चार महिनामा ५ अर्ब रुपैयाँको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरीयो ?
काठमाडौँ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म करिव पाँच अर्ब रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुबाट चार अर्ब २ करोड...
खस्किँदो म्युचुअल फण्डको वित्तीय अवस्थाः ३१ फण्डले घटाए शेयर बजार लगानी, नाफा र न्याभ कस्को कति?
काठमाडौँ । पछिल्लो समय म्युचुअल फण्डको वित्तीय अवस्था घट्दो क्रममा रहेको छ । हाल संचालनमा रहेका सूचीकृत ४३ वटा म्युचुअल फण्डहरुले प्रकाशन गरेको गत कात्तिक मसान्तसम्मको तथ्याङ्क अनुसार नाफा, न्याभ र शेयरमा गरिने लगानी पनि घटाएका छन् । असोजको...
सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय स्थिरता र व्यवसायिक सफलताः जीवन बीमा क्षेत्रको उदीयमान संस्था
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केयर रेटिङ नेपाल लिमिटेडले जारीकर्ता रेटिङ केयर–एनपी ट्रिपल बी (आइस) पुनः पुष्टि गरेको छ । यस रेटिङले कम्पनीका वित्तीय दायित्वहरूको समयमा सेवा गर्न मध्यम स्तरको सुरक्षाको सूचक दिन्छ र मध्यम क्रेडिट...
ई-७ भिसामा हजारौं नेपाली युवा दक्षिण कोरिया लैजाने कुरा हावादारी, मार्शल ल’को लफडाले अर्को अन्योल
काठमाडौं । दक्षिण कोरियास्थित केही व्यापारी तथा नेपालका म्यानपावर कम्पनीहरुसँगको सेटिङमा ई-७ भिसामा नेपाली कामदार लैजाने ह्वीम मच्चाएर अर्बौं असुली गर्ने श्रम माफियाहरुको योजना हावादारी सावित भएको छ । विभागीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसमेतको मिलेमतोमा...
व्यूटीपार्लरसँगै बीमा व्यवसायमा जमेकी सिटिजन लाइफकी कमला अधिकारीको सफलता (भिडियोसहित)
काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफ इन्स्योरेन्सकी कमला अधिकारी । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको...
लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन
काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण...
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ: भर्नुअघि वित्तीय अवस्था कस्तो छ?
काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मंसिर १९ गतेबाट आफ्नो पहिलो चरणको साधारण शेयर बिक्री सुरु गरेको छ। कम्पनीले ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण...
युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतमलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले वित्तीय क्षेत्रका अनुभवी गौतमलाई कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीत तथा बीमा क्षेत्रका अनुभवी र...
ब्याजदर सस्तिएसँगै कर्जा लिएर घर बनाउने बढे, कुन बैंकले कति दिए व्यक्तिगत आवासीय कर्जा ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर कर्जाको प्रवाह पछिल्लो समय तीव्र रूपमा वृद्धि भएको छ । बैंकहरूले हाल व्यक्तिगत घर निर्माणका लागि २ करोडसम्म कर्जा दिने प्रावधान राखेकोले धेरै नागरिक घर बनाउन बैंक कर्जातर्फ आकर्षित भएका...
सांग्रिला मोटर्सलाई धक्काः लिफमोटर सि १० मा देखिएको गम्भिर समस्याले उपभोक्ता त्रसित
काठमाडौँ । विद्युतीय सवारी साधनको विश्वव्यापी बजार तीव्र रुपमा बढिरहेको छ । विश्व बजार नै ईभीले तातिरहेको बेला देखिएका केहि सवारी साधानमा देखिएको गम्भिर समस्याले ग्राहकलाई त्रसित समेत बनाउने गरेको हो । चीनको चौथो ठूलो विद्युतीय सवारी साधन निर्माता...
कोरियाका नेपालीले नेपालको शेयर बजारमा डुबाए अर्बौ रुपैयाँ, लगानी घटाउँदै कामदार
काठमाडौं । कोरियामा ई–९ भिषा अन्तर्गत काम गर्न पुगेका हजारौं नेपालीहरुले अर्बौ रुपैयाँ नेपालको शेयर बजारमा डुबाएको तथ्य खुलेको छ । कोरोनाकालदेखि अनलाईनबाटै मेरो शेयर एप, टिएमएस र मोबाईल बैंकिङ प्रणाली चलाउन पाइने हुँदा कोरियामा रहेका नेपालीहरुले अर्बौ रुपैयाँ...
एलआइसी नेपालको ‘चियरम्यान क्लब कन्फरेन्स–२०२४’ भव्य रुपमा सम्पन्न, उत्कृट सयौं अभिकर्ता सम्मानित
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ‘चियरम्यान क्लब कन्फरेन्स, २०२४’ भव्य रुपमा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्न सफल अभिकर्ताहरुलाई सम्मान तथा हौसला प्रदान गर्न काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रम आइतबार भव्य रुपमा सम्पन्न...
महिला आयोगको प्रतिवेदन सच्चाउन राष्ट्र बैंक डेपुटी गभर्नर मिश्र र पूर्वकार्यकारी ढकालको दबाब
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र तत्कालिन कार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्रिय महिला आयोगमा दबाब दिन पुग्ने गरेको पाईएको छ। छानबिनको निष्कर्ष सार्वजनिक भए लगत्तै मिश्र र ढकालको आयोग दौडाहा शुरू भएको छ । त्यसक्रममा...
‘सत्ता जोगाउन’ ओलीको चीन दौडाहा, बीआरआईको नयाँ सम्झौता हात्तीको देखाउने दाँत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणबारे विभिन्न टिप्पणीहरु भइरहेका छन् । अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुमध्ये कतिपयले यसलाई बहुआयामिक एवं रणनीतिक महत्वको अर्थपूर्ण भ्रमण भनेका छन् भने केहीले यसलाई वर्तमान सत्ता जोगाउने दौडाहा भनी टिप्पणी गरेका छन् ।...
आईएमई ग्रुपसँग मिल्दा ताप्लेजुङमा एमाले संकटमा, योगेश भट्टराई बहिस्कार अभियान तीव्र
काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथिभरामा देशकै ठूलो व्यापारिक घराना आइएमई ग्रुपले बनाउने लागेको केवलकारका कारण सत्ताधारी नेकपा एमालेको राजनीति धरापमा परेको छ । ताप्लेजुङ जिल्लामा विकास र समृद्धिमा ध्यान दिनुको सट्टा आइएमई ग्रुपको लगानी रहेको पाथिभरादेवी दर्शन केवलकार बनाउनका...
जीवन बीमकको नयाँ व्यवसायमा १८% को बृद्धि, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा प्रभु महालक्ष्मी–सिटिजन र हिमालयनअघि
काठमाडौँ । हाल सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुको कात्तिक महिनामा दुई अर्ब २५ करोड ५० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले...
जीवन बीमा कम्पनीहरुको व्यवासाय ८ प्रतिशतले बढ्यो, वृद्धिदरमा रिलायबल, सिटिजन, नेशनल अगाडि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत बर्षको तुलनामा ८ प्रतिशतले आफनो व्यवसाय वृद्धि गरेका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा आफनो व्यवसायको ८ प्रतिशत वृद्धि गर्न सफल भएका हुन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा...
जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क साढे ४२ अर्ब, रिलायबल र आइएमईको लोभलाग्दो ग्रोथ
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनामा जीवन बीमा कम्पनीहरुले साढे ४२ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले कात्तिक मसान्तसम्ममा ४२ अर्ब ६८...
जीवन बीमा कम्पनीहरुले आधा खर्बमाथिको व्यवसाय भित्र्याए, कुन कम्पनीको बीमाशुल्क आर्जन कति ?(सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा आधा खर्ब भन्दा बढी बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले चार महिनाको अवधिमा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न...
प्रतिनिधि सभाका सचिवको जागिर : ‘हाजिर लगाउने, पत्रपत्रिका पढ्ने र मोबाइल चलाउने’
काठमाडौं । आकस्मिक लाभ हुन वा अनपेक्षित पद प्रतिष्ठामा पुग्न भाग्य चम्किनै पर्छ, नभए मुखैमा पर्न लागेको आहारा पनि बैरी बतासले चुँडाएर लान्छ । मुखियाबाट निजामति सेवामा प्रवेश गरेर विशिष्ट श्रेणीको सचिवबाट सेवा निवृत्त भएका सुरेश अधिकारीको हकमा पनि...




















