा विकास बैंकको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामाग्री वितरण गरेको छ । बैंकका काठमाडौ क्षेत्र प्रमुख केदार नाथ...


ग्लोबल आइएमई क्यापिटलले २५ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित १०...


आधा दर्जन बैंकले गरे लाभांश घोषणा, दशैंअघि नै कुन–कुन बैंकले दिँदैछन् शेयरधनीलाई बोनस ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई प्रतिफल बाँड्ने क्रम अघि बढाएका छन् । अहिलेसम्म तीन वाणिज्य बैंक र तीन विकास बैंकले लाभांशसम्बन्धी निर्णय सार्वजनिक गरिसकेका छन् । लाभांश...


१० प्रतिशत लाभांश पारित गर्न ग्लोबल आइएमई बैंकले असोज १६ गते बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्तावसहित २०औँ वार्षिक साधारणसभा बोलाएको हो । बैंक सञ्चालक समितिको भदौ २२...


इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार...


भोलि बिदामा बैंक बन्द नहुने, अत्यावश्यक सेवा सुचारु राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाहरूले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ २३...


राष्ट्र बैंकका गभर्नरसहित कर्मचारीले जुटाए बाढीपीडितका लागि १ करोड ३८ लाख

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख ८८ हजार ४२५ रुपैयाँ जम्मा गरेको छ । नेपाल राष्ट्र बैंकका...


कुमारी बैंक पीसीएएफमा आबद्ध, वित्तीय गतिविधिबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले पीसीएएफको सदस्य बनेसँगै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता कायम गर्ने...


निर्माण क्षेत्रमा बैंकको लगानी वर्षदिनमै ३४ अर्बले बढ्यो, ७ बैंकले दिए १५ अर्ब बढी ऋण

काठमाडौँ । वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा गर्ने कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २० वाणिज्य बैंकले निर्माण क्षेत्रमा २ खर्ब ३८ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। यो...