एक महिनामा साढे ३७ प्रतिशतले बढ्यो वाणिज्य बैंकको नाफाः नबिल र ग्लोबलको प्रतिस्पर्धा, कुनको ग्रोथ कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ मुनाफा...
बीमा प्राधिकरण नेतृत्व विहिन, कार्यकारी निर्देशक र अध्यक्ष दुवै पद रिक्त
काठमाडौं । सुर्य प्रसाद सिलवाल निलम्वनमा परेपछि नेपाल बीमा प्राधिकरण आजदेखि नेतृत्व विहिन हुन पुगेको छ । यसअघि गत भदौंदेखि कार्यकारी निर्देशक विहिन भएको प्राधिकरणमा अब अध्यक्ष समेत निलम्वनमा परेपछि प्राधिकरणको उपरी संरचना नेतृत्वविहिन हुन पुगेको हो । बीमा...
लुरूलुरू हिडेर बाहिरिए निलम्वित अध्यक्ष सिलवाल
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालल उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएसँगै आज कार्यालय समय सकिएपछि अन्तिम दिन घर लागेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल निलम्वित, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । भ्रष्टाचारका आरोपी सुर्य प्रसाद सिलवाल अन्ततः निलम्वनमा परेका छन् । भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेसँगै अध्यक्ष सिलवाल निलम्वनमा परेका हुन् । अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण...
अर्बौं घुस खुवाएर बीमा कम्पनीको लाइसेन्स लिने प्रयासमा राजेशबाबु श्रेष्ठ, अर्थमन्त्री पौडेलको नियतै खोटो
काठमाडौं । नेपालको चर्चित र विवादमा कमै मात्र पर्ने चितवन कोई समुह पनि अर्बौ रुपैयाँ घुस सेटिङ गरेर बीमा कम्पनीको लाइसेन्स लिने दौडमा अघि बढेको छ । नेपालको व्यापारिक जगतमा एउटा प्रख्यात नाम छ, स्व. लक्ष्मण बाबु श्रेष्ठ ।...
नेपाल प्रिमियर लिगमा दैनिक अर्बौंको जुवा खेलाइँदै, राज्य संयन्त्र भने निरिह
काठमाडौँ । पछिल्लो समय नेपालमा अनलाइन जुवा खेलाउने प्रवृत्ति तीव्र रुपमा बढ्दै गएको छ । रातारात धनी बन्ने मानसिकता राख्ने युवाहरूले अनलाइन मार्फत जुवा खेल्ने र खेलाउने कार्यमा सक्रियता देखाएका छन् । यस्तै, काठमाडौँको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा...
बीमा प्राधिकरणमाथि पनि अन्तर्राष्ट्रिय सुपरिवेक्षण हुने, अबका दिनहरु छैनन् सजिला
काठमाडौं । नेपाली बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणका लागि पनि अबको दिन त्यति सजिलो हुने छैनन् । यही डिसेम्वर ५ मा दक्षिण अफ्रिकाको राजधानी केपटाउनमा सम्पन्न इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस) को बार्षिक बैठकबाट पारित भएको बीमाको...
ठमेलको छायादेवी सेन्टर भत्काउनेबारे अन्तिम फैसला दिंदै सर्वोच्च, लगानीकर्ताको पहिल्यै भागाभाग
काठमाडौं । कमलपोखरी हडपेर ठड्याएको ठमेलस्थित छायादेवी सेन्टर विवादको अन्तिम टुंगो लाग्दैछ । सोमबार सर्वोच्च अदालतले यसबारे अन्तिम फैसला सुनाउने भएको हो । एक दशकदेखि सर्वोच्च अदालतमा चलेको मुद्दाको सुुनुवाइ पूरा भएसँगै आज (२४ मंसिरमा) निर्णय सुनाउन लागिएको बताइएको...
बीमा कम्पनीद्वारा लाइसेन्स शुल्क वृद्धि गर्ने प्रस्ताव, ५० लाख देखि १० करोडसम्म दस्तुरको तयारी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ आउने बीमा कम्पनीहरुको लाइसेन्स शूल्क बढाउने तयारी गरेको छ। हाल बीमा प्राधिकरणले नयाँ कम्पनीको लाइसेन्स शुल्कको लागि दर्ता गर्न ५० हजार रुपैयाँ मात्र लिने व्यवस्था गर्दै आईरहेको छ। हालसम्म नेपालमा दर्ता भएका बीमा...
विश्वभरका बीमा कम्पनीहरुमा नयाँ ‘बीमा पुँजि मापदण्ड’ लागू गर्ने प्रस्ताव पारित, नेपाल बीमा कम्पनीहरुमा कस्तो दबाब पर्ला ?
काठमाडौं । नेपालसहित विश्वभरका २०० नियामकहरुको सहभागी आईएआईएसको बैठकले बीमा क्षेत्रमा नयाँ पुँजि मापदण्ड लागू गर्ने प्रस्ताव पारित गरेका छन् । यही डिसेम्वर ५ मा दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न भएको आइएआइएसको बार्षिक बैठकले इन्स्योरेन्स क्यापिटल स्टाण्डर्ड सहितका थुप्रै महत्वपूर्ण...
आइएआईएसको बैठकमा भाग लिएर बीमा प्राधिकरणका अध्यक्ष सिलवालसहितको टोली आज नेपाल फर्कदै
काठमाडौं । बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संस्था आइएआईएसका बार्षिक बैठकमा भाग लिन दक्षिण अफ्रिकाको राजधानी केपटाउन पुगेका बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसहितको तीन जनाको टोली आज काठमाडौं फर्कदै छ । इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस) को बार्षिका साधारणसभामा...
नेशनल लाईफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिमको धनगढीमा १६० जना सिईओ क्लव सदस्यहरुलाई सम्मान
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सुदुरपश्चिम क्षेत्रमा कार्यरत १६० जना ‘सिईओ क्लव सदस्य’ उपाधी प्राप्त उत्कृष्ट बीमा अभिकर्ताहरुलाई एक कार्यक्रममा बीच भव्य रुपमा सम्मानित गरेको छ । सुदुरपश्चिमको धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त...
ऐच्छिक पुनर्वीमा : एक नालीबेली
साधारण शब्दमा बीमाको पनि वीमालाई पुनर्बीमा भनिन्छ । एउटा बीमा कम्पनीले अर्को बीमा कम्पनी वा पुनर्बीमा कम्पनीलाई जोखिमको केही निश्चित भाग हस्तान्तरण गरी जोखिमको वितरण गर्ने व्यवस्थित प्रक्रियालाई पुनर्बीमा भनिन्छ । यसबाट बीमकको जोखिम बिभिन्न दृष्टिकोणबाट वितरण हुन गई...
५६ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीले कति दिँदैछ बोनस र नगद ?
काठमाडौं । दोस्रो बजारमा सूचीकृत रहेका ५६ वटा कम्पनी तथा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो अवधिमा बजारमा सूचीकृतमध्ये ३६ वटा कम्पनी तथा २० वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८०र८१ को कारोबारमा आधारित...
साताको शेयर बजार : यस्तो रह्यो कारोबार
काठमाडौं । गत साता २७४८.०५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.४८ प्रतिशत अर्थात १३.१२ अंक बढेर २७३४.९३ विन्दुमा झरेको छ।यस साता ५ कारोबार दिनमध्ये तीन कारोबार दिन नेप्से घटेको थियो भने दुई कारोबार दिन नेप्से बढेको थियो। यस...
दुई दशकदेखि बीमा व्यवसायमा जमेका जीत बहादुर भुजेलको सफलता, सिटिजन स्टार बन्ने लक्ष्य
जीवनमा हजारौं कठिनाई आउछन् । एउटा ठाउँ ढोका बन्द भयो भने हजारौं अरु ढोकाहरु खुल्ला हुन्छन् । ‘निरन्तर संघर्ष गर्नु नै जीवन सफल बनाउने आधार हो’ भन्ने मूल मान्यतालाई आत्मसात गर्दै अघि बढेका जीत बहादुर भुजेल यतिबेला जीवन बीमा...
सूचीकृत १८ लघुवित्तको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (विवरणसहित)
काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । पछिल्लो समय लघुवित्त संस्थाहरुको लाभांश वितरणमा राष्ट्र बैंकले गरेको कडाई कारणका लाभांश क्षमता भएका लघुवित्तले समते १५...
भ्रष्टाचार मुद्दामा न्यायालयसम्मै सेटिङ्, वाइडवडीमा ‘मन्त्री’लाई उम्काएर कर्मचारीलाई कैद सजाय
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा नेतृत्व र विचौलियाका तहबाट मच्चाइएको एक अर्ब ४७ करोड घोटाला काण्डमा विशेष अदालतले ठूला माछा उम्काएर काम गर्ने कर्मचारीलाई कैद सजाय गरेको छ । वाइडवडी प्रकरणमा माफियाहरु न्यायालयसम्मै सेटिङ् गरेर कर्मचारी...
नाजुक कम्पनीको पुँजी बजारमा रजगज, माफिया खेल्दा आँखा चिम्लिएर लगानी गर्दै लगानीकर्ता
काठमाडौँ । नेपालको पुँजी बजारमा पछिल्ला दिनमा डुब्नै लागेको अवस्था भएका कम्पनीहरूको शेयर मूल्यमा निरन्तर उछाल देखिनु नौटङ्कीको खेलजस्तै भएको छ । कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूले दिनानुदिन सकारात्मक सर्किटमार्फत मूल्य उचालिरहेका छन्, जसले बजारमा नयाँ लगानीकर्ताको आकर्षण तानिरहेको...
चार महिनामा ५ अर्ब रुपैयाँको पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति रकम बाहिरीयो ?
काठमाडौँ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म करिव पाँच अर्ब रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुबाट चार अर्ब २ करोड...



















