नयाँ स्टकबारे सेबोनमा बैठक सुरु, तत्काल लाइसेन्स वितरण नहुने
अपडेटः काठमाडाैं । नयाँ स्टक एक्सचेन्जबारे निर्णय गर्न बसेकाे नेपाल धिताेपत्र बाेर्डकाे बैठक बिना कुनै निर्णय सकिएकाे छ । सदस्यहरूले निर्णय गर्न नमानेपछि निर्णय नगरी सबाेनकाे सकिएकाे एक सदस्यले जानकारी दिए। ………………00-00……………………. काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा...
कियाका गाडी गुणस्तरहीन भएको पुष्टी, दुर्घटना जोखिम रहेका ८० हजार सवारी बोलायो फिर्ता
काठमाडौँ । दक्षिण कोरियाली अटोमोबाइल निर्माता किया मोटर्सले उत्पादन गरेको नीरो ईभीमा गम्भीर समस्या रहेको तथ्य बाहिर आएको छ । विश्व बजारमा लोकप्रिय किया ब्रान्डका गाडी गुणस्तरहीन रहेको किया मोटर्स स्वीकार गरेको हो । दुर्घटना जोखिम रहेका ८० हजारभन्दा...
वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्बः शीर्षस्थानमा ग्लोबल र नबिल, एनआईसीको घट्यो
काठमाडौँ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूको कुल निक्षेप १०.४५ प्रतिशतले बढेको छ । नेपाल बैंकर्स संघद्वारा सार्वजनिक तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको कुल निक्षेप ५९ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो । गत...
केवलकारविरुद्धको विरोध घनिभूत बन्दै, काफ्लेपाटीमा सयौं अभियान्ताको नाराबाजी
काठमाडौँ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर जान निर्माण सुरु गरिएको ‘पाथीभारा केवलकार’ विरुद्धको आन्दोलनले उग्ररुप लिइरहेको छ । सोमबार सयौं अभियान्ताहरुले ताप्लेजुङ जिल्लाको काफ्लेपाटीमा कालो व्यानरसहित आइएमई समुहका अध्यक्ष चन्द्र ढकालसहित पाथीभरा केवलकार विरुद्धमा प्रदर्शन गरेका हुन् ।...
२६ बीमा कम्पनीहरुले प्राधिकरणमा समयमा पेश गर्न सकेनन् वित्तिय विवरण, के होला कारवाही ?
काठमाडौं । बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा पेश गरिसक्नुपर्ने वित्तीय विवरण माघको दोसो साता बित्न लाग्दा पनि एक दर्जन बढी कम्पनीहरुले मात्रै पेश गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ११ वटा कम्पनीले समयमा वित्तीय विवरण पेश गरेका छन् ।...
सुर्यज्योति लाइफबिरुद्ध उच्च अदालत पाटनको आदेश, बीमितलाई ठगी गर्ने कम्पनीबाट न्याय पाएः खड्का
काठमाडौं । बीमा गरेकै अवस्थामा गम्भिर रोग लागी ओछ्यानमा परेका भक्तपुरका अंगद खड्कालाई दावी नदिई उल्टै मुद्दा मामिला गरेर मानसिक यातनासहितका दुःख दिने सुर्यज्योति लाइफका विरुद्धमा पाटन उच्च अदालतले आज आदेश जारी गरेको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय...
सगरमाथा इन्स्योरेन्सको २० प्रतिशत संस्थापक शेयर कन्भर्जनमा हेराफेरी, नियामकलाई ढाँटियो
काठमाडौं । हालको सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी) तत्कालिन सगरमाथा इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा कन्भर्जनमा गोलमाल गरेको भेटिएको छ । संस्थापक शेयरलाई सर्वसाधारण समुहमा परिवर्तन गर्दा आफुखुशी सीमित व्यक्तिहरुको परिवर्तन नगरी अन्यको मात्रै गरेको भेटिएको हो । नियामक...
बैंकहरुको कर्जा लगानी ४८ खर्बः ग्लोबलाई पछ्याउँदै नबिल, एभरेष्ट र नेपाल बैंक विस्तारमा आक्रामक
काठमाडौँ । वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ । नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुष) सम्ममा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कर्जा लगानी ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ रहेको हो ।...
नेशनल लाइफको गौरवपूर्ण लाभांश इतिहास: अधिकतम् ७२%सम्म वितरण, कुन वर्षमा कति ? (विवरणसहित)
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश इतिहास गौरवपूर्ण रहेको छ । कम्पनीले आफ्नो डेढ दशक लामो इतिहासमा अधिकतम् ७५ प्रतिशतसम्म लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीले विगत डेढ दशकदेखि आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गर्दै...
दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको समय थप गर्ने तयारीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धिको समय थप गर्ने तयारी गरेको छ । प्राधिकरणले सरकारी स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको चुक्ता पुँजीको समयअवधि एक बर्ष थप गर्ने तयारी गरेको छ ।...
बीमा क्षेत्रले सम्पत्ति शुद्धीकरण निवारणमा जिम्मेवारीपूर्वक काम गर्नुपर्छः अध्यक्ष दहाल
काठमाडौँ । काठमाडौँ । बीमा क्षेत्रले सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्वलाई आफ्नो दायित्व मानी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष मदन दहालले बताएका छन्। प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दहालले बीमा...
गाउँदेखि सहरसम्म नक्कली नोटको बिगबिगी, ६ महिनामा ४२ जना पक्राउ
काठमाडौँ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरुको बिगबिगी निरन्तर बढ्दो क्रममा रहेको छ । दिनानुदिन राजधानी काठमाडौँसहितका विभिन्न स्थानबाट खोटा नोटहरू बरामद हुँदैछन्, जसले अर्थतन्त्रलाई सखाप पार्ने खतरा निम्त्याएको छ । नेपाल प्रहरीले समेत खोटा नोट...
प्रभु हेलिकोप्टरको १५ करोड नाफा गायब, हिसाब मिलाउन प्रिमियममा आइपीओ
काठमाडौँ । प्रभु हेलिकोप्टरको साढे १५ करोड रुपैयाँ आम्दानी गायब भएको छ । केयर रेटिङ नेपालका अनुसार कम्पनी सन् २०२४ मा २६ करोड रुपैयाँ नाफा कमाएको छ । सन् २०२३ मा भने कम्पनीले ४१ करोड ७० लाख रुपैयाँ नाफा...
बीमाको दायरा खुम्चियो, व्यवसायको आकार बढेर १ खर्बमाथि
काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले अनिवार्य गरेको वैदेशिक रोजगारी बाहेक १६.८१ प्रतिशत जनसंख्यामात्र जीवन बीमाको दायरामा आएका छन् । यस अवधिसम्ममा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेख बाहेक) ८३.१९ प्रतिशत जनसंख्या बीमाको दायरामा...
कर्मचारीहरूका लागि साइबर सुरक्षा सम्बन्धी एडभाइजरी जारी, तीन महिनामा पासवर्ड परिवर्तन अनिवार्य
काठमाडौं ।सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी गरेको छ । वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको हो । सरकारी साइटहरुको...
चन्द्र ढकालको केवलकारको विरोध गर्नेमाथि प्रहरीद्वारा १९ राउण्ड गोली, दुई जनाको अवस्था गम्भीर, कैयौं घाइते
काठमाडौं । प्रधानमन्त्री केपी ओलीमाथि व्यापारी चन्द्र ढकालका लागि निर्माण हुन लागेको केवलकारका लागि जनताको छातीमा बन्दुकले गोली दागेको समेत आरोप लाग्ने भएको छ ।आज ताप्लेजुङमा घटेको घटनाबाट सरकार व्यापारीको लागि जनता मारेर अघि बढ्न खोजेको पुष्टि हुन आएको...
सबै प्रकारका आर्थिक सहयोग बन्द गर्न राष्ट्रपति ट्रम्पको निर्देशन, नेपालको एमसीसीसहितका सबै सहयोग बन्द
काठमाडौं । नव नियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै प्रकारको अमेरिकी सहयोग बन्द गर्न निर्देशन दिएका छन् । ट्रम्प प्रशासनको निर्देशनसँगै नेपालमा विवादित रुपमा सञ्चालित एमसीसी र अन्य अमेरिकी आर्थिक सहयोग परियोजना तत्कालको लागि बन्द हुने भएको छ ।...
बीमा प्राधिकरणको अध्यक्षमा पूर्व अध्यक्षदेखि पूर्व सचिवसम्म
काठमाडौँ । बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा १२ जनाको आवेदन परेको छ । तोकिएको आज अपरान्ह ३ बजेसम्मको तथ्याङ्क अनुसार १२ जनाको आवेदन परेको हो । अर्थमन्त्रालयका प्रबक्ता महेश भट्टराईले दुई डिजिटको आवेदन परेको बताउँदै प्राधिकरणको अध्यक्ष...
बीमा प्राधिकरणकाे अध्यक्षमा १२ जनाकाे आवेदन दर्ता
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ । अर्थमन्त्रालयका अनुसार आज (माघ ११ गते) अन्तिम दिनसम्ममा १२ जनाको आवेदन दर्ता भएको हो । अध्यक्षमा आवेदन दिएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । तत्कालीन अध्यक्ष...
हिरो ब्रान्डका मोटरसाइकल एसेम्बलमा आक्रामक चौधरी ग्रुप, डेढ अर्ब रुपैयाँ ऋण लिँदै
काठमाडौँ । चौधरी ग्रुपले हिरो ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको एसेम्बललाई थप तिब्रता दिने भएको छ । सीजी फ्युचर फ्याक्ट्री प्रालिले २०८० माघदेखि हिरो ब्रान्डका बाइक र स्कुटरको एसेम्बल सुरु गरेको हो । २०८० जेठमा दर्ता भएको यो कम्पनी...



















