निजी व्यवसायसँगै सिटिजन लाइफमा पनि अघि बढ्दै एजेन्सी म्यानेजर जीवन चौधरी

भनिन्छ, मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन । सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरु मोडिँदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रुपमा काम गरिरहेका जीवन चौधरीले संघर्षको...


अन्तराष्ट्रिय बजारमा शाखा कार्यालय विस्तार गर्ने तयारीमा हिमालयन रि इन्स्योरेन्स

काठमाडौं । अन्तराष्ट्रिय बजारमा हिमालयन रि इन्स्योरेन्सको शाखा कार्यालय विस्तार गर्ने तयारीमा लागेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नेपाल बाहिर चार देशहरुमा शाखा कार्यालय सञ्चालन गर्ने तयारी गरेको हो । कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा कार्यालय...


‘सिल्भर’ ब्राण्ड प्राप्त जनसचेतन सहकारीमा २ अर्ब २५ करोड हिनामिना, एमाले र समाजवादीका नेता संलग्न

काठमाडौं । सत्ताधारी एमाले, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र केही प्राध्यापकहरूको मिलेमतोमा दोलखाका विभिन्न सहकारीको २ अर्ब ६४ करोडभन्दा बढी रकम हिनामिना भएको तथ्य बाहिर आएको छ । यो सहकारी हिनामिना प्रकरणको अनुसन्धान गर्ने निकायमा समेत स्वयं तिनै...


ठूला व्यापारीदेखि मन्त्रीका कम्पनीले गरे ओटीसीमा करोडौं कर छली, होला अनुसन्धान ?

काठमाडौं । ठूला व्यापारीदेखि मन्त्रीका कम्पनी तथा व्यवसायिक फर्महरुले शेयर बजारमा पुँजीगत लाभकर छली गरेको रहस्य खुलेको छ । त्यस्ता विभिन्न ६० कम्पनीले शेयर कारोबारमा पुँजीगत लाभकर छली गरेको भन्दै आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग दुबैले छानविनको...


७ वाणिज्य बैंकको लाभांश घोषणा, एभरेष्ट र सिटिजन्सको सभाबाट पारित, अन्य कुनले कति दिदैछन् ?

काठमाडौँ । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका १९ वटा वाणिज्य बैंकहरुमध्ये ७ वटा बैंकहरुले लाभांश...


वाणिज्य बैंकले सरकारलाई बुझाए साढे ५ अर्ब आयकर, नबिल र ग्लोबलले दिए सर्वाधिक, अन्य कुनले कति ?

काठमाडौँ । तीन महिनामा वाणिज्य बैंकहरुले सरकारलाई करिब साढे ५ अर्ब राजस्व बुझाएका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा ५ अर्ब ४१ करोड ३५ लाख ९० हजार रुपैयाँ राजस्व तिरेका हुन्...


वित्तीय रुपमा ध्वस्त बन्दै एनसेल, पार्टीहरुले अर्बौ रुपैयाँ भुक्तानी पाएनन्, घरभाडादेखि निर्माणसम्मको बक्यौता ३० अर्ब

काठमाडौं । गत भदौंको दोस्रो साता एक अर्ब रुपैयाँ ऋणको खोजीमा निस्केको एनसेलको टोलीले आधा दर्जन बैंक चहार्दा समेत कुनै बैंकबाट उक्त ऋण पत्याइएन । भदौं १५ गतेसम्म पाँच अर्ब रुपैयाँ नतिरे लाइसेन्स सिज हुने अवस्थामा पनि एक अर्ब...


भाइटीकामा दिदी बहिनीलाई बीमा पोलिसी दक्षिणा दिएर जीवनभर दिदीबहिनीलाई माया गरौँ

काठमाडौं । आज भाइटीका । बीमा क्षेत्रमा तिहारलाई भव्य रुपमा मनाउने संस्कृति विकास भइरहेको छ । पछिल्लो समय जीवन बीमा क्षेत्रमा भाइटीकालाई एउटा विशेष पर्वको रुपमा समेत लिने गरिएको छ । दिदी बहिनीहरुले भाइटीकामा आफ्ना दाजु भाइलाई यमराजबाट जोगाउने...


आज भाइटीका, ११ः३७ बजे शुभसाइत

काठमाडौं । यम पञ्चकको अन्तिम दिन आज भाइटीका लगाएर हर्सोल्लासपूर्वक दशैभरि तथा विदेशमा समेत नेपालीहरुले मनाउँदैछन् । नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा दिदी बहिनीहरुले दाजु भाइलाई भाइटीका लगाएर आज तिहार पर्व मनाउँदन् । भाइटीकाको अवसरमा सिंगो देश र नेपाली...


रिलायबल नेपाल लाइफको डिसीईओमा दिपेश बाबु तिवारी नियुक्त

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा दिपेश बाबु तिवारी नियुक्त भएका छन् । तिवारी वित्तीय क्षेत्रमा धेरै अनुभव बटुलेका व्यक्ति हुन् । उनले आफ्नो करियर एक फाइनान्स कम्पनीबाट सुरु गरेका थिए।...


सर्वोत्तम सिमेन्टको वित्तीय अवस्थामा उतारचढावः व्यापार माथि उठ्नै सकस, कर्जाको बोझ र प्रतिस्पर्धात्मक दबाब

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले पछिल्लो वर्ष उल्लेखनीय व्यापार खुम्चिएको देखाएको छ । कम्पनीको व्यापार आँकडाले नेपाली सिमेन्ट बजारमा भएको कट्टर प्रतिस्पर्धा र बजारमा कायम रहेको मूल्य दबाबले ठूलो असर परेको हो । इक्रा नेपालले कम्पनीको क्रेडिट रेटिङ पुनः...


शेयर बजारको बढोत्तरीले बैंकहरुलाई फाइदाः कारोबारबाट हुने कमाई ५१.६३ प्रतिशतले बढाए, कस्को आम्दानी कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा वाणिज्य बैंकले शेयर कारोबारबाट सवा २ अर्ब रुपैयाँ संकलन गरेका छन् । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर कारोबारबाट २ अर्ब १३ करोड...


८ लघुवित्तको लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन् ?

काठमाडौं । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज –नेप्सेमा सूचीकृत रहेका ५० लघुवित्त संस्थाहरुमध्ये ८ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका...


संसदको लेखा समितिनै घुस सेटिङमा, महालेखाको प्रतिवेदन लत्याएर बेरुजुको ‘लगत कट्टा’

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले घुस सेटिङमा बेरुजुको लगत कट्टा गरिदिने गरेको रहस्योदघाटन भएको छ । नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीले तिर्न अटेर गरिरहेको ग्रामीण दूरसञ्चार कोष र रोयल्टी रकम सम्बन्धको विवादमा सर्वोच्च अदालतले लेखा समितिले गरेको बेरुजु...


गौशाला धर्मशाला विवाद नयाँ मोडमा, मोहीको हक नलाग्ने व्याख्यापछि मारवाडी सेवा समितिलाई तनाव

काठमाडौं । अदालतमा विचाराधीन गौशाला धर्मशाला विवाद नयाँ सिरामा प्रवेश गरेको छ । जिल्ला अदालत काठमाडौंले पूर्ण पाठ नदिँदै पाटन उच्च अदालत पुगेको मारवाडी सेवा समितिको मोहीयानी हक नलाग्ने व्याख्यासँगै यो विवाद नयाँ सिरामा प्रवेश गरेको छ । जिल्ला...


२३ वाणिज्य तथा विकास बैंकले तिहार बिदामा पनि बैकिङ्ग सेवा दिने, यी स्थानमा रहेका शाखाहरु खुल्ला रहने (सूचीसहित)

काठमाडौँ । नेपालमा सञ्चालन रहेका वाणिज्य तथा विकास बैंकहरुले तिहार बिदामा पनि बैकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार यसपटक कात्तिक १५ गतेदेखि कात्तिक १९ गतेसम्म तिहार तथा सार्वजनिक बिदा रहेको छ । तिहारमा...


तिहारमा घुम्न जाँदै हुनुहुन्छ ? यात्रा बीमा किन आवश्यक छ र कसरी गर्ने ?

काठमाडौं । । चाडपर्वमा स्वदेश र विदेशमा नेपालीहरुको देश विदेश घुमफिर गर्ने पुरानो चलन नै छ । नेपालीहरुको महान चार्ड दशै, तिहार, छठ पर्वको अवसरमा कार्यालय पनि लामो समयसम्म बिदा हुने हुँदा आफन्त र साथीभाईहरुसँग घुमफिर गर्ने चलन रहेको...


२८ हजार बीमितले त्यागे जीवन बीमा कम्पनीबाट पौने ४ अर्बको बीमा पोलिसी, कुनमा कति ?

काठमाडौ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीबाट बीमितहरुले र्पौने चार अर्ब रुपैयाँ बीमा पोलिसी सरेण्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुमा बीमितहरुले प्रथम त्रैमासको अवधिसम्ममा ३ अर्ब ८२ करोड ४६ लाख...


कार्यकर्ता र पहुँचवाललाई जग्गा बाँड्न १९औं पटक आयोग गठन, भूमिहीन भन्दै अर्थमन्त्री पौडेलले लिएका थिए बुटवलमा घडेरी

काठमाडौं । भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्न भन्दै सरकारले १९औं आयोग गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले प्युठानका एमाले नेता हरिप्रसाद रिजालको अध्यक्षतामा ८ सदस्यीय आयोग गठन गरेको हो । सदस्य सचिवसहित आयोग ९ सदस्यीय हुने बताइएको...


उपभोक्ता ठग्ने युनिलिभरले सरकारको कर प्रणालीमाथि धावा बोल्यो

काठमाडौं । अत्यधिक मुनाफा कमाइरहेको बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपालको कर प्रणालीमाथि घोषित रुपमा धावा बोलेको छ । नेपालको कर प्रणालीलाई चुनौति दिँदै युनिलिभरले आफ्ना शेयरधनीलाई वर्षौदेखि निरन्तर नगद लाभांशमा टार्ने गरेको छ । नेपाल धितोपत्र बजार नेपाल स्टक एक्सचेन्जमा...