किन गलत छ मीनबहादुरको दान ?, सरकारलाई किन मुद्दा हराउन खोजे ओलीले ?

काठमाडौं । सत्तारुढ एमालेको मुख्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङको निर्णय रीसवत अर्थात् ‘घुस’ भन्ने प्रमाणित भएको छ । सर्वोच्च अदालतले तत्कालीन अन्तरिम आदेश दिँदै विवादको छिनोफानो नहुन्जेल दानवाला जग्गाको हकहस्तान्तरण नगर्नू नगराउनू...


निर्जीवन बीमा कम्पनीको व्यवसाय ९ % ले बढ्यो, बृद्धिदरमा नेपाल इन्स्योरेन्स र ओरियण्टल अगाडि (सूचीसहित)

काठमाडौँ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कुल बीमा शल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ९...


तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ११ अर्ब माथि, सलिको सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल कायम रहेका १४ निर्जीवन बीमा कम्पनीले असोज मसान्तसम्ममा ११ अर्ब ३८ करोड ७९ लाख...


प्रथम त्रैमासमा जीवन बीमा कम्पनीः प्रथम बीमाशुल्क वृद्धि, नविकरणमा गिरावट, समग्र व्यवसाय कस्तो रह्यो? (तथ्याङ्क सहित)

काठमाडौं । प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुको सम्रग व्यवसायमा ०.६८ प्रतिशतको मात्रै सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार प्रथम बीमा शुल्क आर्जन १२ दशमलव २० प्रतिशतले बृद्धि भएको छ भने नविकरण बीमा शुल्क आर्जन भने ३.४० प्रतिशतले...


कमिसनको आडमा प्राधिकरणको तालुमा ताण्डव गर्दै उद्योगी, उधारोमा विजुली दिनु नै अभिषाप

काठमाडौं । आम सर्वसाधारणलाई १९ घण्टा अध्याँरोमा राखेर ट्रंक र डेडिकेटेड लाइनमार्फत उद्योगहरुलाई २४ घण्टा ‘फ्रि’को विजुली उपभोग गर्न दिएर पछुताइरहेको नेपाल विद्युत प्राधिकरणले अब उपरान्त यस्तो गल्ती नगर्ने बताएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निर्देशकहरुले...


आईएफआरएस सेभेन्टिन कार्यान्वयनले बीमा बजारलाई नयाँ स्वरुप दिनेमा विश्वस्त छुः अध्यक्ष सिलावल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा बजारमा लागू हुन लागेको एनएफआरएस १७ ले बीमा बजारलाई नयाँ स्वरुप दिनेमा आफू विश्स्त रहेको बताएका छन् । विडाप्ट र सिफट फिक्स ग्लोबलले आज काठमाडौंमा आयोजना गरेको नेपाल...


नयाँ बीमित थपिएसँगै जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क १२% ले बढ्यो, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । नयाँ बीमितहरु थपिएसँगै चालु आर्थिक वर्षको असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले साढे सात अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय...


असोज महिनामा आधा जीवन बीमा कम्पनीको ब्यवसाय घट्यो, कस्को अवस्था कस्तो ?

काठमाडौँ । चालु आर्थिक वर्षको असोजमा मात्र जीवन बीमा कम्पनीले ११ अर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज महिनामा मात्रै ११ अर्ब ५ करोड ९८ लाख...


जीवन बीमा कम्पनीहरूकाे व्यवसाय बृद्दिदरमा सामान्य सुधार, रिलायबल, नेशनल र सिटिजन व्यवसायिक ग्रोथमा अगाडि(सूची सहित)

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा ४१ अर्ब १० करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको...


तीन महिनामा जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन करिब ३३ अर्ब, कुन कम्पनीले कति भित्र्याए?

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३२ अर्ब ९२ करोड १७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन...


जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जनः नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा प्रथम बीमाशुल्क आर्जन वापत साढे ७ अर्ब रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको...


पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको ४१ अर्ब कुल बीमाशुल्क संकलन, कुनको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले तीन महिनाको अवधिसम्ममा ४१ अर्ब ८ करोड...


युनाईटेड अजोड इन्स्योरेन्समा डोरिन्द्र राज दाहाललाई निमित्त कार्यकारीको जिम्मेवारी

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी सहायक महाप्रबन्धक डोरिन्द्र राज दाहाललाई तोकिएको छ । हृदयघातका कारण युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावलको गत बिहिवार निधन भएपछि कम्पनीमा निमित्त कामु सिईओको जिम्मेवारी दिने दोस्रो तहका...


प्राइम कमर्सियल बैंकद्वारा ५% नगद लाभांश घोषणा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको छ । बैंकको कात्तिक ११ गते बिहान बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट ५...


बाढीको कारण बीमा कम्पनीमा साढे ९ अर्बको दाबीः ३० करोडमध्ये शिखर एक्लैको साढे २१ करोड भुक्तानी

काठमाडौं । बीमा कम्पनीहरुले बाढी पहिरोले दाबीमध्ये ३० करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कात्तिकको पहिलो सातासम्ममा १४ कम्पनीमध्ये ११ वटा कम्पनीले २६१ वटा दाबीको भुक्तानी गरेका छन्। बाढी पहिरो भएको...


‘निम्न वर्गलाई समेट्न सके समावेशी बीमा सम्भव छ’

काठमाडौं । समावेशी बीमामा अन्तर्राष्ट्रिय सम्मेलन, निम्न वर्गका जनसंख्याको लागि बीमा पहुँच अभिवृद्धि गर्न केन्द्रित पाँच दिने कार्यक्रम समापन भएको छ। ४१ देशका ५०० भन्दा बढी बीमा विज्ञ तथा प्रतिनिधिको सहभागिता रहेको सम्मेलन भआजस्थलगत भ्रमण गरेर औपचारिक रुपमा समापन...


सिमेन्ट निर्यातमा धक्काः ४२.२७ प्रतिशतले घट्यो भारत बिक्री, उच्च माग हुँदा पनि किन बढेन व्यापार ?

काठमाडौँ । मुलुकको व्यापार घाटा कम गर्न योगदान गरिरहेको सिमेन्ट निर्यातमा यस आर्थिक वर्षको सुरुवातदेखि नै गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यातमा ठूलो...


सिंगो बीमा क्षेत्र स्तब्ध, ‘अल विदा श्रवण रावल सर’ ! ३६ वर्षअघि बीमा क्षेत्रमा प्रवेश गरेका रावल सिईओ कुर्सीमै अस्ताए

काठमाडौं । हिजो राति अबेरसम्म काठमाडौंको होटल सोल्टीमा अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा विदेशी पाहुनासँगै रमाइरहेका युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ श्रवण रावललाई यति छिट्टै नियतीले यसरी बिछोड गराउला भन्ने कसैले पनि सोचेका थिएनन् ।   यही कार्तिक ५ गतेदेखि...


समावेशी बीमाका प्रमुख चुनौती, अवसर, जलवायु बीमा र वातावरणमैत्री प्रोडक्ट डिजाईन सम्मेलनको मुख्य एजेण्डा

काठमाडौं । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो बिषयमा छलफल हुँदै आज सम्पन्न भएको छ। म्युनिख रसिँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, नेपाल लघु बीमक संघको आयोजनामा सुरु भएको पाँच दिने अन्तर्राष्ट्रयि...


बीमा प्राधिकरण कर्मचारी बिनियमावली संशोधन प्रस्ताव पारित, कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक नियुक्ती एकै पटक गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको कर्मचारी बिनियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि पारित भएको ओ एण्ड एम सर्भे अनुसारको एक जना कार्यकारी निर्देशक र दुई जना उपकार्यकारी निर्देशक व्यवस्था गरिएको...