अर्थमन्त्रालयद्वारा बीमा प्राधिकरणको ओ एण्ड एम सर्भेको स्वीकृत, दुई उप-कार्यकारी निर्देशक सम्बन्धी व्यवस्था पारित

काठमाडौं । अर्थ मन्त्रालयले बीमा प्राधिकरणलाई डुबाउने गरी तयार पारिएको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्भे स्वीकृत गरेको छ । अर्थ सचिव राम प्रसाद घिमिरेले अर्थमन्त्री विष्णु प्रसाद पौडेलको दवावमा प्राधिकरणको सर्भे प्रतिवेदन स्वीकृत गरेका हुन् । अर्थ...


समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै, विश्वका ३०० बीमाकर्मी काठमाडौंमा

काठमाडौं । नेपाल बीमक संघको आयोजनामा म्युनिख रि फाउण्डेशनसँगको सहकार्यमा पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । राजधानी काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु हुने कार्यक्रममा विश्वका ४० देशका करिब ३०० जना प्रतिनिधिहरु सहभागी हुने...


बीमा प्राधिकरण डुबाउँदै अर्थमन्त्री पौडेल र सचिव घिमिरे, विवादित ओ एण्ड एम सर्भे प्रतिवेदन पास गर्न दवाव

काठमाडौं । तालुकदार मन्त्रालयकै मन्त्री र सचिवले सरकारी नियमनकारी निकाय डुबाउने षडयन्त्रमा लागेपछि बीमा क्षेत्रमा बचेखुचेको इमान्दारिता पनि तहसनहस हुने भएको छ । सन्दर्भ हो नेपाल बीमा प्राधिकरणको संगठन तथा व्यवस्थापन अध्ययन (ओ एण्ड एम) सर्भे सम्बन्धी विषय को...


सलिको, सिद्धार्थ र आईजिआई प्रुडेन्सियलको दावी भुक्तानी बक्यौता सबैभन्दा उच्च, दि ओरियन्टलको बक्यौता सबैभन्दा कम

काठमाडौ । नियामक नेपाल बीमा प्राधिकरणले प्रभावकारी नियमन नगर्दा सलिकोसहितका बीमा कम्पनीहरुले दावी भुक्तानी उच्च हुन पुगेको देखिएको छ । बीमा प्राधिकरणबाट प्राप्त आव २०८०।८१ को असार मसान्तसम्मको तथ्याङ्कमा तीन वटा बीमा कम्पनीले ३५ हजार ९८३ वटा बीमा पोलिसीको...


रवि पक्राउसँगै सत्ता गठबन्धन संकटमा, ओलीको हातबाट फेरि संसद भङ्ग हुने खतरा बढ्यो !

काठमाडौं । वर्तमान कांग्रेस-एमाले गठबन्धन भ्रष्टाचारविरुद्ध आवाज उठाउनेमाथि निर्मम ढंगले प्रस्तुत भएसँगै मुलुकको राजनीतिक परिस्थिति नै उल्टिने संघारमा पुगेको छ । आफु र आफ्नाहरुको बचाउका लागि कोठे सहमतिबाट निर्मित वर्तमान सत्ता गठबन्धनले प्रतिनिधि सभामा चौथो शक्तिका रुपमा रहेको राष्ट्रिय...


निर्जीवन बीमा क्षेत्रकै नमुना कम्पनी बन्यो शिखर इन्स्योरेन्स, बाढी पहिरो गएको महिनादिनभित्रै शत प्रतिशत भुक्तानी गर्दै

काठमाडौं । बीमा आपत पर्दा र दैवी प्रकोपजन्य घटनाहरुबाट हुने क्षतिको सारथी हो भन्ने भनाईलाई चरितार्थ गर्दै शिखर इन्स्योरेन्सले बाढी पहिरो पीडितहरुलाई अग्रिम दावी भुक्तानी दिएर उत्कृष्ट कार्य गर्न सफल भएको छ । लामो समयदेखि नेपाली निर्जीवन बीमा क्षेत्रमा...


शिखर इन्स्योरेन्सको सीईओमा पाण्डे नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिप प्रकाश पाण्डे नियुक्त भएका छन् । कम्पनीको कात्तिक १ गते बिहीबार साँझ ५ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको ३४० औं बैठकले सीईओमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको...


बाढी पहिरोको दाबी काठमाडौं उपत्यकामा ८९ प्रतिशत, कुल पौने ९ अर्बमध्ये उपत्यकामै साढे ६ अर्बको दाबी

काठमाडौं ।  गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण ठूलो धनजनको क्षति भएको छ । बाढी पहिरोको दाबी सबैभन्दा धेरै काठमाडौं उपत्यकामा परेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । काठमाडौं, भक्तपुर, ललितपुर ८७ प्रतिशत भन्दा धेरै...


नोट छपाइका भारतीय र चिनियाँ कम्पनी बढी मात्रामा टेण्डरमा पर्दै, युरोपियन कम्पनी विस्थापित हुँदै

काठमाडौं । पछिल्लो समय भएका नयाँ नोट छपाइका टेन्डरमा भारतीय र चिनियाँ कम्पनी बढी मात्रामा टेण्डरमा पर्ने गरेका छन् ।पछिल्लो समय नोट छपाइमा युरोपियन कम्पनी विस्थापित हुँदै छिमेकी मुलुकले नै नोट छपाइको टेन्डर जित्दै आईरहेको छ। गर्भनर महाप्रसाद अधिकारीको...


सिटिजन लाइफ आजबाट आठौं वर्षमा, सातौं वार्षिकोत्सव साताभरी मनाउदै

काठमाडौं । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुर्याई सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता प्रदान गरी सामाजिक स्तर बढाउन र समाजामा सकारात्मक प्रभाव ल्याउन सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आजबाट सात वर्ष पुरा...


बाढीको कारण बीमा कम्पनीमा पौने ९ अर्बको दाबीः १७ करोड २८ लाखमध्ये, शिखर एक्लैको १७ करोड २४ लाख भुक्तानी (सूची सहित)

काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण ठूलो धनजनको क्षति भएको छ । त्यस क्रममा बाढी पहिरो र वर्षाले पुराएको क्षति वापतको अहिले बीमा कम्पनीहरू बीमा दाबी भुक्तानीका लागि सक्रिय रुपमा लागि परेका छन्...


बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली एक महिनामै पुनः संसोधन, कुन व्यवस्था भयो हेरफेर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ लाई एक महिनापछि पुनः संसोधन गरेको छ। गत असोज २९ गते एक सूचना जारी गर्दै यससम्बन्धि केहि व्यवस्था परिमार्जन गरेको विनियमावली राष्ट्र बैंकले पुनः संसोधन गरेको हो...


निजी क्षेत्रमा अख्तियारले अनुसन्धान गर्ने प्रस्ताव डस्टबिनमा, राज्य व्यवस्था समितिमा किन आयो बिचलन?

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले व्यापारीसामु घुँडा टेकेपछि निजी क्षेत्रमा हुने भ्रष्टाचारको छानविन नहुने भएको छ । निजी क्षेत्रकै संलग्नतामा सबैभन्दा ठूला भ्रष्टाचार काण्ड मच्चाइएका दृष्टान्तहरु यत्रतत्र (जस्तै, यती, ओम्नी, गिरिबन्धु) भएपनि त्यसलाई नियमन गर्नेगरी संसदमा दर्ता...


सरस्वती श्रेष्ठले सिटिजन लाइफमा आवद्ध भएर वर्षदिनमा गरिन् यस्तो प्रगती

काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफकी सरस्वती श्रेष्ठ । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त...


कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले घटायो ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छ नयाँ ब्याजदर अनुसार वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर अघिल्लो महिनाको तुलनामा घटाएको देखिन्छ । २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, कात्तिक महिनामा ६।१८७...


कर्जा प्रवाह बढ्यो: सेयर धितो कर्जामा उल्लेख्य वृद्धि, अर्थतन्त्रमा सुधारको संकेत

चालु वर्षको सुरुवातदेखि नै कर्जा प्रवाह वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ७३ अर्ब ३९ करोड कर्जा प्रवाह बढेको छ। वार्षिक बिन्दुगत आधारमा २०८१ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी...


बसन्त चौधरीकै डिजाइनमा गौशाला धर्मशाला हडप्न खोजेको थप रहस्य खुल्यो

काठमाडौं । पशुपतिनाथ गुठीको ९ रोपनी ९ आना जग्गा तत्कालीन पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव वसन्त चौधरी कै डिजाइनमा हडप्न खोजेको थप रहस्य खुलेको छ । पशुपति क्षेत्र विकास कोषले मंगलबार कोष परिसरमा गरेको पत्रकार सम्मेलनमा तत्कालीन...


अर्थतन्त्रमा रमाइलो दृष्यः दुई महिनामा २६२ अर्बको आयात, राजश्व संकलन १६६ अर्ब, के संकेत गर्दैछ ?

काठमाडौं । नेपालको अर्थतन्त्रमा निकै रमाइलो परिदृष्यहरु देखिन थालेका छन् । नेपाल राष्ट्रले आज सार्वजनिक गरेको भदौं महिनासम्मको तथ्याङ्क अनुसार दुई महिनामा २६२ अर्ब ५४ करोड रुपैयाँको कूल बस्तु आयात गरेको छ । यस बाहेक सेवा समेत थप हुँदा...


देशको अर्थतन्त्र झनै बलियो बन्दै, ऐतिहासिक रेकर्ड कायम गर्दै विदेशी मुद्रा संचिती २१ खर्बमाथि

काठमाडौं । चालु आवको दोस्रो महिनासम्मको तथ्याङ्कमा देशको आर्थिक अवस्था झनै बलियो बन्न पुगेको देखिएको छ । जनताले व्यवहारमा अनुभूति केही फरक गरेपनि नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशी मुद्रा संचितीमा ऐतिहासिक रेडर्क कायम गर्दै झण्डै...


१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा २ खर्ब ६३ अर्ब भित्रियो

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको दुई महिनामा नेपाल भित्रने रेमिट्यान्स १५.२ प्रतिशतले बढेर दुई खर्ब ६३...