हिरो ब्रान्डका मोटरसाइकल एसेम्बलमा आक्रामक चौधरी ग्रुप, डेढ अर्ब रुपैयाँ ऋण लिँदै

काठमाडौँ । चौधरी ग्रुपले हिरो ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनको एसेम्बललाई थप तिब्रता दिने भएको छ । सीजी फ्युचर फ्याक्ट्री प्रालिले २०८० माघदेखि हिरो ब्रान्डका बाइक र स्कुटरको एसेम्बल सुरु गरेको हो । २०८० जेठमा दर्ता भएको यो कम्पनी...


बीमा क्षेत्रमा आउने कालोधनलाई सुक्ष्म निगरानी राख्ने तयारीमा बीमा प्राधिकरण

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा आउने कालोधनलाई सुक्ष्म निगरानी राख्ने भएको छ। बीमा प्राधिकरण सिंगल प्रिमियम देखि मंहगा बीमा पोलिसी बिक्रि देखि कालोधन भित्रिने माध्यमको बिषयमा बिशेष निगरानी राख्ने तयारी गरिएको बुझिएको छ। बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण शाखा...


प्राइम बैंकको वित्तीय विवरणमा कैफियत, राष्ट्र बैंकले दियो सुधारका लागि निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडलाई वित्तीय विवरणमा देखिएका कैफियत सुधार गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जारी गरेको पत्रमा लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा उठाइएका कमजोरीहरू तत्काल सुधार गर्न र त्यस्ता समस्या दोहोरिन...


अर्थमन्त्री पौडेलमाथि प्रधानमन्त्री ओलीको यतिसाह्रो अविश्वास !

काठमाडौं । पछिल्लो समय उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालमा राम्रो काम भएको भन्दै बचाउ गरिरहेका थिए । खास्सै चासो नदिइएको उक्त पत्रकार सम्मेलनको पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अर्थमन्त्रीप्रति चरम अविश्वास गरेको तथ्य...


जीवन बीमा कम्पनीबाट ६ महिनामा साढे ७ अर्बको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरीयो ?

काठमाडौंँ । जीवन बीमा कम्पनीहरुमा पुस मसान्तसम्ममा सात अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् । पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको...


निर्जीवन बीमकको व्यवसाय ७%ले बढ्यो, शिखर अग्रस्थानमा, बृद्धिदरमा नेपाल र ओरियण्टल

काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ रहेको छ ।  नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको सोही...


निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २१ अर्ब, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रौ त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले ६...


वाणिज्य बैंकहरुको सम्पत्ति ७२ खर्ब नजिकः धनी बैंकको शीर्षस्थानमा ग्लोबल र नबिल, कुनसँग कति छ ?

काठमाडौँ । वाणिज्य बैंकहरुको कुल सम्पत्ति ७२ खर्ब नजिक पुगेको छ । बैकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा २० वाणिज्य बैंकको कुल सम्पत्ति ७१ खर्ब ९६ अर्ब ८१ करोड ९ लाख ३३ हजार रुपैयाँ पुगेको...


एक दर्जन बीमा सम्बन्धी विज्ञ राख्ने तयारीमा पुनर्बीमा कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सम्बधित बिषयका लागि एक दर्जन बीमा विज्ञ राख्ने तयारी गरेको छ । कम्पनीले विज्ञको सूचि राख्न लागेकाले आवेदन खुलाएको हो ।कम्पनीले पुनर्बीमा, कानून, दाबी भुक्तानी, बीमाङ्की, खरीद ठेक्का व्यवस्थापन, चिकित्सक, बीमा सर्भेयर, चार्टर्ड एकाउन्टेन्ट,...


एउटा मात्रै कम्पनीमा काम गर्न पाउने व्यवस्था खारेज गर्न र ट्रान्स्फरमा सहज व्यवस्था लागू गर्न अभिकर्ता संघको माग

काठमाडौं । पेशाागत बीमा अभिकर्ता संघले नेपाल बीमा प्राधिकरणलाई नियमन र सुविधा र विविध बिषय सहितको सुझाव पठाएको छ। संघले श्रमजीवी अभिकर्ता प्रतिनिधिहरु बीमा क्षेत्रमा कार्यरत रहेकाले अझ धेरै नयाँ अभिकर्ता थप हुने आकर्षक प्याकेजहरु थप गर्ने देखि बीमा...


१५ बैंक तथा वित्तीय संस्थाका सिईओ राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । राष्ट्र बैंकले १५ वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सहुलियतपूर्ण कर्जा दुरुपयोग गरेकोमा कारबाही गरेको छ। पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा, सहुलियतपूर्ण कर्जाबारे अध्ययन गरेर परामर्शदाताले पेश गरेको प्रतिवेदनका आधारमा ७ विकास बैंक र ८ फाइनान्स कम्पनीका सीईओलाई...


पोखरा फाइनान्ससहित चार बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले गर्‍यो कारबाही

काठमाडौँ । केन्द्रिय बैंकले दुई विकास बैंक र दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र बैंकले गरिमा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पोखरा र सेन्ट्रल फाइनान्सलाई कारबाही गरेको हो । स्थलगत निरीक्षणको क्रममा पोखरा फाइनान्सको सञ्चालक समितिले आफै...


जीवन बीमा कम्पनीको नयाँ व्यवसाय १६ अर्ब नजिकः नेपाल र नेशनल अगाडि, ग्रोथमा प्रभु महालक्ष्मी

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीना अवधिमा हाल सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमाशुल्क आर्जन)  गर्न सफल भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक...


जीवन बीमकको व्यवसाय ८ %ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा सिटिजन र रिलायबल आक्रामक

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...


जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क ६३ अर्ब: सिटिजन र सानिमाको प्रतिस्पर्धा, ग्रोथमा रिलायबल अघि

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ६ महिनामा जीवन बीमा कम्पनीहरुले ६३ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले दोस्रो त्रैमाससम्ममा ६३ अर्ब ३८ करोड...


दोस्रो त्रैमासम्ममा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ८० अर्ब ६६ करोड, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा...


शेयर कारोबारबाट हुने बैंकको कमाई २२ प्रतिशतले बढ्यो, नबिल र ग्लोबलको धेरै, कस्को आम्दानी कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकले शेयर कारोबारबाट ३ अर्ब रुपैयाँ ८७ करोड संकलन गरेका छन् । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर कारोबारबाट ३ अर्ब ८७...


राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त भएको छ । कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी...


सरकारी बैंकका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले के भने ?

काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा लाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित...


आकांक्षी एक दर्जनमध्ये नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको लागि एक जनाको मात्रै आवेदन

काठमाडौं । अर्थमन्त्रालयमा नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको लागि एक जनाको आवेदन परेको छ। एक दर्जनभन्दा बढी आकाक्षी देखिएपनि आजसम्म मन्त्रालयम भने एकजनाको मात्रै आवेदन परेको हो । प्राधिकरणको अध्यक्ष पदको लागि माघ ११ गते कार्यालय समयसम्म अर्थ मन्त्रालयको...