लयमा फर्किदै अर्थतन्त्र: रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र निर्माण क्षेत्र सक्रिय, आयात र महँगी चुनौती

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुधारको प्रक्रियामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको अवधिको रिपोर्टअनुसार देशका विभिन्न आर्थिक सूचकांकहरूमा सुधार देखिनुका साथै चुनौतीहरूको सामना गर्दै अर्थतन्त्र अघि बढिरहेको छ । रिपोर्टले...


‘हिल्टन काठमाडौं’ सञ्चालन गरेको जगदम्बा हस्पिटालिटी ग्रुपले ५ अर्ब ३० करोड ऋण लिँदै

काठमाडौँ । काठमाडौँको नक्सालमा ५ स्टार होटेल हिल्टन सञ्चालन गर्दै आइरहेको जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिने भएको छ । ऋण लिनका लागि ग्रुपले इन्फोमेरिक्स नेपालबाट रेटिङ गराएको हो । ग्रुपको इश्यूअर रेटिङ्ग डबल...


बुटवल पावर कम्पनीको सञ्चालकमा बिजय बहादुर श्रेष्ठ नियुक्त

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको सञ्चालकमा शेयरधनी बिजय बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ १६ गते बसेको बैठकको निर्णयले कम्पनीका सञ्चालक विजय श्रेष्ठले दिएको राजिनामा स्वीकृत गर्नुका साथै नयाँ सञ्चालकमा बिजय बहादुर श्रेष्ठलाई नियुक्त...


मुद्दा चाँडै टुंग्याएर बीमा प्राधिकरण फर्कने सुर्य सिलवालको प्रयास असफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवाल यदि अख्तियारको फन्दामा नपरेको भएपनि उनको पदावधी गत शुक्रबार  माघ १८ गतेदेखि सकिने थियो । गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्वनमा...


बीमा प्राधिकरण अध्यक्ष पदको सर्टलिष्टमा को-को पर्लान ?

काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अघि बढि बसेको छ । कूल १२ जना आवेदक मध्येबाट छनौट समितिले पाँच जनाको नाम सर्टलिष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । यद्यपि छनौट समितिले १२ जना उम्मेदवारबाट...


‘कृषकको बीमा बापतको रकम भुक्तानी गर्न ८० करोड बीमा प्राधिकरणको खातामा’

काठमाडौँ । सरकारले कृषि बालि तथा पशुधन कृषकहरूको बीमा रकम भुक्तानी गर्न ८० करोड रुपैयाँ नेपाल बीमा प्राधिकरणको खातामा पठाएको छ। प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलिले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कृषि...


वर्षदिनमा ट्रेड टावरको आम्दानी ११ करोड, थप पारदर्शिता र वित्तीय स्थिरताका लागि आइपीओ

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने लागेको ट्रेड टावर लिमिटेडले वर्षदिन (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानीमा गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीको वित्तीय प्रदर्शन पनि पछिल्ला वर्षहरूमा सुधार हुँदै गइरहेको हो...


शिखर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम...


बैंकहरुले तिरे १२ अर्ब ३६ करोड राजस्व, नबिल र एनआईएमबिले सर्वाधिक, कुनले कति बुझाए ?

काठमाडौँ । ६ महिनामा वाणिज्य बैंकहरुले सरकारलाई १२ अर्बभन्दा बढी राजस्व बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ अर्ब ३६ करोड ६२ लाख ८५ हजार रुपैयाँ राजस्व बुझाएका थिए । गत...


पाँच जीवन बीमा कम्पनीको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये पाँच वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...


लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारलाई धक्का, के छन् सकारात्मक हुनै पर्ने आधारहरु ?

काठमाडौँ । पछिल्लो समय पुँजी बजार सुस्त छ । नेप्से सूचक हाल २६ सय बिन्दुको वरिपरी घुमि रहेको छ । सूचक यो स्तरमा आएपछि पनि बजारले स्पष्ट दिशा लिन सकेको छैन । कहिले करेक्सनमा गएको त कहिले साइडवेजको अवस्थामा...


लघुवित्तको ब्याज आम्दानीमा उल्लेख्य बृद्धिः दोस्रो त्रैमासमा कुनले कति कमाए ? (तथ्यांकसहित)

काठमाडौं । हालसम्म १४ वटा लघुवित्त कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त वित्तीय विवरणअनुसार १२ वटा कम्पनीहरूको खुद ब्याज आम्दानी बढेको छ भने २ वटाको घटेको छ। वित्तीय विवरण सार्वजनिक गरेका...


म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, बजार लगानी र न्याभ कस्को कति ?

काठमाडौँ । पछिल्लो समयमा पुँजी बजारमा देखिएको सुस्तताका कारण म्युचुअल फण्डको नाफा, खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर लगानीमा गिरावट आएको छ । पुस महिनासम्मको वित्तीय विवरणले बजारको सुस्त अवस्थाका कारण फण्डहरूको प्रदर्शनमा प्रतिकूल असर परेको देखाएको हो ।...


अमेरिकाको वाशिङ्टन डीसीमा ६४ जना सवार यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोक्किए

काठमाडौँ । अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमा ठोकिएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ । स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको...


सुधारिदै माइक्रोफाइनान्सको वित्तीय रिपोर्टः खुद नाफा र खराब कर्जामा कसको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट सुधारिदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै...


सिटिजन र शिखरको लगानी रहेको श्रीनगर एग्रिटेकको प्रिमियम आइपीओको योजना, वित्तीय सूचक मजबूद

काठमाडौँ । प्रिमियममा आइपीओ निष्कासनको तयारी गरी रहेको श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले पछिल्ला आर्थिक वर्षहरूमा वित्तीय अवस्थामा उल्लेखनीय सुधार गरेको छ । कम्पनीको सञ्चालन आय र अन्य वित्तीय सूचकहरू सकारात्मक देखिएको हो । कम्पनीले सन् २०२१ मा ६६ करोड ८०...


१७६ जना यात्रु लिएर हङ्गकङ्ग उड्न लागेको बुसान एयरको जहाजमा भीषण आगलागी

काठमाडौँ । दक्षिण कोरियाको बुसानस्थित गिम्हे अन्तराष्ट्रिय विमानस्थलमा १७६ जना यात्रु बोकेर हङ्गकङ्ग उड्न लागेको बिमानमा आगालागी भएको छ । मंगलबार राति एयर बुसान एयर ए३२१ मा आगलागी भएको हो । उक्त विमानमा मंगलबार करिव साढे १० बजेतिर आगलागी...


आइएमई लाइफको वित्तीय विवरणमा देखियो प्रगतिः नाफा बढ्यो, जीवन बीमाकोष ११ अर्ब नजिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशमलव १२ प्रतिशत वृद्धि...


युनाईटेड अजोड इन्स्योरेन्सको डिसिईओमा रेना रिजाल नियुक्त हुँदै

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा रेना रिजाल नियुक्त हुने भएकी छिन् । कम्पनीका तत्कालीन डीसीईओ नवीन सुवेदी बाहिरिएसँगै विगत ५ महिनादेखि रिक्त रहेको पदमा रिजाललाई यसै साता नियुक्ति गर्ने तयारी भएको कम्पनीका एक...


नयाँ स्टकबारे सेबोनमा बैठक सुरु, तत्काल लाइसेन्स वितरण नहुने

अपडेटः काठमाडाैं । नयाँ स्टक एक्सचेन्जबारे निर्णय गर्न बसेकाे नेपाल धिताेपत्र बाेर्डकाे बैठक बिना कुनै निर्णय सकिएकाे छ । सदस्यहरूले निर्णय गर्न नमानेपछि निर्णय नगरी सबाेनकाे सकिएकाे एक सदस्यले जानकारी दिए। ………………00-00……………………. काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा...