वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति?
काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अघिल्लो महिना (मंसिर) को तुलनामा नेपाल बैंकले ०.३५ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। यता...
बीमाको दायरा बढाउँदै प्राधिकरण अघि बढ्छः निमित्त अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका नवनियुक्त निमित्त अध्यक्ष मदन दाहाले बीमाको दायरा बृद्धि हुनेगरी बीमाको मुल्य मान्यता र सिद्धान्त अनुरुप अघि बढ्ने बताएका छन् । साथै कुनै पनि मानिसले हचुवाको भरमा सुनाएको कुरामा आफुले निर्णय नलिने बताएका छन् ।...
बीमा प्राधिकरणमा निमित्त अध्यक्ष तोकिएका दाहालले कार्यभार सम्हाले
काठमाडौं । नेपाल बीमा प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले कार्यभार सम्हालेका छन् । शुक्रबार प्राधिकरणमा उपस्थित भएर सहसचिव दाहालले निमित्त अध्यक्षको कार्यभार सम्हालेका हुन् । अर्थमन्त्रालयले नीतिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका...
राताम्यमा गुम्दै अर्बौं लगानीः नियामकको मन्त्र भाषणमा सीमित हुँदा खिन्न लगानीकर्ता, बजारमा जादु कसरी आउँला?
काठमाडौँ । पछिल्लो समय शेयर बजार निरन्तर ओरालो यात्रा तिर लम्कि रहेको छ। बजारले लगातार राताम्य हुँदा लगानीकर्तामा आशंका र दुविधा सिर्जना गरेको छ, जसले बजारको भविष्यप्रति अनिश्चितता उत्पन्न गरेको छ। बजारमा आइरहेको गिरावटले लगानीकर्ताको अर्बौं रकम गुमाउँदै गएको...
बाढी पहिरोको दाबीः निर्जीवन बीमा कम्पनीद्धारा एक अर्बमाथि भुक्तानी, शिखर एक्लैको ३० करोड (सूची सहित)
काठमाडौं । बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब १९ करोड ६४ करोड ९० लाख भुक्तानी दिएका छन् । बाढीबाट भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म १३ अर्ब ३६ करोड ६५ लाख ८७ हजार...
आजबाट प्रभु महालक्ष्मी लाइफ आठौं वर्षमा, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता
काठमाडौं । २०७४ साल आजकै दिन अर्थात मंसिर २८ गतेबाट औपचारिक कारोबार सुरु गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स आजबाट सात वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई...
बीमा प्राधिकरणको कामु अध्यक्षको जिम्मेवारीमा मदन दाहाल तोकिए
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाजको जिम्मेवारी तोकिदिएको छ। आज अर्थमन्त्रालयले नितिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाजको जिम्मेवारीमा तोक्ने निर्णय गरेको हो । बीमा...
लय समाल्दै अर्थतन्त्रः समग्रमा कस्तो छ देशको वित्तीय चित्र ?
काठमाडौँ। नेपालको अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि बढिरहेको देखिन्छ।...
टोयोटा गाडी बिक्री हुनै सकस, व्यापार खुम्चिदै जाँदा धराशायी बन्दै इस्ट लिंक मोटर्स
काठमाडौं । टोयोटा गाडीको क्षेत्रीय डिलरको रूपमा परिचित इस्ट लिंक मोटर्स प्रा. लिको व्यापारमा पछिल्लो समय गिरावट देखिएको छ । कम्पनीका गाडि बिक्री हुनै छोडेपछि कम्पनी धराशायी अवस्थामा पुगेको हो । २००७ मा स्थापना भएको यस कम्पनीले बागमती क्षेत्रका...
नेपाल स्काउट जग्गा घोटाला : खटाई-खटाई खुद्रे रकम बुझाएर भाग्ने लाइनमा उर्जामन्त्रीको खड्काल्याण्ड
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का जोडिएको खड्काल्याण्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा र संरचना भोगचलन गरेबापत तिर्नुपर्ने बक्यौता १० दिनभित्र तिर्ने भनिएको प्रचारबाजी जालझेलपूर्ण देखिएको छ । १५ वर्षदेखि भोगचलन गरेको भाडा असुल र जग्गा एवं संरचना खाली...
राष्ट्रिय जीवन बीमा कम्पनीको सिइओका लागि ८ जनाको आवेदन, पूर्व उपसचिव, बैंकरदेखि बीमाकर्मीहरुको आकाङ्क्षा
काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले दोस्रो पटक खुलाएको आवेदनमा प्रमुख कार्यकारी अधिकृतका लागि आठ जनाले आवेदन दिएका छन् । यसअघि पनि आवेदन दिएका रामदेव यादव र महेश रिमालले पुन आवेदन दिएका छन् । आवेदन दिने...
सुर्य सिलवालमाथि थप छानविन हुँदै, नागरिकता सच्याएको प्रमाण खोज्दै सिआईबी
काठमाडौं । भ्रष्टाचारको अभियोगमा निलम्वित नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालमाथि थप छानविन हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्य प्रसाद सिलवालको नागरिकता र पासपोर्टमा फरक फरक जन्म मिति राखी जारी गराएको सम्बन्धमा र नागरिकता कीर्ते...
यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कमल गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर २६ गते अर्थात आज बसेको ४५औं बैठकको निर्णयले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । गौतमलाई सिईओ...
शेयर धितो कर्जा ३५% ले बढ्योः नबिल र ग्लोबल आक्रामक, एसबीआई र कुमारीको सर्वाधिक वृद्धि, कुनको कति ?
काठमाडौं । बैंकहरूले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा अधिकांश बैंकले शेयर धितो कर्जामा लगानी वृद्धि गरेका हुन् । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा...
बीमा प्राधिकरणमा दैनिक प्रशासनिक काम सुचारु, निर्देशक रेग्मीले लिए नेतृत्व
काठमाडौं । बीमा क्षेत्रका नियामक नेपाल बीमा प्राधिकरण नेतृत्वविहिन हुन पुगेपछिको पछिल्लो परिस्थितिमा बरिष्ठ निर्देशक कमल प्रसाद रेग्मीले सबै दैनिक प्रशासनिक कामहरु अघि बढाएका छन् । अध्यक्ष सुर्य प्रसाद सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्वनमा परेपछि...
एनएलजी इन्स्योरेन्सको शेयर टुक्राउने प्रस्ताव बीमा प्राधिकरणमा, अनुमति नपाउने निश्चित
काठमाडौं । बीमा कम्पनीको शेयर टुक्राएर जनता झुक्याउने यसअघिको प्रपञ्च असफल भएको धेरै भएको छैन । अहिले फेरि विगतमा नेपाल लाइफले गरेकै जस्तो शेयर टुक्राएर जनता झुक्याउने प्रस्ताव बीमा प्राधिकरणमा दर्ता भएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा...
अर्थ मन्त्रालयले बीमा प्राधिकरणमा नयाँ कर्मचारी पठाएर कामु दिने तयारी, दाहालले जिम्मेवारी नलिने
काठमाडौं । हिजोदेखि अध्यक्ष बिहिन बनेको नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयले नयाँ कर्मचारीलाई सञ्चालकको रुपमा पठाएर अध्यक्षको समेत काम गर्न खटाउने तयारी गरिरहेको छ । प्राधिकरण अध्यक्ष बिहिन बनेपछि आज अर्थमन्त्रालयमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा अनौपचारिक छलफल भएपनि औपचारिक...
‘सन लाइफ साबधिक जीवन बीमा’ पोलिसी के हो ? यस्ता छन् फाइदै फाइदा
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले बिक्री गर्दै आएको सन लाइफ सावधिक जीवन बीमा योजना अत्याधिक बिक्री हुँदै आएको बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १५ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्समा...
बीमा प्राधिकरणमा भ्रष्टाचारीको युग समाप्त, नयाँ ढृढताको खाँचो
।। सम्पादकीय ।। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्वनमा परेसँगै प्राधिकरणमा विगत पौने चार वर्षदेखि जारी भ्रष्टाचारको एउटा श्रृंखलाको अन्त्य भएको छ । बीमापोष्टले उत्खनन् गरेको जन्म मिति सम्बन्धी कागजातको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो...
लैनचौरस्थित नेपाल स्काउटको २८ रोपनी जग्गामा उर्जामन्त्री खड्काको गिद्देदृष्टी
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का संस्थापक रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लैनचौरस्थित नेपाल स्काउटको जग्गा सम्झौता भन्दाबढी समय भोगचलन गरेर भाडा नतिरेको विषय फेरि चर्चामा आएको छ । सुरुमा ७ करोड बक्यौता रहेको भनिएकामा उर्जामन्त्री खड्काले विभिन्न तिकडम (अदालत...




















